काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बिहान ९ बजे बस्नेछ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।
बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।