तस्बिर : रास्वपाको सामाजिक सञ्जालबाट
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाएको छ।
सो पार्टीको पहिलो वर्षगाँठमा पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा विभिन्न दलका शीर्ष नेतादेखि सामाजिक व्यक्तित्वहरु पुगेर शुभकामना दिएका छन्।
घण्टीघरमा पुग्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङदेखि लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठसमेत रहेका छन्।
1687438686.jpg)
1687438685.jpg)
1687438684.jpg)
1687438684.jpg)
1687438682.jpg)
1687438683.jpg)
1687438683.jpg)
1687438682.jpg)
1687438679.jpg)
1687438680.jpg)
1687438681.jpg)
1687438681.jpg)
1687438678.jpg)
1687438678.jpg)
1687438677.jpg)
1687438677.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।