• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

८ महिनामा ९ अर्बको मसला आयो, वार्षिक ३ अर्ब बाहिरिन्छ जिरा आयातमा

64x64
नेपाल लाइभ सोमबार, चैत १२, २०८०  ०९:५२
1140x725

काठमाडौं– चालू आर्थिक वर्षको फागुन मसान्तसम्म (८ महिना) मा करिब नौ अर्बको मसला भित्रिएको छ। ८ महिनामा कूल ८ अर्ब ८६ करोड ८५ लाख रुपैयाँको मसला आयात भएको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ।

जसमध्ये १ अर्ब ७१ करोड बराबरको १२ हजार ८९८.०७ मेट्रिक टन लसुन आयात भएको छ। १ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ हजार ४४१.०५ मेट्रिक टन जिरा आयात भएको छ भने ५७ करोड ७२ लाख रुपैयाँ बराबरको ४ हजार ५१४.७६ मेट्रिक टन धनिया आयात भएको छ।

यस्तै सोही अवधिमा १ अर्ब ५३ करोड ३१ लाख रुपैयाँ बराबरको ९५५.४० मेट्रिक टन सुकुमेल, १ अर्ब ८० करोड ४१ लाख रुपैयाँको ६ हजार ५०३.६३ मेट्रिक टन खुर्सानी २१ करोड ६४ लाख रुपैयाँ बराबरको १ हजार ५८.०५ मेट्रिक टन बेसार, २१ करोड ६५ लाख ७४ हजार रुपैयाँको २५७.५७ मेट्रिक टन ल्वाँङ, १९ करोड ९६ लाख ४६ हजार रुपैयाँको ४०४.२३ मेट्रिक टन मरिच आयात भएको छ। १८ करोड रुपैयाँ बराबरको ६२९.०६ मेट्रिक टन अदुवा ,११ करोड १५ लाख रुपैयाँको ४०८.३२ मेट्रिक टन दालचिनी र ८० करोड २७ लाख रुपैयाँ बराबरको अन्य मसलाहरु आयात भएको छ।

masala-1-1711269029.JPG
 

 स्रोतः भन्सार विभाग 
वार्षिक ३ अर्ब बाहिरिन्छ जिरा आयातमा
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ हजार ४४१.०५ मेट्रिक टन जिरा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७९/०८० मा २ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको जिरा आयात भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ७ करोड ८१ लाख रुपैयाँको ८ हजार ४६२.७१ मेट्रिक टन जिरा आयात भएको थियो। यस्तै, आर्थिक बर्ष २०७८/७९ मा २ अर्ब ७ करोड ८० लाख ५१ हजार रुपैयाँको ८४६२.७१मेट्रिक टन जिरा आयात गरेको थियो। 

आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४५  करोड ८९ लाख ९८ हजार रुपैयाँ बराबरको जिरा आयात भएको थियो। यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब २६ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको जिरा आयात भएको छ। आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ८९ करोड ६६ हजार रुपैयाँ बराबरको आयात भएको थियो। बजारमा जिराको खपत बढेसंगै आयात पनि बर्सेनि बढ्दै गएको सरोकारवालाहरु बताउँछन्।

लसुन आयात बढ्दो
लसुन नेपालको हिमालीदेखी तराईका भू–भागसम्म खेती गर्न सकिन्छ तर हरेक वर्ष बाहिरी मुलुकबाट आयात गरेर माग धान्दै आएको छ। पछिल्लो समय लसुन आयात बढ्दो रुपमा रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्ला आर्थिक वर्षहरुमा डेढ अर्ब बढीको लसुन आयात भएको भन्सार विभागको लतथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०७५–०७६ मा ८३ करोड ३० लाख ३३ हजार रुपैयाँको ९ हजार २७७.०८ मेट्रिक टन लसुन आयात भएको थियो। 

आर्थिक वर्ष ०७६–०७७ मा ७५ करोड ४२ लाख २७ हजार रुपैयाँको ६ हजार ९७३.२६ मेट्रिक टन, आर्थिक वर्ष ०७७–०७८ मा १ अर्ब ५० करोड १९ लाख २७ हजार रुपैयाँको १३ हजार ४२५.१३ मेट्रिक टन लसुन आयात भएको देखिन्छ। 

आर्थिक वर्ष ०७८–७९ मा १ करोड २४ लाख १ हजार रुपैयाँको ४७ हजार ५६४.०७ मेट्रिक टन लसुन आयात भएको छ। आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब २४ करोड ६४ लाख ५७ हजार रुपैयाँको १० हजार ४३५.३५ मेट्रिक टन लसुन आयात भएको थियो। चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ अर्ब ७१ करोड बराबरको १२ हजार ८९८.०७ मेट्रिक टन लसुन आयात भएको छ।

वार्षिक २ अर्बको खुर्सानी आयात
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ अर्ब ८० करोड ४१ लाख रुपैयाँको ६ हजार ५०३.६३ मेट्रिक टन खुर्सानी आयात भएको छ। यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा १  अर्ब ७१ करोड ५९ लाख ८७ हजार रुपैयाँको  ८ हजार ६२६.०७ मेट्रिक टन खुर्सानी आयात भएको थियो। 

Xtrem

Xtrem

२०७८/०७९ मा १ अर्ब ७७ करोड ४१ लाख रुपैयाँको १० हजार ८४५.०१ मेट्रिक टन खुर्सानी आयात भएको थियो।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन?
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्