• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रमुख तेल उत्पादक देश युएईमा भइरहेको कोप २८ बाट के अपेक्षा गर्ने? 

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०८०  १४:१७
1140x725

काठमाडौं– अबको २ हप्ता विश्वभर जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) को चर्चा सुनिनेछ। जलवायु परिवर्तनलाई  लिएर विश्वभरका नेताहरु दुबईमा जम्मा भएका छन्। आइतबारदेखि विश्वभरको तापमान वृद्धिदेखि जलवायु परिर्वतनका कारक सम्मको खोजी तथा यसको रोकथामको उपायका लागि छलफल गर्न भनेर विश्वभरका नेताहरु भेला भएका हुन्। 

विश्वको १० शीर्ष तेल उत्पादक देश संयुक्त अरब ईमिरेट्स (युएई)ले सबैलाई निम्ताएर सम्मेलन आयोजना गरिरहेको छ। कोप २८ मा करिब ७० हजार मानिस सहभागी हुने आकलन गरिएको छ। 

पेट्रोल उत्पादक देशले जलवायु सम्मेलन आयोजना गर्नु पहिलेदेखि नै विवादित कुरा थियो, यसै बीचमा पनि युएईले तेल र ग्यासका सन्दर्भमा ठूलो सम्झौता गर्ने तयारी गरेपछि यसले चिन्ता झन् थपेको छ। 

यही कारण यो सम्मेलनमा प्रश्न उठेको छ कि तेल उत्पादनका हिसाबले विश्वकै सबैभन्दा धनी देशमा भइरहेको सम्मेलनले जलवायु परिर्वतनलाई लिएर कुनै सार्थक परिणाम निकाल्न सक्छ त? 

पर्यावरण अभियन्ता ग्रेटा थनबर्गले यो संयुक्त राष्ट्रसंघीय सम्मेलन यसै हुन लागेको टिप्पणी गर्दै यसमा कुरा त धेरै हुने, तर कुनै कार्यान्वयनमुखी काम नहुने दाबी गरेकी छन्। 

कोप २८ मा के हुन्छ? 
यो सम्मेलनमा सबैभन्दा प्राथमिकतामा रहने अजेन्डा हो विश्वभरका देशका सरकारसँग कारबाहीको प्रतिबद्धताका लागि व्यापक सहमति लिइयोस्। यसलाई संयुक्त राष्ट्रसंघको शब्दावलीमा राष्ट्रिय स्तरमा निर्धारित योगदान अर्थात् एनडीसी भनिन्छ। यसको पछाडिको विचार हो कि गरिएका प्रतिबद्धताहरु समयका साथै अरु कडा होउन र लक्ष्यलाई लगातार बढाइयोस्।  

कोप २८ मा एउटा यस्तो सम्झौता हुने आसा गरिएको छ जसले एनडीसीलाई अझै व्यापक बनाओस् र खाद्यान्न तथा खेतीसमेत सबै आर्थिक गतिविधिबाट हुने उत्सर्जनलाई कभर गर्न सकियोस्।

यस्तै, उत्सर्जन कम गर्ने सन्दर्भमा यसअघि देशहरुले गरेको प्रतिबद्धताका लागि अधिक जिम्मेवार बनाउने प्रयास पनि हुनेछ, जो एउटा लामो प्रक्रिया हो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो समयमा संयुक्त राष्ट्र प्रक्रियागत रुपमा पेरिस सम्झौतामा सहभागी देशमाथि कुनै कार्य गर्नका लागि दबाब दिन सक्दैन। सवै एक्सनहरु स्वैच्छिक हुनेछन्। 

त्यस्तै, अर्को मुद्दा हुने छ कोषको। कोषको विषयलाई लिएर धेरै चर्चा हुने छ कि  कुन कामका लागि कुन देशले कति रकम दिने? 

फेज डाउन या फेज आउट? 
इजिप्टमा सन् २०२२ कोप–२७ को सवैभन्दा ठूलो सफलता थियो कि जलवायु परिर्वतनवाट हुने समस्याका लागि सबैभन्दा गरिब देशहरुलाई सहयोग गर्न एक ‘लस एण्ड ड्यामेज फन्ड’ (हानी तथा नोक्सानी कोष) स्थापना गर्ने सहमति।

तर यो फन्डमा कुन देशले कति योगदान गर्ने भन्ने विषयमा साझा निष्कर्ष निस्किन सकेको छैन। युरोपियन युनियनले त्यसका लागि योगदान दिने संकेत गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चीन, साउदी अरब र खाडी राष्ट्रहरु कोपको उद्देश्यका लागि अझै पनि विकासशील देशको रुपमा रहेका छन्। यस कारण यस प्रकारको कोषमा योगदान दिनका लागि उनीहरुलाई बाध्य गराउन सकिँदैन। यही विवादको एक प्रमुख कारण भएको छ। 

त्यसकारण अझै पनि फेरि पुरानै कोपका मुद्दामा फिर्ता हुने सम्भावना छ– ‘विस्तारै कम गर्ने या पूर्ण रुपमा बन्द गर्ने’। वास्तविक रुपमा यो एउटा परिभाषा हो, जसले कोइला, तेल र ग्यास जस्ता निर्बाध जीवाष्म इन्धनको प्रयोगलाई लिएर विश्वको दीर्घकालीन महत्त्वाकांक्षालाई समेट्छ। 

प्रदुषण उत्पन्न गर्ने जीवाष्म इन्धनको उत्पादन र प्रयोग विस्तारै कम (फेज डाउन) गर्ने कि पूर्ण रुपमा प्रतिबन्ध (फेज आउट) नै गर्ने प्रमुख प्रश्न छ। फेज आउट नै गर्ने हो भने कहिले गर्ने त? यो पनि महत्त्वपूर्ण सवाल छ। 

फेज डाउन र फेज आउटको विषय कोप २८ का लागि यसकारण पनि महत्त्वपूर्ण सवाल हो कि यसको आयोजना नै त्यस्तो तेल उत्पादक देशमा भइरहेको छ जसले आफ्नो तेल उत्पादन क्षमता अझै बढाउने योजना बनाएको छ। 

कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर ‘फेज डाउन’को पक्षमा छन्। तर युरोपियन युनियनसहित केही देश भने जीवाष्म इन्धनलाई ‘फेज आउट’ अर्थात् पूर्ण रुपमा प्रतिबन्ध गर्ने पक्षमा छन्। तर रोचक विषय के छ भने विश्वका कुनै पनि देशले यी दुईमध्ये कुनै पनि विकल्पका बारेमा आधिकारिक रुपमा प्रतिबद्धता जनाएका छैनन्। – एजेन्सीहरुको सहयोगमा

यो पनि पढ्नुहोस

कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त... शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै बडादसैँको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल स... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्