• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उच्च अदालतको न्यायाधीश नियुक्तिमा जिल्ला न्यायाधीश र बारको रस्साकस्सी

कानुन व्यवसायीबाट १० जनाको नाम ‘सर्ट लिस्ट’मा
64x64
नेपाल लाइभ बुधबार, असार १३, २०८०  ११:०६
1140x725

काठमाडौं– उच्च अदालतमा रिक्त ४१ न्यायाधीश नियुक्तिका लागि न्याय परिषदले छलफल सुरु गरेको छ। गत सोमबार बसेको परिषद्‌को बैठकले न्यायाधीश नियुक्तिको अजेण्डामा छलफल सुरु गरेको न्याय परिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले बताए। बुधबार पनि परिषद् बैठक बस्दै छ। उक्त बैठकले उच्च अदालको नियुक्ति टुङ्गाउने तयारी गरेको छ। 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नियुक्ति भएपछि बसेको परिषद्‌को पहिलो बैठकले उच्च अदालतबाट नियुक्ति प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। उच्च अदालत हुँदै मुख्य न्यायाधीश अनि सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्ति र सिफारिस गर्ने परिषदको तयारी छ। 

‘सोमबार बसेको परिषद्‌को बैठकमा अजेण्डा प्रवेश भएको छ। बुधबार पुन: न्यायाधीश नियुक्तिका बारेमा निर्णय गर्न बैठक बस्दै छ,’ परिषदका एक सदस्यले भने, ‘यसअघि नै सर्ट लिस्टमा परेका व्यक्तिहरुको नाममा छलफल सुरु गरिएको छ।’ 

प्रधानन्यायाधीश हरिकृष्ण कार्की भने सोमबार नै सिफारिस गर्ने पक्षमा थिए। तर, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही समय अझै छलफल गर्नुपर्ने भनेपछि बुधबार पुन: बस्ने गरी बैठक स्थगित भएको थियो। 

सोमबारको बैठकमा कोटाको विषयमा छलफल भएको थियो। यसअघि नेपाल लाइभले न्यायाधीशका लागि तोकिएको कोटाबारे खुलासा गरेको थियो। लगत्तै नेपाल बार र सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीशलाई भेटेर कानुन व्यवसायीबाट धेरैभन्दा धेरै नियुक्ति हुनुपर्ने कुरामा ध्यानाकर्षण गराएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सोमबार बसेको परिषद्‌को बैठकमा भने वरिष्ठ न्यायाधीश एवं परिषदका सदस्य विश्वभरप्रसाद श्रेष्ठले कानुन व्यवसायीभन्दा कार्यरत रहेका जिल्ला न्यायाधीशलाई प्राथमिकता दिनुपर्ने तर्क अघि सारेका थिए। प्रधानन्यायाधीश अध्यक्ष हुने परिषद्‌मा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, प्रधानमन्त्रीबाट नियुक्त र नेपाल बारको सिफारिसमा नियुक्त व्यक्ति सदस्य रहने संवैधानिक व्यवस्था छ। उक्त व्यवस्था अनुसार बारको प्रतिनिधित्व गर्ने धेरै व्यक्ति अहिले परिषद्‌मा रहेका छन्। वरिष्ठ अधिवक्ताहरु रामप्रसाद श्रेष्ठ, रामप्रसाद सिटौला सदस्य छन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि बारको अध्यक्ष हुँदै सर्वोच्चको न्यायाधीश नियुक्त भएका हुन्। 

सोबारको बैठकमा अन्य सदस्यहरुले बारलाई पनि सम्बोधन गरेर जानुपर्ने तर्क गरेका थिए भने न्यायाधीश श्रेष्ठले उच्चमा बारबाट गएका व्यक्तिहरु मात्र हुँदा मुद्दाको फैसला र आदेशको गुणस्तरता नै खस्केको भन्दै जिल्ला न्यायाधीश भएर खारिएका व्यक्तिहरु ल्याउनुपर्ने तर्क गरेका थिए। 

परिषद्‌ले यसपटक जिल्ला न्यायाधीशलाई नियुक्तिमा प्राथमिकता दिने तयारी गरेको छ। कम्तीमा पनि २५ जना न्यायाधीशबाट उच्च अदालतमा नियुक्ति हुनुपर्ने बहालवाला न्यायाधीशहरुको माग छ। 

Xtrem
Xtrem

जिल्ला न्यायाधीशमध्येबाट वरियताक्रमअनुसार नियुक्तिका लागि सिफारिस गरिने र कानुन व्यवसायीहरुको हकमा गत वर्ष नै छनौट भएका व्यक्तिहरुलाई प्राथमिकता दिने परिषदको तयारी छ।  

यी हुन् ‘सर्ट लिस्ट’मा रहेका कानुन व्यवसायी
बारले बुझाएको सुची मध्येबाट परिषद्‌ले केही नामहरु प्रारम्भिक रुपमा छनौट गरेको छ। यी नाममा विस्तृत् छलफल हुने र आवश्यक परेमा थपघट गरेर नियुक्तिका लागि सिफारिस गर्ने परिषद्‌को तयारी छ। सरकारी वकिल कार्यालय, कानुन समूह, न्याय समुहलाई पनि केही कोटा दिने परिषद्‌को तयारी छ।

परिषद्‌ले प्रारम्भिक रुपमा १० जनाको नाम छनौट गरेको छ। सर्वोच्च अदालतमा अभ्यास गरिरहेका र अन्य अदालतमा अभ्यासरत रहेका महिला, आदिवासी, जनजाति अधिवक्ताहरुलाई मिलाएर बारको कोटामा अटाउने परिषद्‌को तयारी छ। 

प्रारम्भिक रुपमा छनोटमा परेका १० जना कानुन व्यवसायीहरुमा कुमार जयसवाल, दिपेन्द्र थापा, नुर महम्मद मुनिहार, प्रभु कृष्ण कोइराला, मीन बहादुर महत, धिरेन्द्र साउद, अच्युत कुमार आचार्य, निरन्जन कुमार खड्का, सुनुमैया डंगोल र पुन्यशिला दवाडी छन्।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन
सम्बन्धित सामग्री
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट तीव्र बनाइरहेका बेला देउवा पक्षले बिहीबारदेखि आफ्नै महाधिवेशन प्रक्रिया सु... बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमि... बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्