• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दावा साङ्ग्बु शेर्पाको नेतृत्वमा याक चौँरी कृषक महासङ्घ गठन

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०८०  ११:४५
1140x725

काठमाडौं– याक चौँरी कृषक महासङ्घ, नेपाल औपचारिक रूपमा गठन भएको छ।

नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय र पशु सेवा विभागसँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले काठमाडौंमा दुई दिने कार्यक्रम गरि महासङ्घको विधान जारी गर्दै संस्था गठन प्रक्रियालाई औपचारिकता दिएको हो। 

नेपाल तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेल एवम् सह-सचिव सूर्य प्रसाद पौडेल, पशु सेवा विभागका उपमहानिर्देशक सुलोचना श्रेष्ठ, याक चौँरी कृषक महासङ्घ, नेपालका अध्यक्ष दावा साङ्ग्बु शेर्पा, इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले संयुक्त रूपमा महासङ्घको विधानलाई सार्वजनिक गरेका हुन्। 

नवगठित महासङ्घका अध्यक्ष दावा साङ्ग्बु शेर्पाले महासङ्घको घोषणा तथा कार्यसमितिको परिचय प्रस्तुत गर्दै नवगठित कार्यसमितिका सदस्यलाई शपथ ग्रहण गराएका थिए। 

शेर्पाले पूर्वी नेपालको याक चौँरी र पश्चिम नेपालको याक चौँरी आ-आफ्नै तरिकाले चलिरहेको र चरिचरण क्षेत्र, एवं याक, नाक चौँरीको विविध सम्भाव्यता र चुनौतीबारे अध्ययन यद्यपि कायम रहेको र त्यसप्रति महासङ्घ सचेत रहेको बताए।

इसिमोडको कैलाश हलमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिँदै इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले महासङ्घको औपचारिक गठन हुनु उच्च हिमाली क्षेत्रमा प्रतिकुल मौसमसँग जुधिरहेको याक, नाक तथा चौँरी र सम्बन्धित कृषकहरूका लागि ऐतिहासिक उपलब्धि रहेको बताए।

महानिर्देशक ज्याम्शोले याक हिमाली संस्कृतिको हिस्सा भएकाले यसको पर्यटकीय महत्त्व उच्च रहेको  बताए। 

इसिमोडकी इकोसिस्टम स्पेसलासिस्ट सिर्जना जोशीले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै याक महासङ्घको स्थापना याक तथा चौँरी पालनसँग जोडिएका कृषकहरूका लागि कोशेढुंगा साबित भएको बताइन्। उनले याक तथा चौँरी पालन नेपालको सांस्कृतिक धरोहर भएकाले यसको पुस्तान्तरण आवश्यक भएको र त्यसका लागि महासङ्घ सक्रिय रहोस् भन्ने सदिच्छासमेत व्यक्त गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेलले  ढिला भएपनि कामको थालनी भएको खुसी व्यक्त गर्दै सफलताको शुभकामना समेत दिए। नेपालमा २९ जिल्लामा याक चौँरी पालन हुँदै आधिकारिक तथ्याङ्कलाई स्मरण गर्दै उनले प्रस्तुत विधानले सबै जिल्लाका कृषकहरूलाई समेट्ने विश्वास समेत व्यक्त गरे। 

मन्त्रालयका सचिव पौडेलले याक चौँरीको सङ्ख्या वृद्धि, दुग्धजन्य पदार्थको उत्पादन वृद्धि एवं परिकारको विविधीकरण  र समग्र व्यवसायको मुनाफा वृद्धिमा केन्द्रित हुनुपर्ने बताए। 

पौडेलले याक तथा चौँरी पर्यटनका लागि आकर्षक वस्तु भएकाले यसबाट उत्पादित वस्तुलाई ‘स्पेस्लाइज्ड प्रडक्ट’को रूपमा ब्रान्डिङ गर्न सकिने बताए। 

सामुदायिक उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) की महासचिव पार्वता गौतमले याक- चौँरीपालक कृषक समुदाय र सामुदायिक वनको सम्बन्धलाई प्रस्टाउँदै पशुपालन, चरिचरण क्षेत्र र सामुदायिक वन एकापसमा जोडिएको विषय भएकाले मिलीजुली काम गर्नु आवश्यक रहेको बताइन्। 

Xtrem

Xtrem

महासचिव गौतमले चरण क्षेत्रबाट लिइँदै आइएको करको विषयमा एकापसमा छलफल गरी जानु आवश्यक रहेको र जलवायु परिवर्तनका कारण याक-चौँरीको चरण क्षेत्र कम भइरहेकाले त्यसलाई बचाउनका लागि दुवै महासङ्घ कटिबद्ध हुनुपर्ने बताइन्।  

याक, चौँरी महासङ्घका उपाध्यक्ष लाल कुमार केसीले लुम्बिनी र मधेस प्रदेश बाहेक अन्य पाँच प्रदेशमा चौँरी पालन हुने बताउँदै महासङ्घमार्फत याक चौँरीको विकास र विस्तारमार्फत मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे। मेचीदेखि महाकालीसम्मका याक तथा चौँरी पालकका कृषकहरूको छाता सङ्गठन यस महासङ्घको विकास र विस्तारका लागि नीतिगत समस्याहरू हल गर्दै रचनात्मक हिसाबले अगाडि बढ्ने समेत उनले बताए। 

यसैगरि, जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्लाअधिकारीले संस्था दर्ता तथा नवीकरण एवं महासङ्घ सञ्चालन तथा सुशासन सम्बन्धका नीतिगत कार्यहरूबारे जानकारी गराएका थिए। 

कार्यक्रम सञ्चालन इसिमोडका टासी दोर्जी र रमेश तिमिल्सिना गरेका थिए। कार्यक्रममा गोरखाको उत्तरी भेगस्थित चुमनुव्री गाउँपालिकाका कलाकारहरूले हिमाली भेगको परम्परामा आधारित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

उच्च हिमाली क्षेत्रबाट उपस्थिति कृषक एवं प्रतिनिधिहरू आ-आफ्नो सांस्कृतिक एवं जातीय पोसाकमा देखिएका थिए। तिमिल्सिनाले याक तथा भैँसी सम्बन्धमा दन्त्यकथा स्मरण गर्दै पहिलो दिनको सारांश र दोस्रो दिनको कार्यक्रमको उद्देश्य र परिचय प्रस्तुत गरी कार्यक्रम समापन गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २५० परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेक... शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो । शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्