• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आफैंले कालोसूचीमा हालेका व्यक्तिलाई धनगढीको फोहोरमैला व्यवस्थापनको ठेक्का 

64x64
शेरबहादुर ऐर बिहीबार, कात्तिक १६, २०८०  १९:४०
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि आफैंले कालोसूचीमा राखेका व्यक्तिलाई ठेक्का दिएको पाइएको छ।

फोहोर व्यवस्थापनका लागि गत वर्ष मनोमानी शुल्क असुलेको भन्दै कालोसूचीमा परेका व्यक्तिलाई उपमहानगरपालिकाले पुनः फोहोर व्यवस्थापनको जिम्मा दिएको हो।

गतवर्ष धनगढी उपमहानगरपालिकाले निजी कम्पनी मातृभुमी संरक्षण प्रालिलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको थियो। यस वर्ष नन्दादेवी सेवा केन्द्रलाई ठेक्का दिएको छ। मातृभूमि र नन्दादेवीका नाममा हस्तबहादुर शाहलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको छ।

उपमहानगरपालिकाले गत वैशाखमा फोहोर व्यवस्थापनका नाममा घर तथा होटलबाट मनोमानी शुल्क असुल गरेको भन्दै ६ लाख जरिवाना असुल गर्ने निर्णय गरेको थियो।

ठेक्का रद्द भएपछि उपमहानगरपालिकालाई विपक्षी बनाउँदै शाहले जिल्ला अदालत कैलालीमा उजुरी दर्ता गराएका थिए। अहिले तिनै व्यक्तिलाई पुनः ठेक्का दिएपछि फोहोर व्यवस्थापनका लागि भन्दै मनोमानी रकम असुल गरिरहेको गुनासो छ।

Ncell 2
Ncell 2
nimb
nimb

धनगढी उपमहानगरपालिकाले जथाभावी रकम असुल गरेको भन्दै बुधबारमात्र स्पष्टीकरण पत्र पठाएको छ। पत्रमा भनिएको छ, ‘तपाईंले पट्टा पुर्जीमा तोकिएको शुल्कको दरभन्दा बढी दरले फोहोरमैला व्यवस्थापन शुल्क संकलन गरेको भनी विभिन्न सञ्चार माध्यम र व्यक्तिहरुबाट पटक–पटक गुनासो प्राप्त हुन आएकोले तपाईंले सम्झौतामा उल्लेख भएको दररेटभन्दा फरक दररेटमा फोहोरमैला व्यवस्थापन शुल्क संकलन गरे/नगरेको स्पष्ट जवाफसहित व्यवस्थापन शूल्क संकलन गरेको नगदी रसिद दुई दिनभित्र कार्यालयमा पेस गर्न निर्देशन दिइन्छ।’

368015212_553306660316525_693119306136429472_n-1698933088.jpg

उपमहानगरपालिकाको आर्थिक ऐन २०८० मा ‘प्रति भान्सा–परिवार बजार क्षेत्र मासिक एक सय रुपैयाँ, आंशिक बजार मासिक ९०, आवासीय क्षेत्र ७० रुपैयाँ मासिक र विद्यार्थीलाई ५० प्रतिशत छुट रहने’ व्यवस्था छ। कम्पनीले सो ऐनविपरीत दुई सयदेखि चार सयसम्म रकम असुल गरेको स्थानीयहरुको गुनासो रहेको छ।

Xtrem
Xtrem

कोठा भाडामा लिई बस्ने विद्यार्थीहरुसमेत फोहोर संकलन शुल्क तिर्न बाध्य छन्। घरबेटीसँग प्रतिमहिना तीन सयदेखि पाँच सय रुपैयाँ कर असुल्ने उपमहानगरपालिकाले त्यो घरका हरेक कोठामा डेरामा बस्नेहरुबाट प्रत्येक महिना सय रुपैयाँ फोहोर संकलन कर उठाउने गरेको डेरामा बस्ने विद्यार्थीहरुको गुनासो छ।

कच्ची छाप्रोमा रहेका खाना पाइने होटलहरुबाट तीन सय ५० देखि पक्की घरका खाना पाइने होटलहरुबाट एक हजार रुपैयाँ र ठूला होटलहरुबाट मासिक पाँच हजार रुपैयाँभन्दा बढी फोहोर संकलनका नाममा धनगढी उपमहानगरपालिकाले शुल्क उठाउने गरेको पाइएको छ।

अस्पतालहरुबाट आठ हजार रुपैयाँसम्म फोहोर संकलनका नाममा शुल्क लिइरहेको उपमहानगरपालिकाले अस्पतालबाट सड्ने र नसड्ने सामान मात्र लिन्छ। सिसा, प्लास्टिकको बोत्तल लिँदैन। ‘अस्पतालभित्र जे फोहोर हुन्छ, त्यो लिँदैन,’ एक अस्पताल सञ्चालकले भने, ‘तर नगरपालिकाका कर्मचारीहरु फोहोर संकलनको शुल्क भने महिना नसकिँदै लिन आइपुग्छन्।’

फोहोर संकलनका नाममा शुल्क लिने उपमहानगरपालिकाले मेडिकल पसलमा हुने फोहोर (सिसा र सिरिञ्ज) नउठाउने गरेको मेडिकल पसलहरुको गुनासो छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीपछि कांग्रेस नेता तिमिल्सिनाको व्यंग्य: ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ’ आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्