• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

एकै वर्ष ३४ फिल्म खेल्दा २५ ओटा हिट हुने अभिनेता

64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०८०  १२:३७
1140x725

काठमाडौं– पछिल्लो समय साउथ फिल्म उद्योगका स्टारहरू बलिउडका दर्शकहरुको पहिलो रोजाइ बनेका छन्। चाहे ‘पुष्पा’का अल्लु अर्जुन हुन् वा केजिएफका यश, आरआरआरका जसनियर एनटीआर वा सीताराममका निखिल सिद्धार्थ।

उनीहरुभन्दा अगाडि कमल हासन र रजनीकान्त पनि इन्डियाका स्टार थिए, जो अझै पनि उद्योगमा सक्रिय छन्। तर, यहाँ हामी एक साउथ स्टारको कुरा गर्दैछौं। जसको कीर्तिमान भारतीय फिल्म उद्योगका ठूला स्टारले पनि तोड्न सकेनन्।

यहाँ हामी एक वर्षमा ३ दर्जनभन्दा बढी फिल्म रिलिज गर्ने अभिनेताको कुरा गर्दैछौं। यस मामिलामा उनले अक्षय कुमार, गोविन्दा, सलमान खान, शाहरुख, कमल हसन, रजनीकान्त, चिरञ्जीवी, नागार्जुनलाई पछाडि छोडेका छन्।

मलयालम स्टार मोहनलाल विश्वनाथ अभिनेता मात्र होइनन्। एक चलचित्र निर्माता, पार्श्व गायक, चलचित्र वितरक र निर्देशक पनि हुन्। जसले मुख्य रूपमा मलयालम सिनेमामा काम गर्छन्। यद्यपि उनले तमिल, हिन्दी, तेलुगु र कन्नड भाषाका फिल्ममा पनि काम गरिसकेका छन्।

सन् २००९मा, मोहनलाल प्रादेशिक सेनामा लेफ्टिनेन्ट कर्णेलको मानार्थ पदबाट सम्मानित हुने भारतमा पहिलो अभिनेता बने। मोहनलाललाई सिएनएन न्युज१८द्वारा ‘भारतीय सिनेमाको अनुहार परिवर्तन गर्ने व्यक्तिहरू' मध्ये को रूपमा चिनिइएको थियो।

मोहनलालले सन् १९८६ मा यस्तो रेकर्ड बनाएका थिए जसलाई आजसम्म कसैले तोड्न सकेका छैनन्। रिपोर्टका अनुसार त्यो वर्ष उनका ३४ फिल्म रिलिज भएका थिए। जसमध्ये २५ फिल्म बक्स अफिसमा सुपरहिट भएका थिए।

उनले एकै वर्षमा सबैभन्दा धेरै फिल्ममा अभिनय गर्ने र सबैभन्दा हिट फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने कीर्तिमानी बनाए र यो कीर्तिमान आज पनि कायम छ।

उनले १९७८मा फिल्म थिरानोत्तमबाट डेब्यू गरे। राम गोपाल वर्माको कम्पनीबाट बलिउडमा डेब्यू गरे र अजय देवगन र विवेक ओबेरोयलाई कडा प्रतिस्पर्धा दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यो फिल्म २००२को सबैभन्दा धेरै कमाउने चलचित्रमध्ये एक थियो। जसमा मोहनलालले पुलिस आयुक्त वीरपल्लील श्रीनिवासनको भूमिका निभाएका थिए।

२०१२ मा 'कम्पनी' ले १० वर्ष पूरा गर्दा, फिल्म निर्माता राम गोपाल वर्माले अजय देवगन र विवेक ओबेरोय मोहनलालको अभिनयबाट प्रभावित भएको र अभिनेताको प्रशंसा गरेको खुलासा गरे।

साउथ सुपरस्टार मोहनलाल दशरथम, थुवान्थुम्बिकल, नादोडीकट्टु र अन्य फिल्महरूका लागि परिचित छन्। कम्पनी बाहेक, मोहनलाल अमिताभ बच्चन स्टारर राम गोपाल वर्माको ‘आग आग’ र ‘तीज’ जस्ता बलिउड फिल्महरूमा पनि देखा परेका थिए।

उनि अब फिल्म ‘जेलर’मा देखिनेछन्। जसमा उनी रजनीकान्तसँग स्क्रिन सेयर गर्दैछन्।

नेल्सनद्वारा निर्देशित, तमिल भाषाको एक्सन कमेडी फिल्म अगस्ट ११  मा रिलिज हुँदैछ। यो फिल्म सनी देओल र अमिषा पटेलको ‘गदर २’ सँग भिड्नेछ। ६३ वर्षको उमेरमा पनि मोहनलाल निकै सुन्दर देखिन्छन्। उनी चलचित्रमा मुख्य भूमिकामा देखिने गर्छन्।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारका १५ जिल्लाका ५७५ पञ्चायत डुबानमा, यूपीमा २६ जिल्लामा बाढी
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच
सन्न्यास लिइसकेका मेसी फेरि अर्जेन्टिनाबाट खेल्न फर्किँदै
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
बिहारका १५ जिल्लाका ५७५ पञ्चायत डुबानमा, यूपीमा २६ जिल्लामा बाढी बुधबार, भदौ ३१, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच बुधबार, भदौ ३१, २०८३
सन्न्यास लिइसकेका मेसी फेरि अर्जेन्टिनाबाट खेल्न फर्किँदै बुधबार, भदौ ३१, २०८३
‘खोला किनारमै सडक बनाउने र बस्ती बसाउने विगतको अभ्यासलाई पुनर्विचार गर्नुपर्छ’ बुधबार, भदौ ३१, २०८३
नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै, लगानी अभावमा काम अलपत्र बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्