• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुन तस्करी प्रकरण : समितिले दियो ५ बुँदे नीतिगत र १४ बुँदे कार्यगत सुझाव

64x64
नेपाल लाइभ आइतबार, पुस ८, २०८०  १५:५८
1140x725

काठमाडौं– मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि छानबिन गर्न बनेको समितिले आइतबार प्रतिवेदन बुझाएको छ। 

विमानस्थलका भन्सार प्रमुख टोकराज पाण्डे, डीएसपी सूर्यप्रकाश सुवेदी, प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको समितिले आइतबार प्रतिवेदन बुझाउँदै विभिन्न सुझाव समेत दिएको छ। 

जसमा ५ बुँदे नीतिगत सुझाव छन् भने १४ बुँदे कार्यगत सुझाव छन्।

समितिले दिएका सुझावहरु यस्ता छन्
नीतिगत सुझावहरुः

• एउटा संयुक्त समन्वय कक्ष (Coordination and Control Room) स्थापना गरी तत्कालका सूचना समन्वय गर्ने तथा आइपरेका समस्याहरुको कार्यक्षेत्र र जिम्मेवारी अनुसार निकायको तर्फबाट समाधान गर्न पहल गर्ने।

• अध्यागमन कार्यालयले पटक-पटक दुवई, सिंगापुर, हङ्कङ, थाइल्याण्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरुको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउने।

• भन्सार विभागले दुवई, सिंगापुर, हङ्कङ, थाइल्याण्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरुको ती देशका भन्सारमा घोषणा गरेको विवरण अग्रिम रुपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउने।

.TIA ले Passenger Manifest अनिवार्य रुपमा प्रहरी र भन्सारलाई पठाइदिने व्यवस्था मिलाउने।

• Advance Passanger Information System (APIS) कार्यान्वयन गर्न गृह प्रशासन र भन्सार प्रशासनले पहल गर्ने।
कार्यगत सुझावहरुः
.
व्यक्तिगत सवारी साधनहरु मोटरसाईकल, स्कुटर तथा कार समेत उक्त Security Checkpoint भन्दा भित्र लगि आफ्नो Airside area मा रहेको कार्यालय परिसरमा लगी राख्ने गरेको देखिएको हुँदा त्यस्ता सवारी साधन Security Checkpoint भन्दा भित्र लैजान रोक्नुपर्ने।

Ncell 2
Ncell 2
nimb
nimb

.नेपाल आयल निगम, त्रि.अ.वि. गौचरको सिनामंगल चोक स्थित गेटमा Walk Through Metal Detector तत्काल राख्नु पर्ने।

• आयल निगममा जाने कर्मचारीहरुको सवारी साधन पार्कीङ्ग गरे पश्चात् सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच पछि मात्र आफ्नो सवारी साधनसम्म जाने व्यवस्था मिलाउनु पर्ने।

• सिनामंगल ओरालोको छेउँमा विमानस्थलको पेरिमिटर भित्र रहेको प्रहरी व्यारेकको Entrance बाहिर चक्रपथ तर्फ खोली व्यारेकको पछाडी तर्फको भागमा Fencing गरी बाहिरबाटै विमानस्थलको ड्युटी आवतजावत गर्ने बनाउनु पर्ने।

• अन्तरराष्ट्रिय रन वे को १ नं. वे को छेउँ हुदै आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरुको आवत जावत बन्द गर्नु पर्ने।

Xtrem

Xtrem

• कार्गोबाट परिचालन हुने ट्याक्टर तथा ट्रलीहरुको लागि हालसालै विकशित नयाँ रुटबाट आवागमन गराउँदा समेत आयलनिगमको कार्यालय नजिकको पार्कीङ इलाका हुँदै जाँदा उक्त कार्गो बोकेको सवारी साधनलाई Contactless Way (अन्य सवारी साधनसंग संपर्क नहुने गरी) सुनिश्चित गरिनु पर्ने।

