• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्तापक्षले प्रतिपक्षका सांसदमाथि आरोप लगाएपछि संसद्‌मा विवाद 

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ११, २०८०  १२:११
1140x725

काठमाडौं- प्रतिनिधि सभा बैठकमा सत्तापक्षका सांसद राजन  केसीले प्रतिपक्षले विधेयकमा गणपुरक संख्या नपुगोस् भनी बाहिर निस्केको भनी आरोप लगाएपछि विवाद भएको छ। आकस्मिक समय चलिरहेको समयमा सत्तापक्ष नेपाली कांग्रेसका सांसद केसीलाई सभामुख देवराज घिमिरेले समय उपलबब्ध गराएका थिए। 

सभामुखले समय उपलब्ध गराएसगै सांसद केसीले बिहीबार राजनीतिक दल सम्बन्धी विधेयक पेस हुँदा एमाले सहितका प्रमुख प्रतिपक्ष दलका सांसदहरु १५ जना बाहिर निस्केको अनि गणपुरक संख्या माग गरेको भन्दै विधेयक पास गर्ने कुरामा प्रतिपक्षले यस्तो भूमिका निभाउन नमिल्ने आरोप लगाए।

उनले यस्तो आरोप लगाए लगत्तै प्रतिपक्ष दलहरुले विरोध गर्न सुरु गरे। सभामुख घिमिरले सबैलाई समय दिने भन्दै पटकपटक आग्रह गरेपनि उनीहरुले नमानेपछि सत्तापक्षकै सांसद केसीलाई आफ्नो भनाइ सक्न सभामुख घिमिरेले आग्रह गरे। लगत्तै प्रतिपक्षहरुलाई सभामुखले बोल्ने समय दिए। 

सुरुमै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बोल्दै संसद्‌मा दर्ता भएको विधेयक सत्तापक्षले पारित गर्नुपर्ने दायित्व लिनुपर्नेमा प्रतिपक्षमाथि आरोप लगाउनु गलत भएको दाबी गरे। 

‘प्रतिपक्षमाथि हिलो छ्याप्ने काम भएको छ। प्रतिपक्षका कारण कहाँ विधेयकमा असर पर्‍यो। आफूले दर्ता गरेको विधेयक पास गर्ने नैतिकता सत्ता पक्षसँग छ कि छैन,’ उनले भने, ‘सत् पक्षका सांसदहरुलाई अगाडि ल्याएर प्रतिपक्षलाई हिलो छ्याप्ने काम गर्न पाइँदैन। प्रतिपक्षलाई विरोध गर्न आकास्मिक समय दिन मिल्दैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सासद विराजभक्त श्रेष्ठले संसद् चलाउने कुरा सत्तापक्षको भएकाले प्रतिपक्षलाई आरोप लगाउनु गलत भएको दाबी गरे। उनले पार्टी देशका लागि कि देश पार्टीका लागि भन्ने प्रश्न उठेको बताए।  

‘संसद् चलाउने दायित्व सत्तापक्षको हो। प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने हो। कार्य व्यवस्थामा महासमिति बैठक छ भनेर किन भनिएन,’ उनले भने, ‘विधेयकमा बहुमत पुर्‍याउन नसक्नेले कसरी सरकार चलाउन सक्छ। सरकारमा जवाफदेहिता भएन भनेर ध्यानाकर्षण गराउँदा संसद् चलेन भनेर आरोप लगाउन पाइन्छ?’ 

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले संसद्‌मा किन झगडा भइरहेको भनी प्रश्न उठाए। ‘यो झगडा र लडाईं किन? क्यालेन्डर लागू भएको छ। कार्यव्यवस्था समिति छ। संसद्‌मा नआउने अनि विधेयक संसद्‌मा पेस नगर्ने अनि आरोप प्रतिपक्षलाई लगाउन मिल्छ?,’ उनले भने, ‘प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो जवाफ नदिने हो भने संसद् चल्दैन। प्रतिपक्ष बोल्दै जाने सरकारले जवाफ नदिने हो भने किन चलाउने? संसद् रत्नपार्क र खुलामञ्च होइन। प्रधानमन्त्रीले संसद्‌मा बालकुमारी घटना हत्या हो भनेकाले हत्या गर्नेहरुलाई किन पक्राउ गरिएन?’ 

Xtrem
Xtrem

प्रमुख प्रतिपक्षलाई समय दिए लगत्तै सभामुख घिमिरेले सत्तापक्ष माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षले संख्याकै आधारमा सत्ता पक्षलाई पेल्न नमिल्ने दाबी गरे। उनले सभामुखले कसरी समय निर्धारण गर्नुभयो भनी प्रश्न गरे। 

‘कुन नियमा टेकेर सभामुखले प्रतिपक्षलाई समय दिनुभयो। प्रतिपक्षले संख्या धेरै भएको भरमा सत्तापक्षलाई दबाउनु लोकतन्त्र हो? संसद् चलाउनु छैन र? अराजक हुन मिल्दैन,’ उनले भने, ‘संसद्‌मा महासचिवको तीन वटा नागरिकता र पासपोर्टको कुरा किन नउठाएको, विकृतिका कुरा उठाउने हो भने सबै उठाउनु पर्छ।’
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री?
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो
सम्बन्धित सामग्री
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसद... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्