• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘मिटरब्याजी समस्या बैंकहरुको वेथितिको उपज हो’

64x64
ईश्वर बराल आइतबार, असार १७, २०८०  २०:२५
1140x725

काठमाडौं– मिटिरब्याजी समस्या बैंकहरुको वेथितिको उपज रहेको सांसदहरुले दाबी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा सहभागी हुने सांसदहरुले उक्त दाबी गरेका हुन्।

उक्त विधेयक मिटरब्याजीहरुलाई कानुनी कठघरामा ल्याउन तयार पारिएको हो। सोही विधेयकमाथिको छलफलमा सहभागी हुने सांसदहरुले बैंकिङ प्रणालीबाट ऋण लिन जटिल हुने गरेकोले गरिब तथा कमजोरहरु साहुहरुकोमा जानुपर्ने र मिटरब्याजको शिकार हुनुपर्ने बताएका छन्।

उक्त विधेयकमाथिको छलफलमा सहभागी स्वतन्त्र सांसद प्रभु साहले मिटरब्याजी समस्या बैंकहरुको वेथितिको उपज रहेको बताएका छन्। ‘यो मिटिरब्याजी समस्या राष्ट्रिय बैंकहरुको वेथितिको उपज हो। जान्न चाहन्छु राष्ट्रिय बैंकहरुको पुँजीहरु के काठमाडौं केन्द्रित मात्र हुनुपर्ने हो? काठमाडौं बाहिर कति पुँजी परिचालन भएको छ?,’ सांसद साहले प्रश्न गर्दै भनेका छन्।

सांसद साह बैंकले सहजरुपमा ऋण प्रवाह नगर्ने भएकोले मान्छेहरु साहु माहाजनकोमा पुग्नुपर्ने बाध्यता रहेको दाबी गर्छन्। ‘बैंकले पैसा दियो भने व्यक्तिकोमा को जान्छ त मान्छे ठगीन? उपायै छैन, किन भने बैंकले पैसा दिँदैन। मान्छेले सहज ढंगले ऋण पायो भने यस्ता कथाहरुको पनि जरुरत पर्दैन,’ सांसद साहले भने,‘मान्छेले सहजै ऋण नपाएर बाध्य भएर ठगीन पुगिरहेको छ।’ सांसद साहले बैंकका ऋण हरेक मान्छेका हातमा पुग्न सक्नुपर्ने अवस्था निर्माण गर्न माग गरेका छन्।

यस्तै अर्का स्वतन्त्र सांसद अमरेश कुमारसिंहले बैंकहरुले व्यापारीहरुलाई मात्र ऋण दिने भएकोले गरिब, किसान र दलितहरु मर्कामा पर्ने गरेको बताएका छन्। ‘सरकारी होस् या निजी बैंक ठूला व्यापारीका लागि छन्। किनभने नेता ज्यूको घरघरमा त ठूला व्यापारी आउँछन्। विचरा गरिब, किसान, दलित त आउँदैनन्। कुनै चेपाङ त आउँदैनन्,’ सांसद सिंहले भने,‘बिना धितो ऋण दिन्छ? दिँदैन। त्यसकारण मानिस साहु माहाजनकोमा ठोकिन पुग्छ। व्यवहारिक पाटो पनि हेरियोस्।’

सांसद सिंहले बैंकिक माध्यमबाट सहजरुपमा पैसा दिने व्यवस्था गरेमा मात्र मिटिरब्याजी पिडितहरु हटेर जाने जनाए। रास्वपा सांसद विराजभक्त श्रेष्ठले जनतालई वित्तीय संस्थाहरुको पहुँचमा पुर्‍याउनुपर्ने बताएका छन्। 

‘वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ। वित्तीय पहुँचको जनचेतना पनि आवश्यक छ। माइक्रो फाइनान्स छ, फाइनान्स छ, सहकारी छ तर विचरा ती मेहनत गर्ने किसानको पहुँच नै पुगेको छैन,’  सांसद श्रेष्ठले भने, ‘सहज कर्जा प्रवाह गर्ने नीति पनि अख्तियार गर्नुपर्छ। उसँग विकल्पै छैन।’

