काठमाडौं– आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक बिहीबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिवहरुको सरुवाको निर्णय गर्नेसक्ने बताइएको छ।
बिहीबारको बैठक नियमित भएको र मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।