काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सरेको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने लगायतका कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।