काठमाडौं- साताको अन्तिम कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार भएको छ। आज जम्मा ३ अङ्कले बढ्दै सेयर बजार २०८९ अङ्कमा कायम भएको छ।
कुल ७६ कम्पनीको मात्रै मूल्य बढ्दा १३० कम्पनीको मूल्य भने घटेको छ। कारोबार रकम भने १ अर्ब ७८ करोड माथि रहेको छ।
आज बढ्ने उपसूचकहरुमा बैंकिङ ६, जीवन बीमा ६३, उत्पादन १६, माइक्रोफाइनान्स १०, अन्य ८ र ब्यापार उपसमूह ५१ रहेका छन्। त्यस्तै, निर्जीवन बीमा ४८, विकास बैंक ८, फाइनान्स २८, होटल तथा पर्यटन ३३ र जलविद्युत् उपसमूह १३ अङ्कले घटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।