• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली र प्रचण्डलाई कानुनविदले सुझाए– सरकार गठन असम्भव, मन्त्री हटाउने तयारी असंवैधानिक

64x64
नेपाल लाइभ मंगलबार, असोज २४, २०७४  १९:०२
1140x725

काठमाडौं– माओवादी केन्द्रका मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट हटाउन नमिल्ने कानुनविदहरुले तर्क गरेका छन्। वाम गठबन्धन निर्माणपछि माओवादी केन्द्रका मन्त्रीलाई हटाउने तयारीमा प्रधानमन्त्री लागेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुनविदहरुसँग मंगलबार परामर्श गरेका थिए।

शीर्ष नेताहरुलाई सुझाव दिँदै कानुन जानकारहरुले संविधानको धारा २९८ (ग) अनुसार सरकार विस्तार, पुनर्गठन र निर्वाचन सार्न नमिल्ने जानकारी गराएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता रामनारायण बिडारीले बताए।

माओवादी केन्द्रका सांसद बिडारीका अनुसार संविधानको धारा २९८ अनुसार सरकार विस्तार, पुनर्गठन र निर्वाचन सार्ने लगायतका अन्य कार्य गर्न नमिल्ने सुझाव कानुनविदहरुले दिएका छन्। संविधानको धारा २९८ (ग) मा मन्त्री हटाउन सम्बन्धित दलको सिफासि चाहिने प्रस्ट व्यवस्था छ। ‘सम्बन्धित दलको सिफासिमा वा दलसँगको सल्लाहमा प्रधानमन्त्रीले मन्त्रीलाई पदमुक्त गरेमा मन्त्री आफ्नो पदबाट मुक्त हुनेछन्।’ धारा २९८ (ग) मा उल्लेख छ।

छलफलमा सहभागी पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले भने, ‘माओवादी केन्द्रले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले माओवादीसँग सहमति नलिईकन मन्त्री हटाउने तयारी गर्नु उचित होइन। यो संविधान विपरीत छ।’

मंगलबार एमाले–माओवादीका शीर्ष नेतासँगको छलफलमा पूर्व महान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ताहरु सहभागी थिए। पूर्व महान्यायाधिवक्ता श्रेष्ठले सरकारले निर्वाचन सार्न पनि नसक्ने बताए। श्रेष्ठले भने, ‘अहिलेको एकमात्र विकल्प निर्वाचनमा सबै दल मिलेर जाने हो, त्यसैमा केन्द्रित हुनुपर्छ।’

निर्वाचन सार्ने विषयमा कसैसँग कुनै पनि सहमती नर्गन आफूले सुझाव दिएको श्रेष्ठले जनाए।

प्रत्यक्षतर्फ मनोनयन दर्ता भएपछि सरकार गठन गर्ने विषयमा पनि शीर्ष नेताहरुले चासो राखेका थिए। त्यसमा कानुनविदहरुले संविधानले उक्त कुराको परिकल्पना नगरेको जवाफ दिएका थिए। ‘व्यवस्थापिका संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउन मिल्दैन,’ पूर्व महान्यायाधीवक्ता हरि फुयाँलले भने, ‘संविधानतः नमिल्ने कुरा कुनै पनि सरकारले गर्न सक्दैन।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले सरकार विस्तारभन्दा निर्वाचन गराएर संविधान कार्यान्वयन गर्ने कुरामा केन्द्रित हुन आफूले शीर्ष नेतालाई सुझाव बताए। संविधानले माघ ७ गतेसम्म सबै तहको निर्वाचन सक्नुपर्ने सीमा तोकेकाले त्यसभन्दा पर कुनै पनि दल जान नसक्ने कानुन व्यवसायीहरुको सुझाव थियो। 

छलफलमा एमाले सांसद अग्नि खरेलले संविधानको मर्मभन्दा बाहिर गएर नेपाली कांग्रेसले कुनै पनि कार्य गर्न नसक्ने र गरेमा विपक्षी मोर्चाले खबरदारी गर्नुपर्ने तर्क गरे।

शीर्ष नेताहरुले राष्ट्रियसभा गठनका विषयमा पनि कानुनविदहरुसँग सुझाव मागेका छन्। राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणाली अनुसार जाने वा एकल संक्रमणीय मतका आधारमा जाने भन्ने विषयमा छलफल भएको माओवादी सांसद बिडारीले बताए। 

 एमाले र माओवादी केन्द्रबीच एकताको कुरा अगाडि बढेपछि कांग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राखेको छ। त्यसले पार्ने असर र फाइदाका विषयमा वाम गठबन्धनका शीर्ष नेताहरुले चासो राखेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रियसभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ। त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिने छन् भने तीन जना मनोनित हुने व्यवस्था छ। निर्वाचन आयोगले दलहरुलाई एकल संक्रमणीय मतप्रणाली अनुसार राष्ट्रियसभा सदस्य विधेयक पारित गर्न सुझाव दिएको थियो। 

‘राष्ट्रियसभा पनि समानुपातिक र समावेशी हुनका लागि एकल संक्रमणीय व्यवस्था अनुसारको राष्ट्रियसभाको कानुन संसद्बाट पारित होस् भन्ने हाम्रो आग्रह हो,’ निर्वाचन आयुक्त इला शर्माले भनिन्, ‘स्थानीय तहदेखि माथि राष्ट्रियसभासम्म नै संविधान र लोकतन्त्रको मर्मअनुसार समावेशी समानुपातिक प्रतिनिधित्व हुन सकेन भने संविधानको भावना नसमेटिन सक्छ।’

एक संक्रमणीय मतप्रणालीमा जाँदा दलहरुलाई उम्मेदावर छनोट र मतभार मिलाउन समेत सहज हुने निर्वाचन आयोगको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं
सम्बन्धित सामग्री
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
कांग्रेस सहमहामन्त्री अजयबाबु प्रहरीकाे साइबर ब्युराेमा आफू ब्यराे जान लागेकाे सिवाकोटीले बताए । आइतबार, कात्तिक २२, २०८३
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वा... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
बसुन्धारामा कारको ठक्करबाट एक महिलाकाे मृत्यु आइतबार, कात्तिक २२, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटिएम बन्द आइतबार, कात्तिक २२, २०८३
यस्ता थिए महाकवि आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्