काठमाडाैं- सरकारले १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषदको वैठकले उक्त निर्णय गरेको हो।
सरकारकी प्रवक्ता तथाा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय बैठकले गरेको बताइन्।
त्यसैगरी, उनले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने र बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने निर्णय भएको बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।