• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेशमा अध्यादेशबाट भए पनि बजेट ल्याउने विकल्पमा एमाले सरकार

64x64
नेपाल लाइभ बुधबार, जेठ ३१, २०८०  ११:२३
1140x725
मुख्यमन्त्री हिक्मत कार्की (फाइल तस्बिर)

काठमाडौं– कोशी प्रदेशमा मुख्यमन्त्री हिम्मत कार्कीले प्रदेश सभामा बुधबार सरकारको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेका छन्। सरकारलाई सर्मथन दिएका दलहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सर्मथन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले बजेटका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्न लागेका हुन्। 

नेकपा एमालेको नेतृत्वमा रहेको उक्त प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनले नयाँ समीकरण बनाउने कोसिस गरिरहेको छ। सुरुमा एमाले, माओवादी, राप्रपा र जसपा मिलेर सरकार बनेको थियो। प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेको नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो। 

विश्वासको मत लिनुपर्ने भए पनि सरकारले नियमित काम गर्नुपर्ने भएकाले नीति तथा कार्यक्रम पेस गर्न लागिएको नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले बताए। तर नेकपा एमालेकै अर्का सांसदले भने नीति तथा कार्यक्रम पेस गर्ने तर पास हुने अवस्था भने नरहेको बताए। 

नीति तथा कार्यक्रम पास नहुने अवस्थाबारे कार्य व्यवस्था परामर्श समितिको बैठकमै थाहा हुने र यो पास नहुने अवस्था देखिएमा सरकार कानुनी रुपमा अन्य विकल्पमा अघि बढ्ने भण्डारीको भनाइ छ।  

नीति तथा कार्यक्रम लगत्तै सरकारले बजेट पनि ल्याउनुपर्ने भएकाले सरकारले कानुन रुपमा दिने विकल्पमा अघि बढ्ने उनको दाबी थियो। कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम पास हुन नसकेमा अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याउने भित्री तयारी पनि गरेको छ। अध्यादेशमार्फत बजेट ल्याउँदै सरकारले संसदको नयाँ अधिवेशन बोलाउने अनि विश्वासको मतका लागि प्रदेश सभा फेस गर्ने नेकपा एमालेको तयारी छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कोशी प्रदेशमा नेकपा एमाले ४०, नेपाली कांग्रेस २९, माओवादी केन्द्र १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जसपा १ सदस्य गरी ९३ सदस्य प्रदेश सभा रहेको छ। एमाले र राप्रपा मात्र मिल्दा कोशी प्रदेश सरकारको निरन्तरता सम्भव छैन। सरकारसँग बहुमत गुमेको अंकगणित देखे पनि नयाँ सरकार बन्न नदिने विषयमा एमालेले चलखेल गरिरहेको छ।

प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ। एमाले र राप्रपा मिल्दा सांसद संख्या ४६ हुन्छ। यस्तोमा उक्त गठबन्धनलाई सरकार बनाउन एक सिट पुग्दैन। यही कारण जसपालाई सरकारमा पुन: ल्याउने कोसिसमा एमाले सरकार रहेको छ। 

सरकार टिकाउनेबारे छलफल चलिरहेको र कार्य व्यवस्था परामर्शपछि मात्र नीति तथा कार्यक्रमको बारेमा ठोस निर्णय हुने प्रमुख सचेतक भण्डारीको दाबी छ। यहाँ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा पनि सरकार बन्न सक्ने सहज सम्भावना छैन।

प्रदेश सभामा सभामुखबाहेक यो गठबन्धनमा पनि ४६ सांसद छन्। सभामुखले निर्णायक मत दिन त सक्छन्, तर त्यसका लागि दुवै गठबन्धनका मुख्यमन्त्री उम्मेदवारका पक्षमा ४६/४६ सांसदको समर्थन चाहिने भएकाले प्रदेशको समीकरण अप्ठ्यारोमा पर्ने देखिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
एमाले सचिवालय बैठक आज बस्दै
काभा महिला भलिबल च्याम्पियनसिप: नेपालले भारतसँग भिड्दै
सम्बन्धित सामग्री
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो। तर, आफ्नै... शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक आज बस्दै अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा बिहान ११ बजे बैठक तय भएको कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दि... शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक शुक्रबार बस्ने बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा बिहान ११:०० बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भी... बिहीबार, जेठ ७, २०८३
ताजा समाचारसबै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक आज बस्दै शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप: नेपालले भारतसँग भिड्दै शुक्रबार, जेठ ८, २०८३
क्रिकेट विश्वकप लिग २ मा आज नेपाल र अमेरिका आमनेसामने शुक्रबार, जेठ ८, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
विपक्षीलाई पेलेरै अघि बढे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्