• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

म्यानपावरका नाममा एकै महिनामा १ सय १५ उजुरी, ठगी आरोपमा झन्डै ११ करोडको बिगो दाबी

64x64
नेपाल लाइभ बिहीबार, भदौ १४, २०७५  ०५:१५
1140x725

काठमाडौं– चालु आर्थिक वर्ष २०७५/७६ को साउन महिनामा २ सय ३ वैदेशिक कामदारले आफूहरुको साढे १० करोड रुपैयाँभन्दा बढी ठगी भएको दाबी सहित उजुरी गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउन महिनामा व्यक्तिगत ठगीका ८८ वटा र म्यानपावर कम्पनी अर्थात संस्थागत ठगीका १ सय १५ गरी २ सय ३ वटा उजुरी दर्ता भएका छन्।

व्यक्तिगत ठगीका ८८ वटा उजुरीमा ५ करोड ८१ लाख ३१ हजार रुपैयाँ र संस्थागत ठगीतर्फ ५ करोड ८४ लाख ९ हजार ७ सय रुपैयाँ गरी कुल १० करोड ८९ लाख ४१ हजार ४ सय रुपैयाँको बिगो दाबीसहितका उजुरी विभागमा गरेका छन्।

एक महिनाको अवधिमा विभागले १५ वटा उजुरीलाई फरफारक(मुद्दा मेलमिलाप मार्फत टुंग्याइएको) गरी १ करोड १६ लाख ५२ हजार रुपैयाँ र संस्थागततर्फ ६८ वटा उजुरी फरफारकबाट ५१ लाख ३७ हजार रुपैयाँ बिगो पीडितलाई भराइ दिएको विभागले जनाएको छ। रोजगारपीडितलाई विभागले संस्थागत र व्यक्तिगत गरी कुल १ करोड ६७ लाख ८९ हजार ५ सय रुपैयाँ बिगो भराएको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले बताए।

उनले संस्थागतभन्दा व्यक्तिगत उजुरीका समस्या समाधान गर्न कठिन हुने गरेको बताए। ‘विदेश जाने बेलामा नेपाल सरकारले तोकेभन्दा बढी रकम तिरेर जान्छन्। पछि समस्यामा परेर नेपाल फर्किएपछि म्यानपावर कम्पनी र दलालबाट ठगीमा परेको भन्दै उजुरी गर्न आउनेको संख्या ठुलै छ।’, उनले भने,‘यस्ता घटनामा प्रमाण पुर्याउन कठिन हुनेहुँदा कारबाही गर्न अप्ठेरो हुन्छ।’

यसरी विदेशिने धेरै कामदारले विदेशमा पुगेपछि नेपालमा सम्झौता भएअनुसार काम नपाएको भन्दै व्यापक उजुरी दिने गरेको पाइन्छ। नेपालमा भनेअनुसारको तलब र अन्य सुविधासमेत नदिइने गरेको विभाग बताउँछ। म्यानपावर कम्पनीले पठाउँदा एउटा कम्पनी भन्ने र उता गएपछि अर्को कम्पनीमा काम गर्नुपर्ने कारण पनि बढी समस्या हुने गरेको विभागले जनाएको छ।

विभागमा हाल सबैभन्दा बढी संस्थागत ठगीको उजुरी पर्ने गरेका छन् भने धेरै आर्थिक शोषण व्यक्तिगत मुद्दामा पर्ने गरेको देखिन्छ।

व्यक्तिगत तर्फका २८ मुद्दा न्यायाधीकरणमा 

विभागले साउन महिनामा व्यक्तिगत ठगीका विभिन्न २८ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा दर्ता गरेको छ। न्यायाधीकरणमा दर्ता भएका मुद्दामा ३ करोड ९६ लाख ५ हजार ७ सय रुपैयाँ बिगो दाबी गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

साउन महिनामा विभागले कुनै पनि म्यानपावर कम्पनीविरुद्ध न्यायाधीकरणमा वैदेशिक रोजगार ठगीको मुद्दा दर्ता नभएको जनाएको छ। तर, एक महिनाको अवधिमा विभागले विभिन्न म्यानपावर कम्पनीलाई ९ लाख रुपैयाँ जरिवाना भने भराएको छ। विभागमा गत आर्थिक वर्षसम्म ८० करोडभन्दा बढीको बिगो दाबीका मुद्दा फस्र्योट गर्न बाँकी रहेको छ।

विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ।

कतिपय मुद्दाका ठग नै भेटिँदैन

विभागका अनुसार कतिपय मुद्धाका ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न अप्ठेरो पर्ने गरेको छ। जसका कारण मुद्दाको सुनाइ गर्ने र पीडितका समस्या समाधान गर्न समस्या भइरहेको विभागको भनाइ छ।

Xtrem

Xtrem

व्यवसायीहरुले भने निश्चित अवधि तोकेर उजुरी फरफारक गर्ने गरेपनि व्यक्तिगत तवरले ठगिएका पीडितलाई आर्थिक क्षतिपूर्ति भराउने हकमा भने समस्या हुनेगरेको विभागले जानकारी दिएको छ।

व्यक्तिगत ठगीमा संलग्न दोषी समाउन र पहिचान नभएका ठगलाई नियन्त्रणमा लिएर पीडितलाई क्षतिपूर्ति दिलाउन कठिन हुने प्रवक्ता रिजालको भनाइ छ।

विकसित देशका नाममा ठूलो आर्थिक शोषण

विभागका अनुसार खाडीका देश र मलेसिया जाने कामदारभन्दा अमेरिका, पोर्चुगल, पोल्यान्डलगायतका विकशित देशहरुमा रोजगारीका लागि जान प्रलोभनमा परी धेरै युवा ठगिने गरेका छन्।

विकसित देशमा राम्रो रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं ठगी भएको उजुरी गर्न विभाग धाउने युवा प्रायः शिक्षित नै हुने गरेको विभाग बताउँछ। यस्ता उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ। बिनाप्रमाण ठगिएका रोजगारपीडितले कमै मात्र न्याय पाउने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  ०५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्