• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विश्व सामाजिक मञ्चको १६औं विश्व भेला नेपालमा हुँदै

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०८०  १५:२८
1140x725

काठमाडौं– ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आगामी फागुन ३ देखि ७ सम्म  काठमाडौंमा विश्व सामाजिक मञ्चको भेला हुन लागेको छ। उक्त विश्व भेला नेपालमा पहिलो पटक हुन लागेको हो। 

विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर सो जानकारी दिएको हो।

मञ्चको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको खुलामञ्चमा हुनेछ। यसैगरी फागुन ४ देखि ६ गतेसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन्। फागुन ५ गते अन्तरमहादेशीय युवा मञ्च हुने छ भने संसदीय मञ्चको पनि आयोजना हुनेछ।

बुधबार हाइब्रिड मोडलबाट गरिएको घोषणा कार्यक्रममा विश्व सामाजिक मञ्चको महत्त्व र प्रक्रियाका बारेमा विभिन्न महादेशका प्रतिनिधिहरुले बोलेका थिए। उनीहरुले नेपालमा हुने कार्यक्रमको सफलताको शुभकामना दिँदै ऐक्यबद्धतासमेत प्रकट गरेका थिए।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक आनन्द कुमारले गएको २० वर्षमा संसार अरु बढी असमान भएको र गरिब तथा मजदुरहरुमाथिको अन्याय बढ्दै गएको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘अहिले गरिबी हैन, आम जनताकाविरुद्ध युद्ध सुरु गरिएको छ। संसारभरि पर्यावरण विनाश तीव्र गतिमा भैरहेको छ,’ उनले भने। उनले स्वीस सहर डाभोसमा गरिने छलफलले संसारका समस्याहरुको समाधान दिन नसक्ने भएकाले विश्व सामाजिक मञ्चमा आफूहरुले छलफल सुरु गर्नुपरेको बताए।

328e21e2-584b-4f0c-88e8-24f891ca4d0a1696498993.JPG

‘एउटा राम्रो विश्व, एउटा वैकल्पिक विश्व निर्माणका लागि छलफल गर्न संसारभरिबाट प्रतिनिधिहरु विश्व सामाजिक मञ्चमा भेला हुन लागेका हुन्,’ उनले भने। 

कार्यक्रममा डा उद्धव प्याकुरेल (नेपाल), हमुदा सउवी (मोरक्को), गुस्ताव मसिह (फ्रान्स), मर्को (फिनल्यान्ड), युसेप हावोच (प्यालेस्टाइन), कोराजन (फिलिपिन्स), भुवन पाठक (भारत) लगायतका वक्ताले अल्पविकसित मुलुकहरुको बढ्दो ऋण भार, जलवायु परिवर्तनले निम्त्याएको विध्वंश लगायतका समस्याका बारेमा बोल्दै विश्व सामाजिक मञ्चले नयाँ विश्व बनाउनका लागि गम्भीर बहस सिर्जना गर्ने बताए।

विश्व सामाजिक मञ्च नवउदारवादको विकल्पमा विचार र अनुभवको आदान प्रदान गर्ने स्वतन्त्र खुला मञ्च हो। नवउदारवादी विश्वव्यापीकरणले पारेको विनाशकारी प्रभावको विकल्पका बारेमा गम्भीर बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक विश्व सामाजिक मञ्च आयोजना गरिएको थियो।

यसले नवउदारवाद, भूमण्डलीकृत पुँजिवाद, जलवायु संकट, पितृसत्ता, जाति तथा रंगभेद, नश्लभेद एवं लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाजका संगठनहरुको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ।

सम्मेलनमा छलफलका लागि १३ वटा समसामयिक विषयहरु छनोट गरिएको छ। आर्थिक असमानता र आर्थिक न्याय: श्रम, आप्रवासन, दासत्व र मानव बेचविखन: जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव: लिङ्ग, लैङ्गिकता, लैंगिक हिंसा र पहिचान: भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत: शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा: शिक्षा, कला र संस्कृति, संचार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानता: लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानुन र न्याय: स्वास्थ्य, सामाजिक संरक्षण र समानता: जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, वासस्थान र दिगो विकास: महिला, बालबालिका, युवा, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरू र सामाजिक आन्दोलन, नागरिकको स्थान र विश्व सामाजिक मञ्चको भविष्य जस्ता विषयमा केन्द्रित भएर करिब ९ सय सत्रहरु सञ्चालन हुनेछन्।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न, चार दिनमा क–कसलाई भेटे?
अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन मन्त्री र सांसदलाई सभापति लामिछानेको चेतावनी
भूकम्पपीडितको आवास निर्माणसम्बन्धी कानुन संशोधनको तयारी, एक भन्दा बढी लाभग्राही हुन नपाउने कानुन संशोधन गर्न कार्यदल गठन
सम्बन्धित सामग्री
साउनमा ४० लाख सिलिन्डर ग्यास बिक्री, बजारमा भने अभाव कायमै नेपाल आयल निगमका अनुसार साउनमा मात्रै ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको छ। यो ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो। बुधबार, भदौ ३, २०८३
नेपाल रेडक्रसले सबै प्रदेश र २३ जिल्लाका समितिलाई सोध्यो स्पष्टीकरण [सूचिसहित] महामन्त्री ऋषिरमण खनालले a'धबार पत्र लेख्दै पत्र प्राप्त भएको तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ। भदौ १ गते बसेको वैठकले उनीह... बुधबार, भदौ ३, २०८३
तत्कालीन प्रधान न्यायाधीशमाथिकाे महाभियोग: सर्वाेच्च अदालतमा जारी छ सुनुवाइ महाभियोग नयाँ प्रतिनिधिसभाले अघि बढाउनुपर्ने वा प्रशासनिक पत्रका आधारमा निष्क्रिय भएको मान्ने भन्ने विवादमा सर्वोच्च अदालतको संवैधान... बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न, चार दिनमा क–कसलाई भेटे? बुधबार, भदौ ३, २०८३
अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन मन्त्री र सांसदलाई सभापति लामिछानेको चेतावनी बुधबार, भदौ ३, २०८३
भूकम्पपीडितको आवास निर्माणसम्बन्धी कानुन संशोधनको तयारी, एक भन्दा बढी लाभग्राही हुन नपाउने कानुन संशोधन गर्न कार्यदल गठन बुधबार, भदौ ३, २०८३
एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर बुधबार, भदौ ३, २०८३
मुख्यमन्त्री बनेको तीन सातापछि कर्णालीमा सरकार विस्तार, एमालेका तीन मन्त्रीको शपथ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्