काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। सिंहदबारमा नियमित मन्त्रिपरिषद बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नियमित अजेण्डाहरु रहेका छन्। त्यस्तै सरकारले तत्काल ल्याउनुपर्ने विधेयकहरु पनि अजेण्डामा रहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मन्त्रिपरिषद्को बैठक जारी रहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।