काठमाडौं– सरकारले श्रम रोजगार तथा सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद्मा उक्त कुरा घोषणा गरेका हुन्।
साथै सामाजिक सुरक्षाकोषको दायरालाई विस्तार गर्नुका साथै कोषलाई दिगो र प्रतिफलयुक्त बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।