• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुन्दरता गुमाउँदै पोखरा

64x64
रासस सोमबार, असोज १५, २०८०  १९:१०
1140x725

पोखरा– पोखरा पर्यटकीय सहर। पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ। यद्‌यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ।  

सेप्टेम्बर २७  विश्व पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रम भए। नारा थियो ‘पर्यटनमा हरित लगानी’ अर्थात् ढटुरिज्म एन्ड ग्रिन इन्भेष्टमेन्ट)। पर्यटन सम्बद्‌ध संघसंस्थाले केही औपचारिक कार्यक्रम गरे तर पोखराको सुन्दरतामा बढ्दै गएको प्रदूषण र योसँग जोडिएका वातावरणका विषयमा भने ठोस कार्यक्रम हुन सकेनन्। 

फेवाताल किनारमा कार्यक्रम भइरहँदा फेवाताललाई कसरी प्रदूषण मुक्त बनाउने, आउने पर्यटकले  स्वच्छ हावामा डुल्नका लागि खुला ठाउँहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सवाल पनि उठ्न जरुरी थियो। सधैँ जसो नेता र पर्यटन व्यवसायीका बनावटी सवालहरुमा कार्यक्रम सकियो। 

वातावरणविद्‌हरुले  पोखराले सुन्दर, सफा र स्वच्छ सहर भनेर बनाएको पहिचान नै बिस्तारै गुम्दै गएको प्रति चिन्ता व्यक्त गर्न थालेका छन्। पोखराको सुन्दरता बेचेर बाँचेकाहरुले भने यसलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन नसकेको वातावरण एवम जलाधारविज्ञ राजन सुवेदी बताउँछन्। 

उनले भने, ‘पोखरा आफैँमा सुन्दर सहर हो, तर बढ्दो प्रदूषणबाट नजोगाउने हो भने पोखराले आफ्नो विशेषता गुमाउने छ, कुनै पनि कुरालाई थप समस्या हुनुअगाडि नै ध्यान दिन सकियो भने थप समस्या झेल्न पर्दैन।’ उनले पोखरामा अहिले दीर्घकालीन फोहोर व्यवस्थापन, पुराना गाडीबाट निस्कने कालो मुस्लो धुवाँ, प्लास्टिकजन्य फोहोर, अव्यवस्थित संरचना चुनौती बन्दै गएको बताए।  

Ncell 2
Ncell 2
nimb
nimb

‘पोखरा एकदम पानी पर्ने ठाउँ हो, पानी पर्ने चक्रमा तलमाथि पर्दा त्यसको असर पोखरामा देखिहाल्छ, वातावरणका हिसाबले उपयुक्त मानिने पोखरामा पानी पर्ने विशेषता भनेको यहाँ थुप्रै तालतलैया छन्, यो सहरका लागि निकै राम्रो हो, तर प्रकृतिले दिएका कति कुराको व्यवस्थापन गर्न नजान्दा, व्यवस्थित विकास मोडल अवलम्बन गर्न नसक्दा समस्या देखिएका छन्’, उनले भने। 

उनले समस्याको पहिचान गरेर समयमै व्यवस्थापन गर्न स्थानीय सरकारले नीतिगत रुपमै पहल थाल्न आवश्यक रहेको बताए। ‘फेवाताल पुरियो, अतिक्रमणमा भयो भन्नेमा मात्रै चासो बढ्यो, तर फेवाताल प्रदूषित भएकोतर्फ ध्यान दिइएको छैन, आज ताल हेरेर रमाउने हामी कुनै दिन ताल हेरेर नाक थुन्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन’, सुवेदीले भने। 

पोखरालाई सुन्दर सहरका रुपमा स्थापित गर्दै स्वच्छ, सुन्दर, हराभरा सहर बनाएर आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पोखरा बृहत् सफाइ महाअभियानका परिकल्पनाकार एवम् नागरिक अगुवा रामबहादुर पौडेल बताउँछन्। उनले भने, ‘हाम्रा सन्ततिलाई प्रकृतिले दिएको सुन्दर सफा पोखरा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, तर पोखराको सुन्दरता जोगाउने सरोकारवालाले ध्यान दिन सकेनन् यो चिन्ताको विषय हो।’

उनले सुन्दर पोखरा सबैलाई चाहिएको तर सुन्दर र सफा पोखरा बनाउनुपर्छ भन्ने चेतनाको अभाव र व्यावसायिक मानसिकताका कारण पोखराले आफ्नो सुन्दरता गुमाउँदै गएको बताए। उनले बढ्दो प्रदूषण, तालतलैया र सिमसारमाथिको अतिक्रमण, यत्रतत्र छरिएका अव्यवस्थित तारका साथै अव्यवस्थित संरचनाले पोखरालाई कुरुप बनाउँदै लगेको उनको भनाइ छ।  नीति निर्माणको अभाव र भएका नीति नियमको पनि कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको उनको बुझाइ छ। 

अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन अहिले महानगरको प्रमुख चुनौती बनेको छ। फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि पोखरा महानगरपालिका–३३ झाक्रिी खोलामा ९३ रोपनी जग्गाको मुआब्जा दिने गरी मन्त्रिपरिषद्‌बाट निर्णय भइसकेको महानगरले जनाएको छ। 

यसका लागि आशयपत्र प्रकाशित भइसकेको प्रस्ताव माग भए पनि स्थानीयवासीले उठाएका माग सम्बोधन हुन नसक्दा केही कठिनाइ देखिएको महानगरको वातावरण शाखाका अधिकृत निर्मलमानसिंह भण्डारी बताउँछन्। 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ५ गते २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिव तथा सोसरहका... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र पूर्वाधार विकास मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावित परिवारको आवास व्यवस्थापनक... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्