• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस सुनसरीबाट २४१ उम्मेदवारको नाम सिफारिश (नामसहित)

64x64
नेपाल लाइभ बुधबार, असोज २५, २०७४  १३:१३
1140x725

इनरुवा– नेपाली काँग्रेस सुनसरीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १२ पदका लागि २४१ जना सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिश गरेको छ। 

नेका सुनसरीको मातहतका कमिटीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिश गरेको हो। 

पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा र विनोद राई, क्षेत्र नं २ बाट पार्टी सभापति राजीव कोइराला, वर्तमान सांसद सीताराम मेहता, राजीव ढुंगाना, हरि सापकोटा, बद्रीनारायण चौधरी, रामबहादुर बस्नेत र प्रतिनारायण चौधरी रहेका छन् । यस्तै क्षेत्र नं ३ बाट पार्टी सभापति राजीव कोइराला, हरिप्रसाद सापकोटा, सत्यनारायण गच्छदार र कपिलकुमार भण्डारी, क्षेत्र नं ४ बाट ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर बस्नेत, जमिलअख्तर आजाद, डिल्ली कार्की र कुञ्जिलाल यादवको नाम रहेको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए।  

त्यसैगरी प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ क्षेत्र नं १ बाट सुरेशमान श्रेष्ठ, मीना सुब्बा, हरिनाथ बास्तोला, सुजेन्द्र तामाङ, आनन्दप्रसाद आचार्य, गोविन्द सुब्बा र चन्द्रशेखर लामाको नाम सिफारिश गरेको छ । क्षेत्र नं २ बाट दिलकुमारी राई, वीरेन्द्र कार्की, ज्योति सुब्बा, मोहन मेहता, किरणकुमार पोखरेल, खुशीलाल यादव, सरिता मेहता, रेमन्तमणि नेपाल, दिनेशचन्द्र गिरी, विजया कटुवाल, तेजप्रसाद सुवेदी, अपाङ्गतर्फबाट रमेश पोखरेल र मुस्लिमका तर्फबाट फुल मियाँको नाम सिफारिश गरेको छ। 

त्यसैगरी क्षेत्र नं ३ बाट अगमलाल चौधरी, गोमा पराजुली अंसारी, हाजी मोहमद अब्दुल रैन, सहिउद्दिन मियाँ, पंछी वाइवा, रेखा कौर प्रसाईं, प्रेमप्रसाद भट्टराई र बलिम चौधरीको नाम सिफारिश गरेका छन्। 

त्यसैगरी क्षेत्र नं ४ बाट जमिल अख्तर मियाँ, वर्तमान सांसद सूर्यदेव दास उराँव उहाँको नाम अलपसङ्ख्यक, आदिवासी जनजाति कोटाबाट राखिएको हो । त्यस्तै ताहिर अंसारी, इर्फान अंसारी र रामप्रसाद यादवको नाम पनि सूचीमा समावेश गरेको छ। 

त्यसैगरी प्रदेशसभाका लागि क्षेत्र नं १ ९क० बाट मदन ढकाल, उमेश थापा, मनिता घिमिरे, विकास आचार्य, सन्दीप श्रेष्ठ, अनिल अग्रवाल, सरोज थापा, बुद्धि कटुवाल, गिरीराज आचार्य र प्रदेश सभा १ ९ख० बाट किशोर राई, राजदीप लामा र हिमाल राईको नाम सिफारिस गरिएको छ। 

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा (क) बाट हेमकर्ण पौडेल, बद्रीनारायण चौधरी, फुलराज सुवेदी, दिलकुमार वन र प्रदेशसभा १ (ख) बाट रामप्रसाद मेहता, केदार भण्डारी, सञ्जयप्रसाद श्रेष्ठ, सिद्धार्थ कोइराला, इन्द्रप्रसाद पोखरेल, मणिराज दुलाल, गोपाल नेपाल, दिनेशप्रसाद यादव, बुधनाराण मेहता, अशोक मेहता र दीपनारायण भगतको नाम सिफारिश गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

क्षेत्र नं ३ प्रदेशसभा (क) बाट ओमकुमार थापा, भरत गौली, महेश बास्तोला, दीपेन्द्र केसी, रामरोहन चौधरी, दीपक ढकाल, शंकर थापा, शेखर चौधरी र प्रदेशसभा ३ (ख) बाट विन्देश्वर यादव, सिद्धार्थ कोइराला, सन्तोषकुमार रौनियार, मनिषकुमार राय, लीना चौधरी र सुरजदास थारूको नाम सिफारिश गरेको छ। 

