• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

एन आई सी एशिया बैंकको इसर्भिस सेवा, जहाँ छन् ३३ सेवाहरु

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ६, २०८१  ११:११
1140x725

काठमाडौं– बैंकिङ्ग सेवा आजभोलि दैनिकी जस्तै बनेको छ। पैसा निकाल्न वा राख्न, कार्ड सम्बन्धि काम, एटीएम, स्टेटमेन्ट, मोबाइल बैंकिङ्ग जस्ता अनेक काम हुन्छन्। यस्ता सबै काम एउटै प्लेटफर्ममा उपलब्ध भएमा काम गर्न धेरै सहज र सरल पक्कै हुन्छ।

यी सबै काम गर्न सक्नेगरी एन आई सी एशिया बैंकले ल्याएको छ डिजिटल प्लेटफर्म इसर्भिस। जहाँबाट घरमै बसिबसी अनलाइनबाट सबै किसिमका बैंकिङ्ग कारोबार गर्न सकिन्छ। जस्तो कि भुक्तानी, कार्ड, मोबाइल बैंकिङ्ग, ग्राहक सेवा, डिपोजिट सेवा, शेयर सम्बन्धि सेवालगायतका धेरै सेवाहरु रहेका छन्।

इसर्भिस सेवा बैंकको वेबसाइट ‘डब्लुडब्लुडब्लु डट एनआईसी एशिया बैंक डटकम’मा उपलब्ध छ। डिजिटल कारोबारलाई अझ बढी सुरक्षित बनाउन इसर्भिस सेवालाई विभिन्न तहको सुरक्षा अपनाइएको छ।

इसर्भिसभित्र मुख्य ९ डोमेनहरू पेमेन्ट सर्भिस, कस्टुमर सर्भिस, कार्ड सर्भिस, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग, टेलर सर्भिस, अनलाइन सर्भिस, विकम मर्चेन्ट र ट्रेड सर्भिस रहेका छन्। यिनै ९ वटा डोमेनभित्र ३३ सेवाहरू उपलब्ध छन्।

पेमेन्ट सर्भिस 
यहाँबाट भुक्तानीको काम गर्न सक्नुहुन्छ। जस्तो कि कलेज पेमेन्ट, मोबाइल टपअप गर्न, ब्लुबुक नवीकरण र विद्युत बिल तिर्न सक्नुहुन्छ।

कस्टुमर सर्भिस
यहाँ उपलब्ध रहेको अर्को सेवा हो कस्टुमर सर्भिस। यहाँ आफ्नो खाता ह्याक वा स्क्याममा परेमा खाता बन्द गराउन, चेकको लागि अनुरोध गर्ने वा बन्द गराउने, स्किम परिवर्तन गर्ने, ब्यालेन्स सर्टिफिकेट लिन र लकर सुविधाको लागि फर्म पर्ने सुविधा रहेको छ।

कार्ड सर्भिस
यहाँबाट कार्ड सम्बन्धि विभिन्न काम गर्न सक्नुहुन्छ। नयाँ कार्ड अनुरोध गर्न, डेविट कार्ड ब्लक र अनब्लक गर्न र रि–पिन अनुरोध गर्न सकिन्छ। 

डकुमेन्ट भेरिफिकेसन
यहाँबाट बैंक ग्यारेन्टी भेरिफिकेसनको काम गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मोबाइल बैंकिङ्ग  
तपाईंहरुले मोबाइल बैंकिङ्ग सेवा पक्कै पनि प्रयोग गरिरहनु भएको छ। यहाँ रहेको ‘न्यु रजिष्ट्रेसन’बाट मोबाइल बैंकिङ्ग सेवा रजिष्ट्रेसन र नवीकरण गर्न सकिन्छ। यहीबाट मोबाइल बैंकिङ्ग बन्द गर्न परेमा ‘ब्लक मोबाइल बैंकिङ्ग’बाट गर्न सकिन्छ। साथै, पुनः शुचारु गर्न चाहेमा ‘अनब्लक मोबाइल बैंकिङ्ग’ गर्न सकिन्छ। ‘पिन रिसेट’बाट पिन नम्बर रिसेट गर्न सकिन्छ। 

टेलर सर्भिसभित्र २ सेवा
एन आई सी एशिया बैंकले टेलर सेवालाई सरल र सहज बनाउन डिजिटल सेवालाई पनि प्रयोग गरिरहेको छ। बैंकमा डिपोजिट गर्न जाँदा ग्राहकले बैंकमा गएर टोकन लिने, भौचर भर्ने, लाइन बस्नु पर्ने बाध्यता छ। यस बैंकले ग्राहकको लागि यी सबै प्रकृयाहरुमा समय खर्च गर्न नपरोस् भनेर यहाँबाट केही डिजिटल सेवा दिइरहेको छ। 
टेलर सर्भिसभित्र डिजिटल सेवा लिँदा बैंकका रकम डिपोजिट गर्न सामान्य अवस्थामा जस्तो लामो लाइन बस्नु पर्दैन। टेलर सेवाभित्र दुई अप्सन छन्, चेक डिपोजिट रिक्वेस्ट र क्यास डिपोजिट रिक्वेस्ट। बैंकमा चेक डिपोजिट र क्यास डिपोजिट गर्न जाँनुभन्दा पहिले नै घरमै बसेर भौचर भर्न सकिन्छ। भौचर भरिसकेपछि मोबाइलमा एक कोड नम्बर आउँछ। त्यो कोड नम्बर लिएर ग्राहक बैंक जाने र काउन्टरमा दिने हो भने अरु जस्तो लाइनमा पालो कुरिरहनु पर्दैन।

अनलाइन सर्भिस 
इसर्भिसमा रहेको अनलाइन सर्भिसबाट अनलाइन अकाउन्ट खोल्न सकिन्छ। त्यस्तै,  मेरो सेयर र सिआरएन अनुरोध गर्न, आईपीओ भर्न सक्नुहुन्छ। त्यस्तै, अरु कसैले खाता चलाएको थाहा भएमा, नचाहेको ठाउँमा भुक्तानी भएमा, डेविट वा क्रेडिट कार्डको भुक्तानी लगायतका अन्य कुनै समस्य भएमा ‘डिसप्युट क्लेम’ भन्ने अप्सनबाट फर्म भर्न सक्नुहुन्छ। साथै, भी–केवाइसी र इस्टाबाइ सेवा पनि यहाँबाट लिन सकिन्छ। 

विकम मर्चेन्ट
मर्चेन्टको रुपमा व्यवसायिक कारोबार गर्न चाहनुहुन्छ भने यस बैंकको इसर्भिस सेवामा रहेको ‘विकम मर्चेन्ट’बाट विभिन्न सेवाहरु लिन सक्नुहुन्छ। जस्तो कि पोइन्ट अफ सेल (पीओएस) लिन, क्युआर डिस्काउन्ट टाइअप गर्न, कार्ड पेमेन्ट गेटवे र क्विक पेका लागि यहाँबाट सेवा लिन सक्नुहुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ट्रेड सर्भिस
यहाँ रहेको ट्रेड सर्भिसबाट बैंक ग्यारेन्टी सम्बन्धि काम गर्न सक्नुहुन्छ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्