• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शिक्षा सेवाका कामविहीन उपसचिव अब स्थानीय तहमा

64x64
नेपाल लाइभ आइतबार, भदौ १०, २०७५  १४:५२
1140x725

काठमाडौं- शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २ सय ४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय तहमा खटाउन शुरु भएको छ। सङ्घीयताको कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको कार्य क्षेत्र स्थानीय तहमा परेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा सेवाका कर्मचारी बढी भएको अवस्थामा ती कर्मचारीलाई स्थानीय तहमा पठाउन थालिएको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत साउन ६ मा गरेको प्रस्तावलाई साउन १० गतेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको कार्यादेशअनुसार मन्त्रिपरिषद्को विधेयक समितिले गत साउन २५ गते शिक्षा सेवामा ती उपसचिवलाई स्थानीय तहमा खटाउने गरी निर्णय गरेको थियो।

शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमका अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा शिक्षा सेवाका कर्मचारी स्थानीय तहमा खटिने क्रम शुरु भएको हो। यसअघि १७ जना शिक्षा सेवाका उपसचिव स्थानीय तहमा खटिइसकेका थिए। शिक्षा सेवामा कूल ४ सय ८५ जना उपसचिवको दरबन्दी रहेकामा पछिल्लो स्वीकृत दरबन्दीअनुसार शिक्षा मन्त्रालय र मातहतका निकायमा १ सय ९३ उपसचिव मात्र रहने भएपछि नेपाल सरकारले नयाँ निर्णय गरेको हो। बाँकी उपसचिव अस्थायी दरबन्दी र काजमा खटिएका छन्।

स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था २०७४ को नियम ७ को उपनियम ११ मा संशोधन गरी सो निर्णय भएपछि शिक्षा सेवाका उपसचिवले उठाउँदै आएको आवाजको तत्कालीन सम्बोधन भएको छ भने स्थानीय तहमा शिक्षा, युवा र खेलकूद शाखा खडा गरी सम्बन्धित काममा सहजता हुनेछ।

सरकारको निर्णअनुसार २५ देखि ५० हजारसम्म जनसङ्ख्या भएको १ सय ५१ नगरपालिका, ५० हजारदेखि ७५ हजारसम्म जनसङ्ख्या भएको ५८ नगरपालिका, ७५ हजारभन्दा बढी जनसङ्ख्या भएको २६ नगरपालिकाको स्वीकृति अन्तरिम सङ्गठन संरचनाको शिक्षा, युवा तथा खेलकूद शाखामा नेपाल सरकार शिक्षा सेवा, राजपत्राकिङ्त द्वितीय श्रेणी, उपसचिवको दरबन्दी कायम गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल शिक्षा सेवाका कर्मचारीलाई स्वीकृत दरबन्दीबमोजिमको सङ्गठन संरचनाअनुसार नगरपालिका तथा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखामा खटाइनेछ। सो शाखामा कर्मचारी पूर्ति भई बाँकी रहेमा मन्त्रालयले जिल्ला समन्वय अधिकारी वा प्रमुख प्रशासकीय अधिकृत बनाउन सक्नेछ।

विसं २०७४ चैत १४ मा स्थानीय तहको अन्तरिम सङ्गठन संरचना तथा दरबन्दी विवरणमा शिक्षा सेवाका कर्मचारीलाई स्थान दिइएको थिएन। स्थानीय तहको शिक्षा, युवा तथा खेलकूद शाखामा उपसचिव प्रमुख भएपछि तिनका मातहतमा कम्तीमा एक जना शिक्षा सेवाको अधिकृत हुनुपर्नेछ। जनसङ्ख्या कम भएका तहमा सहित गरी ७ सय ५३ वटै स्थानीय तहमा शिक्षा सेवाका एक एक अधिकृत आवश्यक पर्ने हुन्छ तर हालको शिक्षा सेवाको विद्यमान अधिकृत दरबन्दी अपुग देखिन्छ।

हाल परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत शिक्षा सेवाका उपसचिव गेहनाथ गौतमले शिक्षा सेवाका कर्मचारी पनि स्थानीय तहको कार्यकारी प्रमुख वा प्रशासकीय प्रमुख हुने बाटो खुल्नु सकारात्मक भए पनि जिम्मेवारी दिने सन्दर्भमा सामान्य प्रशासन मन्त्रालयले सन्तुलन मिलाउन नसकेको र शिक्षा सेवाका उपसचिवको वृत्ति विकास स्पष्ट नभएको जिकीर गरे।

उपसचिव गौतमले भन्नुभयो, 'शिक्षा सेवाका उपसचिव कामविहीन हुनुभन्दा स्थानीय तहमा खटाइनु ठीकै हो तर हाम्रो वृत्ति विकास र जिम्मेवारी सन्तुलित भई अन्य सेवाका कर्मचारीसरहको सुविधा पाउने सुनिश्चितता हुनुपर्छ'। विभिन्न महानगर र उपमहानगरपालिकामा शिक्षाका सहसचिव दरबन्दी कामय हुने माग अझै सम्बोधन भई नसकेको जानकारी दिए। रासस

प्रकाशित मिति: आइतबार, भदौ १०, २०७५  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर... बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधवार ललितपुरमा आयोजित २० औँ राष्ट्रिय संरक्षण दिवसका अवसरमा मन्त्री चौधरीले प्रकृतिको संरक्षण र मानव-वन्यजन्तु सहअस्तित्वका लागि त... बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्