रौतहट- झारफुक गर्ने बाहनामा बालिका बलात्कार गर्ने रौतहटको माधवनारायण नगरपालिका–४ को ४२ वर्षीय सुरेश गिरिलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
गिरीले मंगलबार राति झारफुक गर्ने बहानामा बोधीमाई नगरपालिका–३ की १३ वर्षीया बालिकालाई एकान्त स्थानमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएकाे छ।
_x000D_
_x000D_
गिरिमाथि अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।