काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा राना अनुपस्थित भएकी छिन्।
आफूलाई निम्तो नआएकाले नगएको रानाले बताइन्। ‘निम्तो नै नआएपछि जाने कुरा भएन’, नेपाल लाइभसँग उनले भनिन्।
मंगलबार अपराह्न ४ बजेका लागि श्रेष्ठको शपथ ग्रहण कार्यक्रम तय गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।