• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी, यसरी हुँदैछ भागबन्डा

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०८०  २१:३६
1140x725

काठमाडौं- न्याय परिषद्‌ले लामो समयपछि उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी गरेको छ। देशभरका उच्च अदालतमा न्यायाधीशसहित मुख्य न्यायाधीश पनि रिक्त रहेको छ।

प्रधानन्यायाधीशको रुपमा हरिकृष्ण कार्कीले नियुक्ति पाएपछि न्यायाधीश नियुक्तिका लागि अनौपचारिक छलफल सुरु भएको थियो। न्यायाधीश नियुक्तिका लागि छलफल गर्न सोमबार न्याय परिषद्‌को बैठक बोलाइएको छ।

परिषद्‌का अध्यक्ष कार्कीले लामो समयदेखि न्यायाधीश सिफारिस र नियुक्ति नहुँदा न्याय निरुपण प्रभावित भएकाले अब छिट्टै सिफारिस हुने बताए। प्रधानन्यायाधीश कार्कीले जिल्ला, उच्च, उच्च अदालत मुख्य न्यायाधीश हुँदै सर्वोच्चसम्म नियुक्तिको अजेण्डाले अब छलफलमा प्रवेश पाउने दाबी गरे। उनले सबै अदालतहरुमा क्रमैसँग नियुक्ति हुने पनि बताए।

हाल उच्च अदालतमा ४१ न्यायाधीशको पद रिक्त रहेको छ। उच्च अदालतमा ६ जना मुख्य न्यायाधीश रिक्त छन्। सर्वोच्च अदालत, मुख्य न्यायाधीश, उच्च न्यायाधीश हुँदै जिल्ला न्यायाधीश नियुक्ति गरिनुपर्नेमा उच्च अदालतको नियुक्ति पहिला गर्ने तयारी परिषद्‌ले गरेको छ।

जिल्ला अदालतमा लोक सेवाको परीक्षामार्फत केही नियुक्ति गरिनुपर्ने र उच्चमा न्यायाधीश नहुँदा प्रभावित भएकाले पहिलो प्राथमिकता उच्च अदालतलाई दिन लागिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला न्यायाधीशलाई प्राथमिकता 
उच्च अदालतमा हाल जिल्ला न्यायाधीशबाट आएका व्यक्तिहरु धमाधम अवकाश पाउँदै जान थालेकाले न्यायमा समस्या देखिएको भन्दै आलोचना बढेको छ। बार र अन्य स्थानबाट न्यायाधीश भएकाहरुको बाहुल्यता बढ्दै जाँदा उच्च अदालतको फैसलाहरु विवादमा पर्ने क्रम पनि बढेको निष्कर्ष न्याय परिषद्‌‌ले पनि निकालेको छ।

त्यस्तै लामो समयदेखि जिल्ला अदालतमा रहेका योग्य र सक्षम न्यायाधीशहरु उच्चमा नआउने र अनुभव नभएका व्यक्तिहरु बाहिरबाट ल्याउँदा न्यायमा समस्या भएको कुरा ख्याल गर्दै यस पटकको सिफारिसमा जिल्ला न्यायाधीशलाई प्राथमिकता दिने परिषद्‌को तयारी छ।

जिल्ला न्यायाधीशहरुले केही समयअघि न्याय परिषद्‌‌का अध्यक्ष सहितलाई भेटेर ज्ञापनपत्र पनि बुझाएका थिए। लामो समयदेखि जिल्लामै रोकिएका उनीहरुले आफूहरुको वृत्ति विकासमा समेत बाधा परेको र न्याय निरुपणमा पनि समस्या आएको कुरा उठाएका थिए। उनीहरुले उठाएका धेरै कुरामा सहमत हुँदै परिषद्‌ले यस पटकको सिफारिसमा जिल्ला न्यायाधीशलाई आधाभन्दा धेरै हिस्सा नियुक्तिमा समावेश गर्ने कोसिस गर्ने तयारी गरेको छ। 
परिषद् स्रोतका अनुसार जिल्ला न्यायाधीशबाट कम्तीमा २५ जना नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ। बाँकी १६ जना अन्य क्षेत्रबाट ल्याउने परिषद्‌को तयारी छ। परिषद्‌ले नेपाल बार एसोसिएसनलाई ८, सरकारी वकिल, कानुन समूह, न्याय समूहलाई बाँकी ८ जनामा समावेश गर्ने तयारी गरेको छ।

Xtrem
Xtrem

त्यस्तै रिक्त मुख्य न्यायाधीशहरु पनि सिफारिसका लागि सोमबारदेखि नै छलफल हुने परिषद्‌ले जनाएको छ। हाल नृपध्वज निरौला मात्र मुख्य न्यायाधीश छन्। अन्य अदालतहरु कामु मुख्य न्यायाधीशको भरमा चलिरहेका छन्। ती सबै उच्च अदालतमा मुख्य न्यायाधीशको नाममा छलफल हुने र सम्भव भए सर्वोच्च र मुख्य न्यायाधीशको सिफारिस एकै पटक गर्ने परिषद्‌को तयारी छ।

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश रिक्त भएका कारण उच्चको मुख्य न्यायाधीशसँगै सिफारिस गर्ने परिषद्‌ले तयारी गरेको हो। सर्वोच्चमा मुख्य न्यायाधीश हुने योग्यता पुगेका कम्तीमा तीन जना ल्याउने परिषद्‌को तयारी छ। त्यसमा समावेशिता र संविधानको अन्य व्यवस्था पनि ख्याल गरिने परिषद्‌ले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
सम्बन्धित सामग्री
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप उनले पार्टीको नीति र निर्णयविपरीत गतिविधि गर्ने, अराजकता फैलाउने वा विपक्षीलाई फाइदा पुग्ने अभिव्यक्ति दिने नेताकार्यकर्तामाथि अब का... मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो उनका अनुसार जबरालाई फोनमा टेक्स्टमार्फत धम्की आएको थियो। त्यसपछि सरकारले उनलाई सुरक्षित स्थानमा लगेको थियो। मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्