• Airside Response Vehicle र Follow Me लगाएतका सवारी साधनहरु विशेष कारण बाहेक् Airside बाहिरको ग्यारेजमा राख्ने गरेको समेत देखिदा उक्त सवारी साधनहरुलाई भित्र नै राख्ने व्यवस्था मिलाउन पर्ने।

.निरीक्षणका लागि जाने ईन्जिनियरहरुको टिमले जहाजको नजिकै लगि आफ्नो सवारी साधन लैजाने गरेकोमा निजहरुले आफ्नो टुलबक्स लगाएतका औजार विमानमा लैजानु अघि अनिवार्य सुरक्षा चेक गराई लैजाने र फर्किने व्यवस्था मिलाउनुपर्ने।

• त्रि.अ.वि.को आगमन तर्फको शौचालयको अपाङ्गमैत्री क्याविनको भित्रपट्टी रहेको ढोकामा ताला समेत लगाई गोप्य रुपमा राख्न मिल्ने संरचना रहेको, यस्ता संरचनाहरु तस्करीको सुन ल्याई लुकाउने गरेको देखिएकोले त्यस्ता छिद्रहरु तत्काल सुधार गर्नुपर्ने।

• International Arrival को VIP कक्षमा VIP विन्दुमा मेटल फ्री गराउने, स्क्यानिङ्ग गर्ने समेतको काम त्रि.अ.वि. भन्सार कार्यालयले र विमानस्थल सुरक्षा प्रहरीले २४ सै घन्टा ड्युटी रहने गरी संयुक्त सुरक्षा व्यवस्था मिलाउनु पर्ने।

• त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमनका संरचनाहरुमा सुरक्षा संबेदनशिलताको दृष्टिकोणबाट विभिन्न छिद्रहरु (Loop Holes) रहेकोले त्यस्था छिद्रहरु बन्द गरी संबन्धित स्थानमा रहेका ढोका, आपतकालिन प्रवेशद्वार लगाएतका स्थान CCTV को निग्रानीमा राख्ने व्यवस्था मिलाउने।

.सेवा प्रदायकहरु जस्तै चमेना गृह, मुद्रा सटही काउन्टर, CIP Lounge लगाएतका कर्मचारीहरुको विमानस्थल पास ड्युटी नभएको अवस्थामा TIA ले निग्रानीमा राख्ने व्यवस्था मिलाउने।

.प्रस्थान तर्फको Sterilized Waiting Hall मा असम्बन्धित पासबाहक कर्मचारी प्रवेशलाई रोक्न पास वितरण गर्दा तथा संरचनागत रुपले समेत सेवा प्रवाह गर्दा बैकल्पिक बाटोको समेत व्यवस्था मिलाउने।

• त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको Ramp Area मा रहेका सरसफाई कर्मचारीहरुको झोला टिफिन लगाएतका सामानहरु राख्ने Shelter, Shade and Container मा लकर समेत रहेको देखिएकोले त्यस्ता संरचनाहरुलाई तत्कालै त्यहाँबाट हटाई सुरक्षा जाँच विन्दु भन्दा वाहिर राख्नु पर्ने।

यो पनि पढ्नुहोस्

सुन तस्करी प्रकरण : दुबईबाट ल्याएको सुन शौचालयमा लुकाएर विमानस्थलबाट यसरी बाहिरिन्थ्यो

सुन तस्करी प्रकरण: चन्द्र घले ६० पटकसम्म ओहोरदोहोर गरेको देखियो, कृष्णकुमारबाट १७ थान पासपोर्ट बरामद

छानबिन समितिको निष्कर्ष: मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखियो

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा
पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थककाे र्‍याली खुलामञ्च प्रवेश गर्दै
कांग्रेसको महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थककाे र्‍याली खुलामञ्च प्रवेश गर्दै आइतबार, असोज १८, २०८३
कांग्रेसको महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने आइतबार, असोज १८, २०८३
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्