• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मोदीलाई किन उच्च महत्त्व दिइरहेको छ अमेरिका?

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०८०  १४:५५
1140x725

काठमाडौं– अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बाइडन प्रशासनले उच्च महत्त्व दिएको चर्चा अहिले विश्वव्यापी रुपमा नै छ। अमेरिकी सञ्चारमाध्यमले पनि मोदीको पहिलो भ्रमणलाई विशेष प्राथमिकता दिएका छन्। 

सन् २०१४ देखि भारतको सत्तामा रहेका मोदी यसअघि पनि अमेरिका भ्रमणमा गएका थिए। तर, यसपालीको उनको अमेरिका यात्रा पहिलो ‘राजकीय’ भ्रमण हो।  

बुधबार अमेरिका पुगेका प्रधानमन्त्री मोदीले बिहीबार अमेरिकी कांग्रेसलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री मोदीले दोस्रोपटक अमेरिकी कांग्रेसलाई सम्बोधन गरेका हुन्। प्रधानमन्त्री भएपछि यसअघि सन् २०१६ मा गरेको औपचारिक भ्रमणमा पनि अमेरिकी कांग्रेसलाई सम्बोधन गरेका थिए।  

Modi_in_US_Congress_1687511233.jpg
तस्बिर: एएफपी

अमेरिकी कंग्रेसलाई २ पटक सम्बोधन गर्ने मोदी भारतका पहिलो प्रधानमन्त्री पनि बनेका छन्। अमेरिकी कंग्रेसमा प्रधानमन्त्री मोदीको भाषणलाई धेरै अमेरिकी सांसदहरूले बहिस्कार गरेको खबरले अमेरिकी मिडियामा पनि प्रमुख स्थान पाएको छ। अमेरिकी कंग्रेसमा प्रधानमन्त्री मोदीको भाषणलाई करिब आधा दर्जन डेमोक्र्याट सांसदले बहिस्कार गरेका थिए।  

यसबाहेक भारतमा अल्पसंख्यकको अधिकार, लोकतन्त्र र प्रेसमाथि भएको कथित हमलालाई लिएर पनि प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा प्रश्न सोधिएको थियो र अमेरिकी सञ्चारमाध्यमले पनि यी प्रश्नलाई प्रमुखताका साथ उठाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यता, न्यूयोर्क टाइम्सका अनुसार  अमेरिकी राष्ट्रपति जो बाइडनले मोदीलाई स्वागत गर्न कुनै कसर बाँकी राखेका छैनन्। बाइडनले रुस र चीनसँग अमेरिकाको लडाइँ हुँदा भारत पनि अमेरिकाको साथमा रहेको देखाउन चाहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। 

बाइडनले चलाखीपूर्ण रुपमा मोदीलाई पत्रकारहरुसमक्ष प्रश्नोत्तर गर्न तयार गराएका थिए। प्रधानमन्त्री भएको करिब ९ वर्षपछि मोदीले २ प्रश्नहरु लिएका थिए। 

Modi_US_State_visit_21687511233.jpg
तस्बिर: एएफपी

बाइडनले मोदीलाई कति महत्त्व दिएका छन् भन्ने अर्को तथ्य न्यूयोर्क टाइम्सको सार्वजनिक गरेको छ। बाइडनले मोदीको शासनमा भारतमा असहमति राख्नेलाई दमन गर्ने र प्रेस स्वतन्त्रतालाई कमजोर बनाएको आरोपलाई अस्वीकार गरेका छन्। यही दिनहरुमा बाइडनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानाशाह भनेका छन्। तर लोकतन्त्रका अवयवहरु ध्यस्त पारेको आरोप खेप्दै आएका मोदीको शासनकालको भने बाइड बचाउ गरेका छन्। 

Xtrem
Xtrem

भारतले शीतयुद्धको समयदेखि नै आफूलाई ‘असंलग्न’ राख्न खोजिरहेको छ। रुसले युक्रेनमा गरेको आक्रमणको भारतले अहिलेसम्म निन्दा गरेको छैन। अर्कोतर्फ, भारतको चीनसँग सीमामा तनाव छ, तर चीनको मामलामा भारत पनि अमेरिकी क्याम्पमा आउने कि नआउने भन्ने अझै स्पष्ट छैन।

यस्तै, वाशिङ्टन पोस्टका अनुसार राष्ट्रपति बाइडनले भारत र अमेरिका दुवै लोकतान्त्रिक मुलुक भएकाले दुई देशबीचको सम्बन्ध गहिरो रहेको र चीनको हकमा त्यस्तो नहुनु त्यहाँ प्रजातन्त्र नहुनुको ठूलो कारण रहेको बताएको उल्लेख गरेका छ। बाइडनले दुवै देशको लोकतन्त्रमा विविधता, खुलापन र सहिष्णुता समावेश भएको दाबी गर्दै मोदीको बचाउ गरेका छन्।

Modi_US_State_visit_11687511233.jpg
तस्बिर: एएफपी

 बाइडनको शासनकालमा विश्वका ३ देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई मात्रै राजकीय भ्रमणमा बोलाइएको छ। यसअघि बाइडनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई राजकीय भ्रमणको निम्तो दिएका थिए। बाइडन प्रशासनबाट राजकीय भ्रमणको निम्तो पाउने मोदी तेस्रो अतिथि बनेका छन्। 

Biden_Modi_Cheers_Modi_US_State_visit1687511232.jpg
तस्बिर: एएफपी

चीनलाई नियन्त्रण गर्नका लागि बाइडनले मोदीलाई राजकीय भ्रमणको निम्तो दिएर भारतसँगको सम्बन्ध गहिरो बनाउन खोजेको अन्तर्राष्ट्रिय संचारमाध्यमेले दाबी गरेका छन्। यता, मोदीको यो भ्रमणले भारतका अल्पसंख्यकको अधिकार र प्रजातन्त्रको मुद्दा भने ओझेलमा परेको देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते विद्रोही समूह ‘अराकान आर्मी’ को नियन्त्रणमा रहेको क्षेत्रमा सोमबार भएको उक्त आक्रमणमा ५८ जना घाइते भएका छन् । मंगलबार, असोज १३, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अ... सोमबार, असोज १२, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पुनः खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेको... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्