फाइल तस्बिर
काठमाडौं- जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ। शनिबार बुद्धनगरको एक ब्यांक्वेटमा बसेको बैठक केही बेरअघि सकिएको हो।
केन्द्रीय समिति विधान अधिवेशनमा केन्द्रित थियो। बैठकले विधान मस्यौदा समितिले तयार गरेको विधानको मस्यौदालाई पारित गरेको एक सदस्यले जानकारी दिए।
विधान अधिवेशनका कार्यक्रम र व्यवस्थापनका सम्बन्धमा पनि निर्णयहरु गरिएको उनले बताए।
जसपाको विधान अधिवेशन आइतबारदेखि सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।