काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भविष्यमा आफूले दिने अभिव्यक्तिमा सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफ्नो एक अभिव्यक्तिका कारण विवादमा परेका प्रचण्डले सोमबार प्रतिनिधि सभामा उक्त प्रतिबद्धता जनाएका हुन्।
‘मेरो भाषा प्रधानमन्त्रीको रुपमा जसरी बोल्नुपर्थ्यो, त्यसरी नभएको अनुभूति गर्दै भविष्यमा तपाईंहरुले गराउनुभएको ध्यानाकर्षणप्रति म सतर्क रहने विश्वास दिलाउँदै बिदा हुन्छु धन्यवाद,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।