buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने?

डा ओम मूर्ति अनिल  शनिबार, मंसिर ९, २०८०  १४:१७
1140x725

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार प्रत्येक ४ मध्ये १ जना व्यक्तिको दैनिक हिँडाइ पर्याप्त मात्रामा पुगेको छैन। किशोरवस्थाका बालबालिकाहरु ८० प्रतिशतभन्दा बढी, पर्याप्त मात्रामा नहिँडेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ। अपर्याप्त मात्रामा हिँडाइका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ। नियमित हिँडाइ शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ। 

उच्च रक्तचाप ,मधुमेह, कोलेस्ट्रोल,मस्तिष्कघात, हृदयघात जस्ता रोगहरुको सम्भावनालाई शारीरिक सक्रियताले घटाउन सकिन्छ। विभिन्न प्रकारका क्यान्सरहरुका जोखिम न्यूनीकरणका लागि पनि शारीरिक सक्रियता महत्वपूर्ण मानिन्छ। स्तन तथा आन्द्राको क्यान्सरलाई घटाउनका लागि सक्रिय जीवनशैली आवश्यक पर्ने गर्छ। पर्याप्त मात्रामा हिँड्ने मानिसहरुको मानसिक स्वास्थ्य राम्रो भएको हामी पाउँछौं। पर्याप्त मात्रामा हिँड्ने मानिसहरुको हाडजोर्नी समेत बलियो हुने गर्छ। 

कति हिँड्न जरुरी?
मानिसहरुमा यसबारेमा थुप्रै भ्रमहरु रहेको पाइन्छ। अधिकांश मानिसहरुमा दैनिक कति हिँड्नुपर्छ भन्ने कुराको ज्ञान छैन। कोही व्यक्ति लामो समयदेखि शारीरिक रुपमा निक्रिय रहेको छ भने चाँडै मृत्यु हुने जोखिम बढी हुन्छ। यदि उमेर ढल्केका मानिसहरु समेत हिँड्नु हुँदैंन भने मृत्युको जोखिम बढ्ने गर्छ। सक्रिय जीवनशैली भएका मानिसहरुले आफूलाई अचानक हुने मृत्युबाट जोगाउन सक्छ। 

दुर्भाग्यको कुरा भन्नुपर्छ आजको विश्वमा विकास भइरहेका विभिन्न प्रकारका खोज तथा अनुसन्धानले हामीलाई निस्क्रिय जीवन दिइरहेका छन्। त्यसैले आज मानिसहरु दिन प्रतिदिन शारीरिक रुपमा निष्क्रिय भइरहेको अवस्था छ। यसबारे ज्ञान हुँदाहुँदै पनि हामीले यसको समाधान गर्न सकेको अवस्था छैन। 

मानव शरीरको निर्माण प्रतिदिन ६० किलोमिटरसम्मको हिँडाइलाई थेग्न सक्ने गरी बनाइएको मैले एक लेख पढेर थाहा पाएँ। हिँडाइका कारण मानव शरीरमा आउने पसिनाले मान्छेलाई झनै बढी उर्जा दिने विभिन्न अनुसन्धानहरुबाट पत्ता लगाइएको छ। गाउँ तथा सहर बसाईंका क्रममा मानिसहरुको हिँडाइमा फरक पर्नेगर्छ। सहरीया जीवनशैलीले मानिसलाई अल्छीपना उपहार दिएको छ। जसका कारण गाउँमा भन्दा सहरका मानिसहरु उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलेस्ट्रोरेल जस्ता समस्याबाट पिडित भएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक व्यक्तिले दैनिक आधा घन्टा हिड्नुपर्ने हुन्छ। आधा घन्टामा उसले छिटो छिटो तीन किलोमिटरसम्म हिड्नुपर्ने हुन्छ। विस्तारै हिँड्नेहरुले दैनिक ५ किलोमिटर हिँड्नु आवश्यक छ। मांशपेशी चलाउने शारीरिक व्यायाम सातामा एक पटक मानव शरीरलाई आवश्यक पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचाप, कोलेस्ट्रोरेल , मधुमेह जस्ता समस्या भएका व्यक्तिहरुले यसको दोब्बर हिँड्नुपर्ने हुन्छ। २० वर्ष उमेर काटिसकेपछि सहरमा बस्ने जोसुकैलाई पनि प्रेसर, सुगर जस्ता समस्या आउने गर्छन्। त्यसैले त्यस्ता व्यक्तिले दैनिक ६० मिनेट हिड्ँनैपर्ने हुन्छ।

उमेर बढ्दैं जाँदा मानिसमा रोग पनि बढ्दै जाने गर्छ। प्रदुषण तथा वंशाणुगत कारणले लाग्ने रोग बाहेक अन्य रोगहरु लाग्न नदिनका लागि मानिसको प्रयत्नले पनि काम गर्छ। मानिसले शारीरिक व्यायामद्वारा भने रोग लाग्ने सम्भावनालाई भने कम गर्न सक्छ। 

कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने?
३० वर्षभन्दा कम उमेरका व्यक्तिले दैनिक आधा घन्टा हिँड्नैपर्ने हुन्छ। ३० देखि ४५ वर्षसम्मका मानिसहरुले दैनिक ४५ मिनेटसम्म हिँड्नुपर्ने हुन्छ। ४५ वर्षदेखि ६० वर्षसम्मका मानिसले भने दैनिक १ घन्टासम्म हिँड्नु फाइदाजनक हुन्छ। त्यस्तै ६० देखि ८० वर्षका मानिसहरुले दैनिक विस्तारै २ घन्टा हिडेको स्वास्थ्यका लागि हितकर हुन्छ। यसरी हिडेमा अचानक हुने मृत्यु तथा अन्य स्वास्थ्य समस्याबाट बँच्न सकिन्छ। 

मेरो उपचार अनुभवमा शारीरिक रुपमा सक्रिय जीवनशैली अपनाउने बिरामीहरुमा कमै रोग पत्ता लागेको पाएको छु। तर जो व्यक्ति शारीरिक रुपमा निष्क्रीय छ त्यस्ता व्यक्तिलाई सुगर,प्रेसर लगायतका विभिन्न रोगहरुको बढी लागेको पाउन सकिन्छ। शारीरिक रुपमा सक्रिय जीवनशैली अपनाउने मानिसहरु मानसिक रुपमा समेत स्वस्थ भएको पाइन्छ। शारीरिक रुपमा सक्रिय जीवनशैली अपनाएमा मुटु रोग लाग्ने सम्भावना घटाउनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।

(वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओम मूर्ति अनिलसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ
रास्वपाको बन्दसत्र सुरू
च्यासलमा एमाले संसदीय दलको बैठक, ओलीले ब्रिफिङ गर्दै
सम्बन्धित सामग्री
गर्मीमा यसकारण नरिवल पानी पिउने प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहर... आइतबार, जेठ ३१, २०८३
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ मंगलबार, असार ९, २०८३
रास्वपाको बन्दसत्र सुरू मंगलबार, असार ९, २०८३
च्यासलमा एमाले संसदीय दलको बैठक, ओलीले ब्रिफिङ गर्दै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
तराईमा तातो लहर कायमै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्