• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

एक ‘मोटरेबल’ पुल निर्माणमा १० वर्ष : ५ पटक म्याद थप, दुई करोड खर्च, अझै अलपत्र

64x64
ललित बोहरा बुधबार, मंसिर २७, २०८०  २०:२२
1140x725

पाटन/बैतडी– एउटा मोटरेबल पुल निर्माण गर्ने कति समय लाग्ला? २ वा ३ वर्ष बढीमा। तर बैतडीमा एउटा यस्तो पुल छ, जसका लागि हरेक वर्ष बजेट भुक्तानी हुन्छ तर पुल निर्माण कार्य भने सम्पन्न हुँदैन। सडक डिभिजन कार्यालय बैतडीले निर्माण गरिरहेको त्रिपुरेश्वरमा निर्माणधीन मोटरेबलमा करोडौं खर्च गरेको छ तर पुल अधुरै छ।

जिल्लाको पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत  सुर्नयागाडको त्रिपुरेश्वरमाा निर्माणधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र छ। कहिले स्थानीयको अवरोधको बहाना त कहिले बजेट अभाव भन्दै निर्माण व्यवसायीले काम लत्याउँदै आएका छन्। 

प्रत्येक वर्ष असारमा रनिङ बिल भुक्तानीका लागि अली–अली काम हुने गरेको थियो भने पछिल्लो करिब १ वर्षबाट काम पूर्णरुपमा ठप्प छ। जेठ अन्तिमतिर ५८ प्रतिशत भौतिक प्रगति भइसकेको सरकारी निकायको तथ्यांकमा भनिएको पुलका भौतिक संरचनाहरु असारको वर्षाले बगाएको थियो। 

‘यसवर्ष त बनेर सञ्चालनमा आउँछ’ भन्ने जवाफ दिन थालेको वर्षौं भइसकेको स्थानीय प्रकाश भट्टराई बताउँछन्। ‘१० वर्ष भयो– अब बन्छ, अब बन्छ, अब त यही वर्षभित्रै बन्छ भन्ने उत्तर आउँछ। तर सडक डिभिजन र निर्माण व्यवसायीले कहिल्यै काम सम्पन्न गर्दैनन्’, उनले भने।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूरा भएको छैन। निर्माण व्यवसायीलगायत अन्य प्राविधिक कारणहरुले ढिलाई भएको स्वीकार गर्दै सडक डिभिजन बैतडीले गत आर्थिक वर्षको असारभित्र पुल निर्माणले पूर्णता पाउने दाबी गरे पनि काम भने हुन सकेन। 

यो वर्ष पनि काम छिटो सम्पन्न गर्ने ताकेता पत्र दिइएको सडक डिभिजन बैतडीका डिभिजन प्रमुख कुन्दप्रसाद लामिछानेले बताए। ‘ठेकेदारलाई ताकेता पत्र पठाएका छौं। यो वर्ष नसकिए ठेक्का रद्द हुन्छ,’ उनले भने, ‘यो पुलले हाम्रो कार्यालयको पनि सन्देश राम्रो छैन अब दुईमध्ये एउटा काम हुन्छ।’  

निर्माणको जिम्मा पाएको कम्पनीले भने पाँचपटक म्याद थप गर्दा पनि निर्माण गर्न नसकेको हो। २०७१ भदौ १५ गते पुल निर्माणका लागि सम्झौता भए पनि ३२ महिनाभित्र मोटरेबल पुल बन्ने ठाउँमा जाने बाटोको विवाद, एक वर्ष संघ र प्रदेशमध्ये कसले हेर्ने भन्ने अन्योलतालगायतका मुआम्बजा विवादहरुले पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीको भनाइ छ।

बालुवा–गिट्टी ढुवानीको काम सुरु भएकाले अब यो वर्ष निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि तथा सुदूरपश्चिम निर्माण व्यवसायी संघका उपाध्यक्ष मदन मोहन बिष्टले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

pul-(2)-1702458841.jpg

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घन्टौं पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ। सडक सञ्जाल विस्तार भए पनि पुल नभएकै कारण आफूहरुले गाडी चढ्न नपाएको स्थानीय कृष्ण बोहराले बताए।

पाटनदेखि वाड नं १ को सकार र वडा नम्बर ७ कैलपालसम्म सडक सञ्जाल विस्तार भएको छ। तर पुल नभएकै कारण वर्खामा आफूहरुले सवारी सुविधा लिन नपाएको बोहोराको गुनासो छ।  निर्माण कम्पनी र सरकारका कारण सास्ती भोग्नु परेको स्थानीय राम भट्टराई बताउँछन्। हेलो सरकारमासमेत गुनोसो पटक पटक रेकर्ड गरे पनि सम्बोधन नभएको वडा नम्बर १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले बताए।

२ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैयाँको लागतमा निर्माण भइरहेको पुल अझै सम्पन्न नहुँदा निर्माण कम्पनीका ठेकेदार र सडक डिभिजनको अहिले आलोचना भइरहेको छ। निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु पनि आक्रोशित बनेका छन्।

Xtrem

Xtrem

सुर्नया नदीमा मोटेरेबल पुल समयमा निर्माण नहुँदा नदीमा अस्थायी बाटो बनाउन बर्सेनि लाखौं रकम खर्च भइरहेको छ। पछिल्लो ७ महिनामै दुई पटक सडक डिभिजन कार्यालयले अस्थायी बाटोका लागि कोटेशनमार्फत लाखौं खर्च गरेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्