काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा तीन पूर्वसचिवहरूसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पूर्वसचिवहरु सञ्जय शर्मा, गजेन्द्र ठाकुर र भिम उपाध्ययसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
८५ करोड ९१ लाख रुपैयाँ हिनामिनाको अभियोग उनीहरुमाथि छ। आयोगले हाल अध्यागमन विभागका महानिर्देशक रहेका रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाएको छ।
यस्तो छ मुद्दाको पूर्ण विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।