• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देश लुटेर विदेश पुर्‍याउनेहरू सत्तामा छन्, तिनकै पक्षमा प्रावधानहरू बनिरहेका छन् : प्रभु साह

64x64
नेपाल लाइभ सोमबार, भदौ ११, २०८०  १४:१३
1140x725

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश लुटेर विदेशमा गई मोज गर्नेहरू सत्तामा रहेको आरोप लगाएका छन्। सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा देश लुटेर विदेशमा सम्पत्ति थुपार्नेहरू सत्तामा हाबी भएको र उनीहरूकै पक्षमा ऐन प्रावधानहरू बनिरहेको बताए।

उनले विदेशमा खुन पसिना बगाएर भए पनि नेपाल बनाउन चाहनेहरू देशमा अपमानित भइरहेको तर नेपाल लुटेर विदेश थुपार्नेहरू सम्मानित भइरहेको बताए। सरकार, शासन र प्रशासनमा ती वर्गका कुनै पनि काम नरोकिएको उनको भनाइ थियो। उनले गैरआवासीयलाई नागरिकता दिने विधे‍यक पारित अचल सम्पत्ति बाहिर लैजाने बाटो खोल्न भएको आरोप लगाए।

सत्तामा देश लुटेर विदेश पुर्‍याउने वर्गहरू भएकै कारण देश असफलतातर्फ उन्मुख भइरहेको र अहिले देश सं‌कटग्रस्त अवस्थामा रहेको उनले बताए।

उनले भने- 

देश सं‌कटग्रस्त अवस्थाबाट गुज्रिरहे्को छ। नेपालमा पैसाको अभाव छ। बजारमा पैसा छैन। बैंकले भन्छ पैसा छैन। सरकारले भन्छ पैसा छैन। सरकारी निकायले भन्छ लक्ष्य अनुसार राजस्व उठेको छैन। वैदेशिक लगानी १० प्रतिशत पनि भित्रिनसकेको छैन। वैदेशिक ऋणसमेत पनि धौधौ, आउन सकेको छैन। वैदेशिक सहायताको अवस्था धौधौ। हाम्रो आर्थिक वृद्धिदर जम्मा २ प्रतिशत। वैदेशिक घाटा झण्डै १५ खर्ब पुगेको छ। यो तमाम सूचकांकले भन्छ नेपालको हालत दयनीय छ।

नेपाली जनता सरकारी संयन्त्रमाथि विश्वास गर्दैन। भोलिको भविष्यप्रति आश्वस्त छैन। यो ‘सिन्यारियो’ले भन्छ नेपाल असफलतर्फ उन्मुख छ। नेपाल जसरी अगाडि बढिरहेको छ यसको कारण खोज्न आवश्यक छ। हामी प्रस्ट देख्न सक्छौँ सत्तामा गलत मान्छहेरू भएका कारण यो स्थति छ। यसलाई हामी सुधार गर्न सकेनौँ भने नेपालको भविष्य सम्भव छैन।

नेपालमादुई ढंगका मान्छे छन्। एउटा नेपाली श्रम पसिनाद्वारा नेपाल बनाउन चाहन्छ, समृद्धितर्फ लान चाहन्छ, देशमा होस् वा विदेशमा। विदेशका कुना कुनामा पुग्छन्, श्रम गरेर त्यहाँबाट पैसा ल्याएर नेपाल बनाउन चाहन्छन्। एउटा नेपाली यस्तो छ।

अर्को नेपाली छ जसले नेपालभरि दोहन गर्छन्, लुट्छन् र विदेश पु‍र्‍याइदिन्छन्। एउटा श्रम गर्न‍े, देश विदेश मरेर भए पनि ठक्कर हण्डर खाएर पनि नेपालमा पैसा ल्याउन लागेको छ। अर्को दोहन गर्छन्, विदेश पठाइदिन्छन्। नेपाालको सत्तामा को छन्?अहिले कसको हातमा सत्ता छ? सत्ताको चरित्र कस्तो छ? को हुन् सत्ताका मालिक? नेपाल बनाउने वाला छ कि नेपाललाई दोहन गरेर विदेश पुर्‍याउने वाला छ?

Ncell 2
Ncell 2
nimb
nimb

दुईथरिका मान्छेहरू विदेशमा छन्। यसो नजर दौडाउनुहोला। एक लुटेर लिनेवाला छ। अर्को विदेशमा तड्पिने, मर्ने, खुन-पसिना चुहाउने र पैसा ल्याएर नेपाल बनाउने वाला छ। आज ने‍पालमा भविष्य देख्ने, नेपाल बनाउने खोज्नेहरू अपमानित छन्। नेपाल लुटेर, बेचेर विदेश थुपार्नेहरू सम्मानतित छन्। सत्ता सायद तिनैको हो भन्ने देखिन्छ। जबसम्म देश लुटेर विदेश पुर्‍याउने भगौडाहरू सत्तामा हाबी रहन्छ देशको उन्नति सम्भव छैन। राज्य सत्ताकै चरित्र भनेकै भगौडा दलाल चरित्र छ। नेपाललाई दोहन गर्ने र नेपालका सम्पत्तिहरू विदेश पुर्याएर मोज गर्ने यिनै वर्गको वर्चस्व रहेसम्म नेपालको भविष्य सम्भव छैन।

हामी हेरिरहेका छौँ, अहिले सरकार जति पनि शासन प्रशासन छ ती वर्गका कुनै पनि काम कहीँ रोकिएको छैन। 

तपाईं सन्नुभएकै होला गैरआवासीय नागरिकता विधेयक पारित भयो। नेपालबाट १० लाख मानिसले विदेशको नागरिकता लिएका छन्। नेपालको पुरानो काननुले भन्छ विदेशको नागरिता लिनेहरू विदेशी नागरिक हुन्। विदेशी नागरिकता लिए उनीहरूको सम्पत्ति कति छ भन्ने सरकारलाई सोध्न चाहन्छु। ती सम्पत्ति राज्यसँग छ? हुनुपर्ने हो। नेपाालको कानुनले भन्छ-यदि कुनै नागरिकले विदेशको नागरिकता लियो भने त्यसको श्रीसम्पत्ति राज्यको हुनेछ। भनेपछि १० लाख मानिसहरू जो उपल्लो तप्काका थिए, धनाढ्यहरू थिए तिनीहरूले विदेशको नागरिकता लिए। तिनको कति सम्पत्ति नेपाल सरकारसँग छ भन्ने जान्न चाहन्छु।

यति ठूलो कालाधनहरू अवैध सम्पत्ति जब विदेश जान्छ... जति चल सम्पत्ति थियो त्यो लिएर गए। जति अचल सम्पत्ति थियो बेच्न पााइरहेका थिएनन्, त्यो लग्नका लागि नागरिकताको बाटो खोलिदिएको हामी प्रष्ट बुझ्न सक्दछौँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जति पनि प्रावधानहरू नेपालमा बनिरहेका छन् ती लुटेर भाग्नेहरू, लुटेर विदेशमा मोज गर्नेहरूको पक्षमा बनिरहेका छन्। यसबारे हामी गम्भीर हुन जरुरी छ। जबसम्म सत्तामा यी वर्ग रहन्छन्, तबसम्म हाम्रो मुलुक उन्नतितर्फ अघि बढ्न सक्दैन।

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्