• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशीको गाँठो फुकाउने कसरतमा नेताहरु : राप्रपा फकाउने वा सभामुखलाई राजीनामा गराउने

64x64
ईश्वर बराल आइतबार, साउन १४, २०८०  १८:०६
1140x725

काठमाडौं- कोशी प्रदेशमा देखिएको सत्ता संकटको गाँठो फुकाउन नेताहरु काठमाडौं उत्रेका छन्। आइतबार बिहान काठमाडौं आइपुगेका सत्ता-गठबन्धनका संसदीय दलका नेताहरुले आफ्ना शीर्ष नेताहरुसँग सम्भावित उपायहरुबारे छलफल गरेका छन्। 

सर्वोच्चको एक फैसलाले कांग्रेस नेता उद्धव थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया बदर गरिएिपछि सो गठबन्धन पुन: बहुमत जुटाउने कसरतमा छ। तर कोशी प्रदेशको संसदीय अङ्कगणीतको जटिलताले कांग्रेस-माओवादीका प्रदेश तहका नेता समाधानको खोज्न पार्टीका मुख्य नेतासामु आइपुगेका छन्। 

आइतबार कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्रका नेता इन्द्र आङ्बो लगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका छन्। उनीहरुबीच केही विकल्पहरुमा छलफल भएको बताउँछन् माओवादीका नेता आङ्बो। 

राप्रपा फकाउने पहिलो प्रयास
यो गठबन्धन राप्रपालाई भित्र्याएर बुहमत पुर्‍याउने प्रयासमा छ। यसअघि पनि असफल भएको सो प्रयत्नमा यो गठबन्धन पुन: लागिपर्ने भएको छ। राप्रपालाई गठबन्धनमा समावेश गर्न सके सभामुख पद पनि सुरक्षित रहने यो गठबन्धनको ठम्याइ छ। सभामुख बाहेक ४६ सांसद रहेको यो गठबन्धनमा राप्रपाको ६ सिट थपेमा स्पष्ट बहुमत पुग्नेछ। बहुमतका लागि ४७ सांसद अवश्यक पर्छ। 

‘हाम्रो प्रयास राप्रपालाई नै समावेश गर्नेमा रहन्छ। यसका लागि राप्रपासँग विभिन्न विकल्पमा हामी छलफल गर्न तयार छौं,’ माओवादी नेता आङ्बोले भने। 

उनले भनेको विभिन्न विकल्पमा मुख्यमन्त्री पदमा आलो–पालो गर्न पनि राप्रपासँग तयार रहेको संकेत बुझिन्छ। सो विषयमा बालुवाटारमा ठोस के भयो भन्ने प्रश्नमा आङबो भन्छन्,‘राप्रपाका केन्द्रका र प्रदेशका नेताहरुसँग छलफल गर्ने काम भइरहेको छ। केन्द्रमा शीर्ष नेताहरुले पहल गर्नुहुन्छ।’ 

राप्रपाका नेता भने अहिले आफूहरु ठोस रुपमा प्रतिक्रिया नदिने बताउँछन्। छलफल भए पनि आफूहरु आवश्यक विचार गरिरहेकोले अहिले केही नबोल्ने एक नेताले भने। यसअघि नै राप्रपाले सत्ता गठन र विघटनको खेलमा भाग नलिने घोषणा गरिसकेको थियो। 

सभामुखलाई राजीनामा दिन लगाउने, बहुमत पुर्‍याउने

nimb
nimb
Ncell 2
Ncell 2

यो गठबन्धन सभामुख पदलाई लिएर दुई धारमा देखिन्छ। कांग्रेस आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने र ४७ अङ्क पुर्‍याउन सभामुखले राजीनामा दिएर सहयोग गर्नु पर्ने भनिरहेको छ। सो पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले साभामुखले राजीनामा दिनुपर्ने यसअघि नै भनिसकेका छन्। 

‘अस्थिरता नहोस् भनी उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारविहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्छ,’ शर्माले भनेका थिए। 

पार्टी महामन्त्रीले भनेजस्तै मुख्यमन्त्रीका दाबेदार थापाले पनि सोही कुरा दोहोर्‍याउँछन्। ‘सभामुखले परिस्थिति बुझ्नु भएकै छ। उहाँले राजीनामा दिएर अघि बढ्नेमा नेतृत्व सर्वसम्मत हुनसक्छ,’ थापा भन्छन्। 

माओवादीका नेता आङ्बो पनि सभामुखलाई राजीनामा दिएर यही गठबन्धनलाई बहुमत पुर्‍याउने तयारी रहेको बताउँछन्। 

‘हामी सकेसम्म राप्रपाको साथ लिने प्रयासमा छौँ। छलफलमा छौँ तर अपेक्षित परिणाम आएन भने सभामुखलाई राजीनामा गराएर गठबन्धनले बहुमत जुटाउँछ,’ आङ्बोले भने। 

तर, आङ्बो कुरामा माओवादीकै नेताहरु संगति नरहेको बताउँछन्। ‘सभामुखले राजीनामा दिनैपर्छ भन्ने छैन। यसअघि एक चोटी डेटलकबाट सभामुखले जोगाउनु भएकै हो। तर अब कांग्रेसकै नाममा पद नै त्याग त किन गर्नु पर्‍यो र?,’ ती नेताले भने। 

विकल्पहीन विकल्पको अवस्थामा
यदि सभामुखले राजीनामा दिएर ४७ पुर्‍याउन सहयोग गर्दैमा कांग्रेस नेतृत्वलाई ढुक्क भने छैन। सभामुखले राजीनामा दिने अवस्था आए एमालेबाट उपसभामुख रहेकी सृजना दनुवारले पनि राजीनमा दिन सक्छिन। संसदीय राजनीतिको खेलाडी एमालेले सत्ता-गठबन्धनलाई अफ्ठ्यारो पार्न पनि उपसभामुख पद त्यागिदिन सक्छ। 

त्यस्तो अवस्थामा जेष्ठ सदस्य रहेका कांग्रेसका गयानन्द मण्डलले सभा चलाउनुपर्ने हुन्छ। सभामुखको हैसियतमा पुगेका मण्डलले सरकारको बहुमतका लागि मत व्यक्त गर्न मिल्छ/मिल्दैन अन्योल छ। एमाले त्यस्तो अवस्थामा मण्डलले आफ्नो मत व्यक्त गर्न नपाउने तर्क गर्छ। 

त्यसो भएमा उही पुरानै नियति दोहोरिने अवस्था हुन्छ। यही प्रश्न कांग्रेसका थापालाई सोध्दा उनी भन्छन्, ‘जेष्ठ सदस्य निमित्त मात्र हो, जसले सभा सञ्चालन गर्न संयोजन मात्र गर्ने हो। त्यसैले यस्ता विषयको उल्झनले प्रदेश सरकारविहीन बन्दैन।’

एमाले लगायतका विपक्षीले त संवैधानिक प्रश्न उठाएका छन् नि भन्ने प्रश्नमा थापा भन्छन्, ‘त्यसको फर्स्योट त अदालत गर्ला नि।’

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्