• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

इन्स्टाग्रामले बिगार्छ युवाको मानसिक स्वास्थ्य

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  १८:०५
1140x725

बिबिसी - बेलायतमा गरिएको एउटा सर्वेक्षणले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई युवाहरूको मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने मिडिया प्लेटफर्म भएको निष्कर्ष निकालेको छ ।

_x000D_ _x000D_

सर्वेक्षणमा १४ देखि २४ वर्षसम्मका १ हजार ४ सय ७९ जना सहभागी थिए ।

_x000D_ _x000D_

सहभागीहरूलाई पाँच लोकप्रिय सामाजिक सञ्जालका विकल्प दिइएका थिए । उनीहरूले ती सञ्जाल प्रयोग गर्दा हुने व्यग्रता, डिप्रेसन, एक्लोपन, अरुलाई खसाल्ने र ‘बडी इमेज’का आधारमा अंक दिन भनिएको थियो । 

_x000D_ _x000D_

सर्वेक्षणको परिणाम मध्यनजर गरी मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत बेलायती संस्था द रोयल सोसाइटी फर पब्लिक हेल्थ (आरएसपिएच)ले सामाजिक सञ्जालका प्रयोगकर्ता विशेषगरी युवालाई यस्ता ‘कन्टेन्ट’बाट जोगाउन आह्वान गरेको छ ।

_x000D_ _x000D_

आरएसपिएचले सावधानीका लागि मानसिक समस्याग्रस्त युवाको पहिचान यस्ता सामाजिक सञ्जालले गर्नुपर्ने बताएको छ । उसले आफ्नो प्रतिवेदनमा सामाजिक सञ्जालले युवाहरूमा गम्भीर मानसिक समस्या सिर्जना गरिरहेको हुनसक्ने चेतावनी पनि दिएको छ ।

_x000D_ _x000D_

अहिले विश्वभर नै करिब ९० प्रतिशत युवा सामाजिक सञ्जाल उपयोग गर्छन्, त्यसैले सबैभन्दा धेरै जोखिम पनि युवाहरूलाई नै छ । र, यसबाट सबैभन्दा धेरै नकारात्मक प्रभाव पनि युवाहरूमाथि नै पर्छ ।

_x000D_ _x000D_

आइला अहिले बीस बाइस वर्षकी छिन् । किशोर उमेरमा उनी निकै डिप्रेस थिइन् । त्यसैबेला उनी सामाजिक सञ्जालको दुनियाँमा प्रवेश गरिन् ।
_x000D_ ‘मलाई अनलाइन कम्युनिटीले उनीहरूसँग सहभागी छु भनेर अनुभूति गराए र मेरो अस्तित्वको पनि । यसपछि मैले वास्तविक जीवनमा आफ्ना साथीहरूलाई बेवास्ता गर्न थालें,’ उनी भन्छिन्, ‘र आफ्नो सबै समय अनलाइन साथीहरूसँग कुराकानीमा बिताउन थालें ।’

_x000D_ _x000D_

उनले आफू १६ वर्षकी हुँदा ६ महिनासम्म डिप्रेसनग्रस्त भएको र त्यो समय आफ्ना लागि नारकीय भएको बताइन् ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘डिप्रेसनका बेला सामाजिक सञ्जालले मलाई झन् डिप्रेस बनायो,’ उनले भनिन्, ‘किनभने म आफूलाई सञ्जालमा हुने अरुसँग तुलना गर्थें र झन् डिप्रेस हुन्थें ।’
_x000D_ आफू १९ वर्षकी हुँदा डिप्रेसनको एउटा अर्को अध्याय जोडिएको र सामाजिक सञ्जालका साथीहरूले अनेक थरी गरेको देखेर मनमनै डाहा भइरहने उनले बताइन् ।

_x000D_ _x000D_

तर त्यसपछि उनले सामाजिक सञ्जालको सकारात्मक पक्ष पनि थाहा पाइन् ।
_x000D_ ‘मैले मानसिक स्वास्थ्यसम्बन्धी धेरै ब्लग लेखें र धेरैजनासँग यसबारे गतिला कुराकानी समेत गरें,’ उनी भन्छिन्, ‘५÷६ वर्षअघिका मेरा अनलाइन मित्रमध्ये केहीसँग त भेटघाट पनि गरिसकें ।’

_x000D_ _x000D_

युट्युब सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक

_x000D_ _x000D_

अनलाइन गरिएको सर्वेक्षणमा सहभागीहरूसँग फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम र स्न्यापच्याटबाट पर्ने मानसिक असरबारे सोधिएको थियो । पाँचै सामाजिक सञ्जालबारे सर्वसाधारणको स्वास्थ्यसँग जोडिएका १४ प्रश्नमा अंक/स्कोर दिनुपर्ने थियो ।

Xtrem

Xtrem
_x000D_ _x000D_

यसमा युट्युबलाई सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक असर पार्ने मानिएको थियो । फेसबुकपछि ट्विटर र फेसबुकले स्कोर पाएका थिए ।
_x000D_ आरएसपिएचमा आबद्ध शर्ली क्रेमर भन्छिन्, ‘इन्स्टाग्राम र स्न्यापच्याटलाई सबैभन्दा खराब मानिनु रोचक रह्यो । दुवै सञ्जाल तस्बिर केन्द्रित भएकाले दुवैले युवाहरूलाई अक्षम र व्यग्र बनाइरहेको हुनसक्छ ।’

_x000D_ _x000D_

बिबिसीले यसबारे कुराकानी गर्न प्रयास गरे पनि इन्स्टाग्रामले कुनै उत्तर दिएन ।सर्वेक्षणको निष्कर्ष मध्यनजर गरी केही स्वास्थ्य विशेषज्ञले सामाजिक सञ्जाल प्लेटफर्महरूसँग केही कदम चाल्न आग्रह गरेका छन् । जस्तै :

_x000D_ _x000D_

–    लामो समय सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्क्रिनमा एउटा चेतावनीको पप–अप दिने (सर्वेक्षणका ७० प्रतिशत सहभागीद्वारा समर्थन) ।
_x000D_ –    मानसिक समस्याग्रस्त प्रयोगकर्ताको पहिचान गर्ने र समस्याबाट छुट्कारा पाउन सहायता गर्ने संस्था÷ठाउँबारे उनीहरूलाई जानकारी दिने ।
_x000D_ –    फैसन ब्रान्ड, विज्ञापन वा विशिष्ट व्यक्तित्वका डिजिटली बिगारेका तस्बिरमा कुनै आइकन वा चिह्न÷संकेत आउनुपर्ने, जसबाट उनीहरूलाई ठम्याउन सकियोस् ।
_x000D_  

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्