• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फेवाताल संरक्षणमा योगदान पुर्‍याएका सुवेदी र पहारी सम्मानित

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  १२:५५
1140x725

पोखरा- फेवाताल संरक्षणमा योगदान पुर्‍याएको भन्दै बुधबार पोखरामा अधिवक्ता खगेन्द्र सुवेदी र भगवति पहारीलाई सम्मान गरिएको छ। राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले उनीहरुलाई सम्मान गरेको हो। सुवेदी र पहारीलाई संस्कृतिविद् जगमान गुरुङले दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका हुन्।

_x000D_ _x000D_

‘महाकाली बचाऔं’ अभियानबाट सुरु भएको समितिले वातावरण तथा जनअधिकारका क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्दै आएको छ। ‘देशैभरि जनअधिकार तथा पाकृतिक क्षेत्रको संरक्षणमा योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कृत गर्दै आएका छौं,’ समितिका अध्यक्ष रामबहादुर पौडेलले भने।  दुवैजनालाई १०-१० हजार रुपैयाँका दरले सम्मान गरिएकाे हो। प्रत्येक २ वर्षमा समितिले सम्मान गर्दै आएको छ।

_x000D_ _x000D_

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासनिक अधिकृत अनिल शाहीले दुबै अधिवक्ताको सानो प्रयासले पनि फेवाताल संरक्षणमा ठूलै परिवर्तन ल्याएको बताए। ‘औंला अरुतिर फर्काएर दोष थोपर्ने बानी धेरैको छ। तर, आफैले सुरु गर्‍यो भने परिवर्तन सम्भव हुँदो रहेछ,’ उनले भने।

_x000D_ _x000D_

नागरिक समाज, कास्की सहसंयोजक इन्द्रकमल मानन्धरले कर्तव्यसहित अधिकारको बाटोमा हिँडे सफल भइने बताइन्। ‘अहिले अधिकारमात्रै माग्ने र कर्तव्य बिर्सने चलन छ,’ उनले भनिन्, ‘नागरिकलाई अधिकारमात्रै दिँदा ऊ निरंकुशतातर्फ जान्छ।’ उनले सम्मानित दुबै अधिवक्ताले अधिकारलाई प्रयोग गर्दै कर्तव्य निभाएको बताइन्।

_x000D_ _x000D_

फेवातालको पानी गाग्रीमा भरेर पिउँथ्यौं : अधिवक्ता पहारी

_x000D_ _x000D_

अधिवक्ता भगवति पहारीले आफू सानो हुँदा फेवातालको पानी पिएने गरेको बताइन्। उनले भनिन्, ‘फेवाताल छेउमा हाम्रो घर थियो। किनारमा खेल्थ्यौं। अझै याद छ, आमाले फेवातालको पानी गाग्रीमा भरेर ल्याउनु हुन्थ्यो र हामी त्यही पानी पिउँथ्यौं।’ उनले पहिलेको पानी निलो र स्वच्छ भएकोसमेत स्मरण गरिन्।

_x000D_ _x000D_

अधिवक्ता पहारीले आफू सानो छँदा फेवाताल धेरै ठूलो क्षेत्रफलमा फैलिएको र अहिले खुम्चँदै गएकोमा दुख व्यक्त गरिन्। ‘पहिले त आँखाभन्दा पनि पर हुन्थ्यो फेवाताल। पछिपछि अतिक्रमण हुँदै गएपछि साँघुरिदै गयो,’ उनले भनिन्, ‘त्यसैको संरक्षण गनुपर्छ भनेरै सर्वोच्चमा रिट दर्ता गरेकी हुँ।’

_x000D_ _x000D_

लेकसाइडमा रहेको बसुन्धारा पार्कमा २०७२ सालमा केबलकार बनाउने योजना परेको थियो। अधिवक्ता पहारीले केबलकार बनाउँदा बसुन्धारा पार्कको अस्तित्व हराउने, त्यसले पोखराको सुन्दरतामा आँच आउने भएकाले पार्कलाई पार्ककै रुपमा रहन दिनुपर्छ भन्ने मागसहित २०७२ साल असार २० गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