यस्तै, जसपा सांसद प्रदीप यादवले बैंक तथा सहकारीहरु नै मिटिरब्याजी रहेको आरोप लगाएका छन्। ‘गाउँको साहु महाजनभन्दा बढी अहिले सहकारी संस्था मिटरब्याजी हो। त्यसलाई सरकारले लगाम लगाउने कि नलगाउने? बैंकहरुले ब्याजमाथि ब्याज लगाउँछ। त्यसमा कानुन लाग्छ कि लाग्दैन?,’ सांसद यादवले प्रश्न गर्दै भने, ‘बैंकहरुबाट कृषकले सहजरुपमा ऋण पाउँछ कि पाउँदैन? त्यसमा पनि ध्यान दिनुपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

रास्वपा सांसद सुमना श्रेष्ठले पनि वित्तीय संस्थाहरुमा पहुँच पुर्‍याउनुपर्नेमा जोड दिएकी छन्। ‘जबसम्म वित्तीय संस्थाहरुमा पहुँच हुँदैन। जबसम्म मान्छेहरुले आफ्नो सानो सानो काम गर्नका लागि ऋण प्रवाहमा पहुँच हुँदैन। हामीले सल्टाउँदैनौं,’ सांसद श्रेष्ठले भनिन्।

यस्तै, जसपा सांसद राजकिशोर यादवले बैंकहरुमा कृषक, मजदुरको पहुँच भएमा मिटरब्याजको समस्या स्वत: घटेर जाने दाबी गरे। ‘बैंकमा कृषक र मजदुरहरुको सहज पहुँच भयो भने यो स्वत: घटेर जान्छ।  राज्यले यसको वैकल्पिक व्यवस्था पनि नगरेकोले केही गलत र बदमास गर्नेका कारण आज समाजले दु:ख पाएको छ,’ सांसद यादवले भने।

यस्तै, जसपाकै सांसद रेखा यादवले बैंकहरुले ऋण दिन झन्झटिलो व्यवस्था राखेकोले नै यस्ता समस्याहरु आएको औंल्याएकी छन्। ‘कृषि बैंकले सजिलै ऋण दिने भएको भए आम नागरिक साहु माहजनबाट ठगीन पुग्थ्यो? आम नागरिक ऋण लिन जब बैंक पुग्छन् त्यहाँ निकै नै नियम कानुनहरु देखाइन्छ जसले गर्दा उसले ऋण लिन पाउँदैन,’ सांसद यादवले भनिन्।

सोही पार्टीकी अर्की सांसद रञ्जु झाले बन्न लागेको कानुनले १० प्रतिशतमाथि ब्याज लिनेलाई फौजदारी अपराध मान्ने भनेकोले बैंकहरु के हुने भन्ने प्रश्न गरिकी छन्।

‘१० प्रतिशतभन्दा बढी ब्याज लिनेलाई फौजदारी अपराध सरह मान्ने भन्ने छ। त्यो फौजदारी अपराधभित्र बैंकहरु पर्छ कि पर्दैन? सहकारी पर्छ कि पर्दैन? त्यो पनि प्रष्ट भएर जाओस्,’ सांसद झाले प्रश्न गरेकी छन्।

यस्तै, राप्रपा सांसद रोशन कार्कीले निजी बैंकहरुकै कारण मिटरब्याज पिडित बन्ने गरेको आरोप लगाएकी छन्। ‘बैंक छ। तर बैंकको ग्राहक चाहिँ त्यो मिटर ब्याजबाट पीडित व्यक्तिहरु छैनन्। जब बैंकको प्रक्रियालाई सहजीकरण गर्दैनौं, त्यसको झन्झटिलो प्रक्रियालाई सहज गर्दैनौं भने मिटरब्याजीहरु बढ्छन्,’ सांसद कार्कीले भनिन्।

विधेयकमाथिको छलफलपछि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुनमन्त्री धनराज गुरुङले बैंकहरुमा जनताको पहुँच पुर्‍याउन राज्य गम्भीर बन्ने प्रतिबद्धता जनाएका छन्। ‘बैंकहरुलाई जनताको पहुँचमा पुर्‍याउन राज्यले ध्यान पुर्‍याउनेमा राज्यको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्री गुरुङले भने।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्