• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड नेतृत्वको सरकार ढाकछाेप मात्र नभइ आफैं भ्रष्टाचारमा लागिरहेको छ : ओली 

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०८०  २०:१६
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारको ढाकछोप गर्ने मात्र नभइ आफैंले भ्रष्टाचार गरिरहेकोसमेत आरोप लगाएका छन्।

उनले २ साउनमा बरामद भएको सुनको परिमाणमा प्रश्नसमेत उठाए। एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटनमा सम्बोधन गर्दै सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको दाबी गरे। 

उनले भने, ‘एमालेको सरकारको पालामा कहिले यति, कहिले ओम्नी भन्ने, अहिले १०० केजी सुनमा ६१ केजी भयो, ३९ केजी कहाँ गयो?’ सरकार तस्करी ढापछोप गर्न लागेकै कारण जाँचबुझ आयोग बन्न समय लागेकोसमेत उनले बताए।

ब्रेक–शुमा लुकाएर ल्याएको सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। सुरुमा करिब एक क्विन्टल भनिएको सुन ब्रेक शुसहित जोख्दा १५५ किलो भएको थियो। राष्ट्र बैंकको टक्सार विभागले सुन निकालेर गालेर खोजेको थियो, जस क्रममा करिब ६१ किलो मात्र सुन भएको पुष्टि भएको थियो।
 
प्रधानमन्त्री प्रचण्ड जनताप्रति उत्तरदायी नभएको पनि ओलीले टिप्पणी गरे। अहिले देश चम्किने र जनता सम्झिने सरकार नभएको उनको भनाइ थियो। ओलीले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण र धर्मकर्ममा मात्र केन्द्रित भएको बताए।

‘अहिले देशमा सरकार छ कि छैन? के दुई धाम गरेर मात्रै हुन्छ?,’ उनले भने,  ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाउँदैमा पनि पाप कट्दैन।’

nimb
nimb
Ncell 2
Ncell 2

प्रचण्ड नेतृत्वको सरकार आएपछि मुलुकको अर्थतन्त्र ओरालो लागेको उनको आरोप थियो। ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो। हिंसा बढिरहेको छ। ७ प्रतिशतभन्दा माथि पुर्‍याइएको आर्थिक वृद्धि यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ,’ उनले भने,  ‘देश अप्ठेरो अवस्थामा पुगेको छ। अझै अप्ठेरो गतिमा पुर्‍याउनु हुँदैन।’

सर्वसम्मत नेृतृत्व चयन गर्न निर्देशन 
ओलीले सुदूरपश्चिमका नेताहरुलाई प्रदेश अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन्। आपसमा विभाजित भएर निजी उम्मेदवार उभ्याउने काम कसैले पनि नगर्न भन्दै ओलीले नेताहरु बसेर सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका हुन्।

ओलीले उपत्यका विशेष प्रदेश कमिटीले सदस्यदेखि अध्यक्षसम्म सर्वसम्मत चयन गरेको कुरा स्मरण गराउँदै सुदूरपश्चिमबाट पनि सोही सन्देश प्रवाह गर्न आग्रह गरे।

‘अहिलेसम्म कहिँ पनि सहमति हुन सकेन तर उपत्यका विशेष प्रदेश कमिटीले सदस्य र पदाधिकारी सबै सर्वसम्मत चयन गरेको छ। उहाँहरुलाई धन्यवाद छ, यो भन्दा ठूलो धन्यवाद तपाईंहरुलाई दिन पाउँ,’ ओलीले भने, ‘जिल्ला, भूगोल सबैतिर सर्वसम्मत बनाउनुस्। जसले कमिटीको नेतृत्व गर्न सक्छ सबै मिलेर उसलाई छान्नुस्। निजी उम्मेदवार उभ्याउने, जिद्दी गर्ने काम नगर्नुहो्स।’

ओलीले नेतृत्वले क्षमता, योग्यता र दक्षता हेरेर मूल्यांकन गर्ने बताउँदै आफ्नो मूल्यांकन कसैले पनि नगर्न भन्दै सबै नेताहरु बसेर टुंगो लगाउन निर्देशन दिए।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आशिका तामाङले खुलाइन् संसदमा उपस्थिति कम हुनुको कारण
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
सरकारले ६० लाख दलितलाई झुक्याएको मुख्य सचेतक परियारको आरोप
सम्बन्धित सामग्री
आशिका तामाङले खुलाइन् संसदमा उपस्थिति कम हुनुको कारण मंगलबार सांसदहरूको कोरम नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको थियो। बुधबार, साउन २७, २०८३
सरकारले ६० लाख दलितलाई झुक्याएको मुख्य सचेतक परियारको आरोप बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिँदै मुख्य सचेतक परियारले सरकारले दलित समुदायका व्यक्तिलाई मन्त्रिमण्डलमा सहभागी गराए... बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ) राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
आशिका तामाङले खुलाइन् संसदमा उपस्थिति कम हुनुको कारण बुधबार, साउन २७, २०८३
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम बुधबार, साउन २७, २०८३
सरकारले ६० लाख दलितलाई झुक्याएको मुख्य सचेतक परियारको आरोप बुधबार, साउन २७, २०८३
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? बुधबार, साउन २७, २०८३
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्