• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाल सहभागितामै योजना र बजेट बनाउन स्थानीय सरकारलाई सराेकारवालाकाे आग्रह

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०८०  १४:३८
1140x725

काठमाडौं– स्थानीय तहहरुले बालबालिकाको सहभागितामा योजना बनाउँदै बजेट छुट्टयाउन थालेका छन्। स्थानीय विकास मन्त्रालयका सहसचिव एवं स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलका अनुसार स्थानीय तहहरुले कानुन नै निर्माण गरेर बालमैत्री योजनाहरु बनाइरहेको बताए।

निकृष्ट बालश्रममा अध्ययन गरिरहेको क्लारिसाले केही समयदेखि ४ सय बालबालिकामा अध्ययन गरेको थियो। बालबालिकाको सहभागितामै उक्त अध्ययन भएको थियो। अध्ययनमा ५० जना बालबालिका सहभागी भएका थिए।

उनीहरुले आफैं सहभागी भएर निकृष्ट बालश्रमको क्षेत्रमा काम गरेका बालबालिकाहरुको जीवन कथा संकलन र विश्लेषण गरेका थिए।  उनीहरुले त्यसबाट आगामी दिन यसलाई रोक्न कस्तो नीति सरकारले बनाउने भन्ने बारेमा पनि सुझाव दिएका थिए।

स्थानीय विकास मन्त्रालयका महाशाखा प्रमुख कडेलले स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनमा सहभागितामुलक योजना पद्धतीको कुरा सुरु गरेको बताए।

बाल क्लब र बाल सञ्जालका कुराहरुलाई योजनालाई सहभागी गराएर योजनादेखि बजेट व्यवस्थापन गर्ने काम सुरु भएको उनले बताए। बाल सहभागिताका कसरी बढाउन सकिन्छ भनेर स्थानीय तहले छलफल गरेर बजेट बनाउने काम गरेका र स्थानीय सरकार सञ्चालन ऐनमै यो कुरा व्यवस्था उल्लेख गरेर अघि बढेको उनले बताए।

क्लारिसा नेपालकी पैरवी विज्ञ कुशुम शर्माले क्लारिसा नेपाल आफैंमा बालबालिकामा केन्द्रित कार्यक्रम भएको र जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन्।

‘यो कार्यक्रमको डिजाइन नै यसरी गरिएको हो। क्लारिसा एउटा अध्ययन हो। जोखिमपूर्ण क्षेत्रमा काम गर्ने बालबालिकामध्ये ४०० वटा कथा संकलन गरिएको छ,’ प्रमुख शर्माले भनिन्, ‘ती मध्ये ५० वटा बालबालिका आफैंले गरेका थिए। यो पछि बालबालिकाले के–के विषयमा काम गर्नुपर्छ भनेर उनीहरुले योजना बनाउने छन्। यो पछि चिल्ड्रेन रिचर्स ग्रुप बनााएका छौं। अहिले उनीहरुले सरोकारवालासँग मुद्दामा कुरा गर्ने देखि अन्य काम गरिरहेका छन्।’

नेपाल लाइभ र क्लारिसा नेपालको संयुक्त कार्यक्रम बाल श्रम संवादको तेस्रो अंकमा कुराकानी गर्दै उनले पीडित ६ व्यक्तिको अर्थपूर्ण सहभागिता गराउँदा प्रभावकारी हुन्छ भन्ने उद्देश्य राखेर काम गरेको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले यही सोचका साथ काम गरको छौं। क्लारिसामा बालबालिकाले नै आफै काम गरिरहेका छन् । हामी बयस्कहरुले सहजकर्ताको रुपमा मात्र काम गरेका छौं’ उनले भनिन्। श्रममा नै रहेका बालबालिकाले हेर्दा समस्या के भोगिरहेको र समाधान के हो भन्ने उत्तम विकल्प आउने उनले बताइन्।

‘यो जोखिमपूर्ण क्षेत्रमा काम गर्ने बालबालिकाका विषयमा भएकाले धेरै चुनौती आउँछन्। काम छोड्नुपर्ने समय नपाउने जस्ता चुनौतीहरु आएका छन्,’ उनले भनिन्, ‘ तर हाम्रो अनुभवमा उनीहरु समस्या उठाउन र समस्या समाधान खोज्ज उत्सुक देखिएका छन्।’

त्यस्तै बाल संरक्षण विज्ञ तिलोत्तम पौडेलले बाल सहभागी भन्ने बित्तिकै उनीहरुको अधिकार सम्झनु पर्ने र संविधानले पनि बालबालिकाको सभागितामा योजना बनाउनु भनेको बताए। बालबालिका योजनामा सहभागी भएर आफ्नै लागि बजेट बनाउने कार्य  संविधानको मौलिक हकको रुपमा रुपमा राखिएको उनले बताए।

Xtrem

Xtrem

सर्वोच्चको फैसलापछि बालबालिकालाई सहभागी गराउने कुरा बढेको पनि उनको अनुभव छ। सर्वोच्चले बालबालिकाका लागि निर्माण हुने योजना र कार्यक्रममा उनीहरुको सहभागिता अनिवार्य रुपमा गराउनु भनेको थियो।

‘पहिला बाल क्लब थिए भने अहिले स्थानीय तह बालमैत्री कार्यक्रम अघि बढाइएको छ। स्थानीय तहमा नीति तथा कार्यक्रममा पनि बालबालिकाको सहभागिता हुनुपर्ने कुराहरु लागू हुन थालेको छ,’ उनले भने, ‘यसरी नै बजेट निर्माणको क्रम पनि बढेको छ। अहिले २३ हजार बाल क्लब छन्। बाल भेला गरेर अहिले बजेट निर्माण सुरु भएको छ। २२ वटा नगरपालिकाले लागू गरेका छन् भने ५० नगर र गाउँपालिकाले यसमा प्रतिवद्धता जनाएका छन्।’ 

क्लारिसाले निकृष्ट बालश्रमको क्षेत्रमा काम गरेका बालिबालिकालाई केन्द्रमा राखि काम गरेको थियो। क्लारिसाले खाजा घर, दोहोरी घर, रेष्टुराँ, मसाज एवं स्पा सेन्टर, सार्वजनिक सवारी साधान र सडकमा जोखिमपूर्ण काममा कार्यरत रहेका ४०० बालबालिकाको जीवन कथा संकलन गरेको थियो। बालबालिकाले नै उनीहरुको जीवन कथा संकलन र विश्लेषण  गरेका थिए।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्ष... शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार अचानक बिरामी परेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। राईले बिहीबार राति आफ्नो शफल शल्यक्रिया भएको राईले जानकारी गरा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्