• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाल विवाह अन्त्यका लागि रणनीतिक योजना बनाउँदै सुदूरपश्चिम सरकार

64x64
शेरबहादुर ऐर शुक्रबार, भदौ २२, २०८०  १२:१४
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने तयारी गरेको छ। सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्यसहित प्रदेश सरकारले रणनीतिक योजना बनाउन लागेको हो। बिहीबार धनगढीमा बालबालिका साझा फोरम बालबालिका शान्ति क्षेत्रको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा तयार पारिएको प्रारम्भिक मस्यौदामाथि सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको छ।

अशिक्षा, गरिबी, रुढीवादी सोच, मानिसको चेतनामा सुधार नहुनु लगायतका कारणले अझै पनि समाज र समुदायमा बाल विवाह बढ्दै गएको सहभागिहरुको भनाइ थियो। सामाजिक विकास मन्त्रालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख जयन्ती गिरीले अझै पनि बाल विवाह भइरहेको, तर  त्यसको उजुरी न्यून पर्ने गरेको बताइन्। उनले भनिन्, ‘अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने अधिकांश किशोरीहरु कम उमेर समुहका छन्। यसले प्रस्ट देखाउँछ अझै बाल विवाह भइरहन्छन्। तर प्रहरीमा उजुरी एकदम न्यून छ।’

उनले बाल विवाहमा कमी ल्याउन मन्त्रालयले सचेतनासँगै विद्यालय, मन्दिर लगायतमा कार्यक्रमहरु प्रदेश सरकारले गरिरहेको बताइन्। उनले मन्त्रालयले रणनीतिक योजनालाई यथाशीघ्र पारित गरी प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताइन्। उनले रणनीतिक योजनाबारे यथाशीघ्र सम्बन्धित सबैलाई अभिमुखिकरण गरिने, सरोकारवाला निकायहरुमा बालअधिकार, बाल संरक्षण र लैङ्गिक सवालहरुबारे ज्ञान दक्षतासहितको जनशक्ति निर्माणमा विशेष जोड दिने लगायतका गतिविधि अघि बढाइने बताइन्।

nimb
nimb
Ncell 2
Ncell 2

बालबालिका शान्ति क्षेत्र (सिजप) का हेमराज जोशीले राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ३४.४ प्रतिशत व्यक्तिहरुको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा हुने गरेको बताए। उनले भने, ‘१५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने २२.३ प्रतिशत, १० वर्ष मुनिको उमेरमा पहिलो विवाह भएकाहरु ०.३ र १० देखि १४ वर्षको उमेरमा पहिलो विवाह हुने दर ७ प्रतिशत रहेको देखिन्छ।’

नेपाल बहुक्षेत्रीय क्लस्टर सर्वोक्षण २०७६ अनुसार २० देखि २४ उमेर समुहका विवाहित व्यक्तिहरुमध्ये १५ वर्ष मुनिका ५.२ प्रतिशत र १८ वर्ष मुनिका २२.७  प्रतिशतको विवाह भएको देखिएको उनले बताए। उनले भने, ‘कम आयस्रोत भएका परिवारका बालिकाहरु बाल विवाहको बढी जोखिममा रहेको पाइएको छ। यस्तै आर्थिक अवस्था सवल भएका भन्दा कमजोर भएका महिलाहरुको सालाखाला २ वर्ष कम उमेरमै विवाह भएको देखिएको छ।’ उनले सीमान्तकृत समुह दलित, जनजाती र मुस्लिम समुदायमा अन्य समुदायको तुलनामा बाल विवाहको उच्च दर रहेको बताए।

प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले प्रदेशमा रूढीवादी समस्या, व्यवहारिक जटिलता लगायत विभिन्न समस्याका कारण बाल विवाह, छाउपडी लगायत विभिन्न कुप्रथाहरु अझै रहेको बताए।
उनले सरकारका प्रयासका कारण कुप्रथाहरुमा विस्तारै सुधार हुँदै गएको बताउँदै ‘विगतमा महिनावारी नहुँदै विवाह गरिनुपर्छ भन्न धारणा थियो जुन अहिले भएको पाइँदैन। बाल विवाह सचेतना बढेसँगै न्यूनीकरण हुने छन्। यसका लागि सरकारले योजनाबद्ध दंगले काम गरिरहेको छ।’

उनले सबै पक्षले आ–आफनो जिम्मेवारी निर्वाह गरेमा न्यूनीकरण गर्न सकिने बताए। उनले भने, ‘अभिभावकले आफ्ना बालबालिकाको अहिले रेखदेख गरेका छैनन्। जसका कारण बालबालिका प्रेम गर्ने र भागी विवाह गरिरहेका छन्।’ उनले बालबिवाह अन्त्यसँगै बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्य सुधारमा ध्यान दिन जरुरी रहेको बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना घाइते भएका छन्। एक जना बेपत्ता भएका छन्। पहिरोले दुई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्