काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्माले गृहमन्त्री स्टण्टबाज भएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री स्टण्टबाज भएको आरोप लगाएका हुन्।
‘अहिलेको सरकारका गृहमन्त्री पनि कस्तो स्टण्टबाज हुनुहन्छ। अर्थमन्त्री त अमेरिकामा पढेर आउनुभएको। यत्रो महामारी छ। किसानहरुको गाईवस्तु मरिरहेका छन्। अलिकति राहत घोषणा गर्ने कुरामा ढिलाइ नगरी २४ घण्टा भित्र राहत घोषणा गरिदिए कस्तो होला?,’ प्रश्न गर्दै शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।