काठमाडौं- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दलहरुलाई चिह्न प्रदान गरेको छ।
आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै दलहरुलाई चुनाव चिह्न प्रदान गरेको हो।
राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ता पाएका छन्। ती दललाई २०७९ को प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको मतका आधारमा क्रम संख्या पनि निर्धारण गरेको आयोगले जनाएको छ।
कुन दलको चिह्न के?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।