• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बुबाको कात्रो उठाएपछि तस्बिर भाइरल, सहयोगका लागि जुट्यो एकै दिनमा ३० लाख

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  १६:१५
1140x725

नयाँ दिल्ली– भनिन्छ हजार शब्दले भन्न खोजेको चिज मात्र एक तस्बिरले वर्णन गर्न सक्छ। यही कथनलाई चरितार्थ बनाइदिएको छ, भारतको एक घटनाले। 

_x000D_ _x000D_

घटना थियो, जब भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका संवाददाता शिव सन्नीले एक बालकले आफ्ना बुवाको लास अघि उभिएर रोइरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे।

_x000D_ _x000D_

तब बालकप्रति सान्त्वना तथा समवेदना मात्रै प्रकट गरिएन सहयोगस्वरुप एकै दिनमा ३० लाख भारतीय रुपैयाँ (करिब ४३ हजार ८ सय २९ अमेरिकी डलर) भन्दा बढी रकम संकलनसमेत भयो। सोमबार बिहान सवा १० बजे ट्विटरमा पोष्ट भएको सो फोटो एकै दिनमा ७ हजार भन्दा बढी पटक रिट्विट गरिएको छ।

_x000D_ _x000D_

फोटोमा बालक जसको आडमा रोइरहेको देखिन्छ, उनी राजधानी नयाँ दिल्लीका २७ वर्षीय अनिल हुन्। डोरीको सहयोगमा नाली सफा गर्न जाने क्रममा दुर्घटना हुँदा अनिलको गत शुक्रबार निधन भएको थियो। अध्ययनका अनुसार भारतमा यस्तै दुर्घटनाबाट वार्षिक १ सय भन्दा बढी कामदारकोे मृत्यु हुने गरेको छ।

_x000D_ _x000D_

शिवले ट्विटमा अनिलको अन्तिम संस्कार गर्न आर्थिक स्थिती कमजोर रहेको उल्लेख गरेपछि उक्त रकम संकलन भएको हो। 

_x000D_ _x000D_

पत्रकार शिवले नाली सफा गर्ने कामदारको सुरक्षालाई लिएर सरोकारवालाको ध्यान केन्द्रित होस् भन्ने मात्र आफूले चाहेको प्रष्ट पारे। ‘खासमा म अपराध बिट हेर्ने पत्रकार हुँ। वियोगका धेरै घटनाहरु मैले देखेको छु। तर यो केही खास अवस्य थियो, जो मैले यसअघि देखेको थिइन।’, शिवले फोटो पोष्ट गर्नुको कारण खुलाउँदै भने, ‘नाली सफा गर्ने कामदारको मृत्युबारे ध्यान केन्द्रित होस् भनेर फोटो पोष्ट गरेको हुँ। यसले पीडित परिवारको दुर्दशालाई निकै मिहिन ढंगबाट वर्णन गरेको छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

उनले छरछिमेकले सहयोग गरेपछि मात्रै अनिलको दाहसंस्कार हुन सकेको बताए। उनका अनुसार अनिलका ४ महिनाका छोराको एक साताअघि मात्रै निमोनियाका कारण मृत्यु भएको समेत खलाए। अनिलका छोराको मृत्यु हुनुको कारण पनि औषधि खरिद गर्न पैसा नहुनु रहेको शिवले प्रष्ट पारे।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

अनिलका ७ र ३ वर्षका अन्य २ छोरीहरुसमेत छन्।

_x000D_ _x000D_

पत्रकार शिवको ट्विटपछि एक गैरसरकारी संस्था उदय फाउन्डेसनले ‘केटो’ नाम दिएर सहयोग रकम संकलन अभियान नै थाल्यो। जसमा लाखौंले सहभागिता जनाए।

_x000D_ _x000D_

अभियानमा मानिसहरुको सहभागिताका सम्बन्धमा पत्रकार शिवले भने, ‘यो पुरापुर सोचभन्दा बाहिरको कुरा हो।’ फाउन्डेसनले संकलन भएको रकम अनिलका छोराछोरीको पढाइ तथा परिवारको लालनपालनमा खर्चिने प्रष्ट पारेको छ।

_x000D_ _x000D_

पत्रकार शिवले केही बलिउड कलाकारहरुले समेत अनिलका परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूलाई सोधेको बताए। उनका अनुसार सामाजिक सञ्जालमा उनलाई अनिलका परिवारका बारेमा थप कुराहरु बुझेर जानकारी गराउनसमेत आग्रह गरिएको छ।

_x000D_ _x000D_

मृतक अनिलका छोराले बुवाको लास हेरेपछि लासघरबाट बाहिर आएर आफूमाझ केही कुरा बताएको शिवले बताए। भन्छन्, ‘यो समयमा मेरा बुवा भइदिएको भए सायद मेरो यो उमेर नाली सफा गर्ने काममा प्रवेश गर्नका लागि उपयुक्त भइसकेको छैन भनेर भन्नुहुन्थ्यो होला।’

_x000D_ _x000D_

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको भारतीय सञ्चार माध्यम एनडिटिभीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अनिलले प्रयोग गरेको डोरी कमजोर रहेको र सुरक्षाका लागि कुनै पनि साधन प्रयोग नगरेको पाइएको उल्लेख छ। कामदारलाई सुरक्षा सावधानी अपनाउन कुनै पनि साधनको प्रयोग नगरिएको भन्दै कम्पनीका सुपरभाइजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

_x000D_ _x000D_

पछिल्लो एक महिनाभित्र दिल्लीमा नाली सफा गर्ने कामदारको मृत्यु भएको यो दोस्रो घटना हो। ढल प्रशोधन केन्द्रमा भने कामकै सिलसिलमा अन्य ५ जनाको मृत्यु भइसकेको छ।

_x000D_ _x000D_

सहयोगस्वरुप उठेको रकमबाट अब अनिलका छोराछोरी सजिलैसँग विद्यालय जानसक्नेमा पत्रकार शिव ढुक्क छन्। शिव भन्छन्, ‘सहयोगका लागि मानिसहरुको पहलले उनीहरुको भविष्य सुनिश्चित भएको छ।’

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी... बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुस... बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्