रिट दर्ता भएको साढे २ वर्षपछि गत वैशाखमा १६ गते सर्वाेच्चमा पोखराको फेवाताल किनारासँग जोडिएको बसुन्धरा पार्कलाई पार्ककै रुपमा रहन दिन सर्वोच्च अदालतले फैसला गरेको थियो। अधिवक्ता पहारीले दायर गरेको मुद्दामा न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्लले फैसला गर्दै पार्ककै रुपमा विकास गर्न सरकारलाई आदेश दिएका थिए।

_x000D_ _x000D_

पार्क १ सय ८ रोपनी क्षेत्रफलमा फैलिएको छ। ‘त्यतिबेला स्थानीयदेखि लेकसाइडका होटल व्यवसायीसँगको सहयोगमा मैले रिट दर्ता गरें। अहिले पार्ककै रुपमा रहन दिन सर्वोच्चले फैसला गरेको छ,’ उनले भनिन्, ‘सर्वोच्चले फैसला गरेर मात्रै हुँदैन। अझै संरक्षणका धेरै पाटा बाँकी छन्, नागरिक आफै सचेत हुन जरुरी छ।’

_x000D_ _x000D_

फेवाताल अतिक्रमण समस्या राज्यले ल्याएको हो : अधिवक्ता सुवेदी

_x000D_ _x000D_

सम्मानित व्यक्तित्व अधिवक्ता खगेन्द्र सुवेदीले फेवाताल अतिक्रमणको समस्या नागरिकले नभई राज्यको वेवास्ताले उत्पन्न भएको बताएका छन्। फेवाताल कुरुप हुँदै जानुमा जति नागरिक जिम्मेवार छन्, त्यति नै राज्यको शासन व्यवस्था पनि जिम्मेवार हुनुपर्ने उनको तर्क छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

‘सरकारसँग आफ्नो क्षेत्रमा पार्क, हिमाल, सार्वजनिक जग्गा, जंगल हिमाल, तालतलैया कति छन् भन्ने जबसम्म भरपर्दो तथ्यांक हुँदैन तबसम्म सरकारले पनि यसको जिम्मेवारी बहन गर्नैपर्छ,’ अधिवक्ता सुवेदीले भने। प्रदेश सरकार तथा स्थानीय सरकारले पनि फेवाताल बचाउन गम्भीर भएर लाग्नुपर्ने उनको सुझाव छ।

_x000D_ _x000D_

फेवाताल मात्रै नभई सम्पूर्ण प्राकृतिक स्रोत र साधनको संरक्षण गर्न विद्यालय स्तरबाटै विद्यार्थीलाई पढाउन समेत अधिवक्ता सुवेदीले माग गरे। ‘साना बालबालिकालाई प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दा हुने फाइदाबारे ज्ञान दिन जरुरी छ। नत्र पछि यो मुद्दा त्यसै सकिएर जानेछ,’ उनले भने। पोखरा महानगर भित्रै परेको फेवातालमा महानगर आफैले ढल मिसाउने, मापदण्ड मिचेर अग्ला बिल्डिङ ठड्याउने गर्नाले फेवाताल खुम्चिदै गएकोमा उनले ध्यानार्कषण गराए।
_x000D_ फेवाताल बचाउन मुद्धा हालेर मात्रै नहुने अधिवक्ता सुवेदीको भनाइ थियो । उनले आफूले पहिले सुरुआतमात्रै गरेको बताए । ‘सबै फेवाताल बचाउन लाग्नुपर्छ । आफै अग्रसर नभए कसैले आएर हाम्रो फेवाताल बचाइदिँदैन । प्रत्येक पोखराबासी जागरुक हुन जरुरी छ’ उनले भने, ‘नत्र सर्वोच्चको फैसला जितेपनि भोलि हामीसँग ‘जितेको’ भन्ने मात्रै हुनेछ । फेवाताल हुनेछैन ।’

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्