• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सविधानका विषयमा के भन्छन् वैदेशिक रोजगारीमा रहेका नेपाली ?

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  ११:५६
1140x725

काठमाडौं– संविधान जारी भएको तेस्रो वर्ष पूरा भएको अवसरमा आज देशभर संविधान दिवस मनाइँदैैछ। 

_x000D_ _x000D_

विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रमका साथ असोज २, ३ र ४ गते दीपावली गरेर मनाउने सरकारले जनाएको छ।

_x000D_ _x000D_

नेपालको संविधानको धारा ३३ मा रोजगारीको हक र धारा ३४ मा श्रमको हक प्राथामिकतामा राखिएको छ। तर, सविधानमा उल्लेख भएजस्तो रोजगार र श्रमको हक व्यवस्थापना गर्ने सरकारले सकेको पाइँदैन। यसको उपभोग नेपाली नागरिकले पूर्ण रुपमा गर्न पाएका छैनन्। 

_x000D_ _x000D_

संविधान जारी भएको ४ वर्षसम्म युवा र श्रमिकका विषयमा सरकारले खासै प्रभावकारी योजना ल्याउन सकेको छैन। जसका कारण युवाहरु कामको खोजीमा विदेशिने क्रम बढ्दो छ।  

_x000D_ _x000D_

संविधान दिवसको अवसरमा वैदेशिक रोजगारीमा कार्यरत नेपालीले पनि काम सकेर दिपावली एकै ठाँउमा भेला भएर मनाउने गरेको बताउँछन्। 

_x000D_ _x000D_

लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली युवाले पटक–पटक भएका आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्। यस्ता आन्दोलनमा युवाको भूमिका महत्वपूर्ण हुने गरेको छ। यो विषयमा राजनीतिक दलका नेताले भाषणमा बताउँदै आएका छन्। 

_x000D_ _x000D_

जनयुद्धपछिको जनआन्दोलनबाट विकास र रोजगारका अवसर देशभित्र सिर्जना होलान् भन्ने आशा युवा वर्गामा थियो। तर, त्यस्तो नभएको साउदीमा कार्यरत झापाका लिला गिरी बताउँछन्। 

_x000D_ _x000D_

‘रोजगार र श्रम देश विकासका लागि महत्वपूर्ण हुन्छ। यसमा युवाको सहभागिता अनिवार्य हुनुपर्छ। देश विकासका लागि आवश्यक जनशक्ति विदेशमा छ। युवा श्रम जनशक्ति पलायन रोक्न सरकारले कुनै योजना ल्याउएको छैन,’ उनले भने, ‘संविधानले युवालाई खासै परिवर्तनको अनुभुति गराउन सकेको छैन। संविधान आएपछि कामको खोजी विदेश क्रमको अन्त्य हुने आश थियो।’   

Ncell 2
Ncell 2
_x000D_ _x000D_

ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्षमा सहभागी भएका धेरै नेपाली हाल वैदेशिक रोजगारीमा कार्यरत चितवनका गौरव पौडेलले बताएका छन्। उनले भने, ‘देशमा संविधान जारी भएपछि आर्थिक विकाससँगै रोजगारका अवसर प्रशस्त सिर्जना होलान् भने आशा थियो। तर, त्यस्तो भएन। जसका कारण रोजीरोटीका लागि विदेशिनु पर्‍यो।’ संविधान आए पनि युवालाई समेट्न नसकेको उनको भनाइ छ।  

_x000D_ _x000D_

सविधान आए पनि संविधानमा उल्लेख गरेअनुसार काम हुननसक्दा युवा वर्ग कामको खोजीमा विदेशिन बाध्य भएको कोरियामा कार्यरत पाँचथरका प्रेम सिग्देल बताउँछन्।

_x000D_ _x000D_

‘संविधान जारी भएपछि विकाससँगै आर्थिक परिवर्तन हुने युवावर्गको आश थियो। यो विषयमा राजनीतिक दलको ध्यान नजाँदा बाध्यताले पछिल्लो समय शिक्षित युवा वर्ग नै बाहिरिंदै छ,’ उनले भने।

_x000D_ _x000D_

लोकतन्त्रका लागि बलिदान दिएका सहिद परिवारका धेरै व्यक्ति देशमा रोजगारीको अवसर नपाउँदा कामको खोजीमा विदेशिएका छन्। 

_x000D_ _x000D_

२०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ५६.९६ प्रतिशत जनसंख्या १५ देखि ५१ वर्ष उमेर समूहको छ। यो उमेरका ५० प्रतिशत वैदेशिक रोजगारीमा रहेका छन्। 

_x000D_ _x000D_

देशभित्रको अस्तव्यस्त राजनीतिक र बेरोजगारीका कारण करिब हाल ३३ लाखभन्दा धेरै युवा वैदेशिक रोजगारीमा कायरत छन्। लोकतन्त्र आएपछि युवा पालयन वार्षिक रुपमै बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ।  

_x000D_ _x000D_

लोकतन्त्र स्थापना भएयता दुई पटक संविधानसभाको निर्वाचन भयो। यो अवधिमा देशमा परिवर्तनका लागि ४ पटक निर्वाचन भएको छ। ती निर्वाचनमा सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकारको अवसर दिन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
सम्बन्धित सामग्री
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुस... बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । बुधबार, माघ ७, २०८२
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुधबार, माघ ७, २०८२
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्