काठमाडौं– कोशी प्रदेशका कांग्रेस सांसद गोविन्द गिरीले कोशी प्रदेश सभामा नयाँ सभामुखको चयन तत्काल गर्नु पर्ने माग गरेका छन्।
प्रदेश सभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले उक्त माग राखेका हुन्।
‘कोशी प्रदेशको राजनीतिक खिचातानीका कारण सभामुख हुन्नुहुन्न। सभामुखको व्यवस्थापनको माग राख्न चाहान्छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।