क्षेत्र नं ४ प्रदेशसभा (क) बाट उपेन्द्र कटुवाल, रेवतीरमण दुलाल, अनु गुरुङ, डिल्ली कार्की, मनोज साह, नइम मन्सुरी, सुरेन्द्र गुप्ता, सुशिला खनाल पौडेल, त्रिलोचन मेहता, चनरदेव मेहता र प्रदेशसभा ४ (ख) बाट अल्लाउद्दिन हुसैन, सुनिलकुमार पोखरेल, ताहिर अंसारी, इस्राइल मन्सुरी, आमोद आचार्य, सत्यनारायण यादव, पूर्णराज यादव, सहनाज वेगमको नाम सिफारिश गरिएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिए।  

त्यसैगरी प्रदेशसभातर्फ समानुपातिक सूचीमा प्रदेश सभा १ ९क० बाट चन्द्रप्रसाद श्रेष्ठ, कृष्णकला मादेन, भीष्म काफ्ले, जयप्रकाश शर्मा, गोविन्द दर्नाल, सन्तोष विश्वकर्मा, कमल पोखरेल, सन्तोष सापकोटा, राजेन्द्र साह, चन्द्र नेपाल, निर्मला शर्मा, सचित शर्मा र प्रदेशसभा क्षेत्र नम्बर १ (ख) बाट गोविन्द बस्नेत, बुद्धि कटुवाल, हिमाल सुब्बा, उर्मिला प्रधान, जगत कार्की, चन्द्रशेखर लामा, ममता तामाङ, तिलक सुनुवार, गोविन्द सुब्बा, मोहनकुमारी कालीकोटे र रतनप्रसाद राईको नाम सिफारिश गरिएको छ। 

त्यस्तै क्षेत्र नं २ (क) बाट गीता श्रेष्ठ, केशव भट्टराई, गोपाल चौधरी, भरत चौधरी, रुपा कार्की, धर्मा गिरी, राधिका कार्की, थापा दिलमाया डागी र क्षेत्र नं २ (ख) बाट ज्योति सुब्बा, कमला खतिवडा, कुमारीविभा यादव, मोहनकुमार श्रेष्ठ, अतहर मियाँ, किशोरकुमार पाल, बलराम यादव, ईश्वर घिमिरे, सगेन चौधरी, जवाहिर महतो, सहदेव मेहता, सन्तोषकुमार भगत, जगधर यादव, रञ्जेश भट्टराई, योगेन्द्र शर्मा, जयप्रकाश मेहता, विन्देश्वर साह, कलाधर पोखरेल, हाजी खलिल मियाँ, टेकराज पोखरेल, झुपेन्द्रसिंह यादव, इन्द्रनारायण मेहता, मिथलेशकुमार कर्ण, सीताराम चौधरी, सन्तकुमार मेहता, देवनारायण माझी, वर्षा कार्की, कोपिला कार्की, शकुन्तला चौधरी, प्रियङ्का मेहता र छविलाल मोचीको नाम सिफारिश गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी क्षेत्र नं ३ (क) बाट विष्णु डागी, मोहमद अजिज रैन, होमबहादुर खडका, निर्मला चौधरी, नारायण सरदार, सुबोध घिमिरे, माया डागी, रमला तामाङ, रोशन सुब्बा, अशोक केसी, शिला गजमेर, नुरमहमद मियाँ, हाजी जाकिर हुसैन, हीरालाल चौधरी क्षेत्र नं ३ (ख) बाट रामप्रसाद यादव, दीपक राई, मुसहरु यादव, राजकुमार मण्डल, तुलाराम माझी, मालती मल्लिक, पिंकी राम, सम्पतलाल चौधरी, प्रेमबहादुर गौतम, लखन कामत र रामलाल चौधरीको नाम सिफारिश गरिएको छ। 

क्षेत्र नं ४ (क) बाट पंकजकुमार महतो, बाबुराम विष्ट, ध्यानी उराँव, ममता तामाङ, नइमुद्दीन खाँ, शम्भुप्रसाद साह, बौवालाल खत्वे, जनार्दन पण्डित र क्षेत्र नं ४ (ख) बाट नन्द सिग्देल, मालतीदेवी मण्डल, मीराकुमारी मण्डल, गोमा खत्री, विन्दु बराल, हर्कमायाँ ढकाल, सिकमलाल यादव, अञ्जुदेवी मेहता, रामेश्वर खत्वे, अक्रम अली, हाजी हफज अंसारी, भिखारी मण्डल, रेणुकुमारी साह र सुनिलकुमार साहको नाम सिफारिश गरिएको छ। रासस

प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं
सम्बन्धित सामग्री
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा आफू ब्यराे जान लागेकाे सिवाकोटीले बताए । आइतबार, कात्तिक २२, २०८३
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वा... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
यस्ता थिए महाकवि आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्