• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरण:

न्यायाधीश र बारका पूर्व अध्यक्षबीच इजलासमै चल्यो सवाल जवाफ

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३०, २०८०  १४:४५
1140x725

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बहस चलिरहँदा वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसीकाबीचमा केही बेर सवाल जवाफ नै भएको छ। 

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा गत आइतबारदेखि बहस चलिरहेको छ। सुरुमा सरकारी वकिलहरुले तीन दिन बहस गरेका थिए। सरकारी पक्षको बहसपछि बुधबारबाट प्रतिवादीका कानुन व्यवसायीहरुले बहसको समय पाएका थिए।

मंगलबारसम्म आइपुग्दा ६ जना प्रतिवादीहरुको बहस बाँकी रहेको थियो। पूर्वगृहमन्त्री बालकृष्ण खाणको पालो पनि मंगलबार आएको छ। खाणका पक्षबाट बहस गर्नका लागि ३० भन्दा धेरै कानुन व्यवासायीले नाम लेखाएका छन्।

खाणको पक्षमा बहसका लागि वकालतनामा लेखाएकामध्ये एक नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शेरबहादुर केसी उभिए। वरिष्ठ अधिवक्ता रहेका केसीले खाणलाई पक्राउ गरिएको विषय नै गलत भएको भनि प्रश्न उठाउन सुरु गरे।

उनले खाण हाईप्रोफाइल व्यक्ति भएको र सार्वजनिक सञ्चार माध्यमका लागि पनि बिकाउ समाचार हुने देखेपछि पक्राउ गरिएको आरोप इजलासमा लगाए। केसीले मूल विषयभन्दा खाणको प्रशंसा र पक्राउ गर्ने कार्यको विरोधमा मात्र समय खर्चन थालेपछि न्यायाधीश न्यौपानेले रोके। यही क्रममा न्यायाधीश र केसीकाबीचमा केहीबेर सवाल जवाफ नै भयो।

Ncell 2
Ncell 2
nimb
nimb

शेरबहादुर केसी : बालकृष्ण खाण पूर्वगृहमन्त्री र नेपाली कांग्रेसका उच्च तहका नेता हुन्। उनी लामो राजनीतिक भविष्य भएका नेता हुन्। यही देखेर मीडियादेखि राज्य सबै मिलेर पक्राउ गर्नेदेखि समाचार लेख्नेसम्मका कार्य भयो। यो विशुद्ध फसाउने, उनलाई सक्ने कार्यमात्र हो।
 
उनलाई रोक्दै न्यायाधीश न्यौपानेले प्रश्न गरे। 
प्रेमप्रकाश न्यौपाने : हाइप्रोफाइलले अपराध गर्दैनन्? अपराध गरेको भनि उजुरी परेको छ। उजुरी परेपछि राज्य नलागे के लाग्छ त वरिष्ठ ज्यू?

न्यायाधीशको कडा प्रश्नपछि केसीले अलि नरम हुँदै भने, ‘श्रीमान् अनुसन्धान गर्नै हुँदैन भनेको हैन। तर नियत राखेर फसाउने गरि र सञ्चार माध्यमको समाचार विक्ने कुरा हेरेर पक्राउ गरिएको देखियो।’

उनले थप प्रष्ट पार्न थाले। खाणविरुद्ध जाहेरीमा केही नभएको र पार्टी सरकारमा रहेका कारण पनि उनीमाथि प्रहार भएको दाबी गरे। ‘निर्वतमान गृहमन्त्रीलाई ठूलो बनाउने र मिडियालाई हाइलाइट गराउन र यो प्रकरणलाई ठूलो बनाउन उनलाई पक्राउ गरेको देखियो’, उनले भने, ‘तत्कालीन गृहमन्त्री खाणलाई फसाउन सचिव टेकनारायण पाण्डेलाई मेट्रोमा लगेर केरकार गरिएको छ। सचिवको काम फाइल राख्ने होइन। समग्र जिम्मा लिने हो।  किन उनलाई यस्तो गरियो?’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल उठाउने दुई जना कर्मचारीलाई चै उन्मुक्ति दिइएको र सचिव तथा मन्त्रीलाई मात्र मुद्दा दायर गरेको दाबी पेस गरे। 

गृहमन्त्रालयका कर्मचाारी फडिन्द्रमणि पोखरेल र सागरमणि पाठकले फाइल बनाएकाले उनीहरुमाथि मुद्दा दायर हुनुपर्नेमा खाण र पाण्डेलाइ अभियुक्त बनाउने कार्य त्रुटिपूर्ण भएको उनले दाबी गरे। 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १४:४५
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्