• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण बालकृष्ण खाणको घरमा सचिवले लेखेको चिठी र बिचौलियाको घरमा हिसाब राखिएको डायरी भेटियो
64x64
नेपाल लाइभ बिहीबार, जेठ ११, २०८०  ११:४०
1140x725

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपपप्रधानन्त्री टोमबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण तथा सचिवसहित ३० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ।

प्रहरीले करिब २ महिना लगाएर गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दायर गरेको हो। अब उनीहरुको अदालतमा थुनछेक बयान हुनेछ। बयान सकिएपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भनी बहस हुनेछ।

जिल्ला न्यायाधीशले सबै पक्षको बहस सुनेपछि मुद्दाको फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय सुनाउनेछन्। जिल्लाले थुनामा पठाएमा उनीहरु त्यस विरुद्ध उच्च हुँदै सर्वोच्च अदालतसम्म जान पाउनेछन्। नगएमा फैसला नभएसम्म थुनामै बस्नु पर्नेछ। 

प्रहरीले अनुसन्धानका क्रममा केही व्यक्तिहरुको घर र उनीसँग जोडिएका स्थानहरुमा खनतलासी पनि गरेको थियो। प्रहरीले पूर्व गृहमन्त्री खाण, सचिव पाण्डे, गृह मन्त्रालयका पूर्व सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल लगायतलाई घरबाटै पक्राउ गरेको हो। उपप्रधानमन्त्री रायमाझीलाई भने केही दिन फरार भएर अर्कै व्यक्तिको घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो। 

प्रहरीले यसरी पक्राउ परेका व्यक्तिमध्ये खाण, पाण्डे र सानु भण्डारीको घरबाट केही प्रमाण फेला पारेको थियो। खाणको घरबाट डायरी, सचिव पाण्डेले हिरासतमा राख्दा लेखेको पत्र र उनीहरुले प्रयोग गरेको मोबाइल पनि नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार सागर राईको बालकुमारी घरबाट अगाडिको दायाँ खल्तीमा प्रयोग भएको सिमकार्ड र आइफोन एक बरामद र त्यस्तै अर्को एक थान मोबाइल पनि बरामद भएको छ । 

इन्द्रजित राईको ललितपुर महानगरपालिका–१२ स्थित रहेको घरबाट प्रहरीले राईको नाममा रहेको नागरिकता, श्रीमती सुमिरा कार्कीको नाममा जारी भएको सक्कल जग्गाधनी पुर्जा थान १, बैना स्वरुप गरिएको सक्कल कागज थान १, मेगा बैंकको भौचर रसिदबाट इन्द्रजित राईको नाममा रकम जम्मा गरिदिएको पुष्टि हुने भौचर तथा किराँत इन्टरनेसनल प्रालिको नाममा काटिएको पाना २ , नेपाल बैंक लिको भौचरबाट राजस्व जम्मा गरिएको भौचर र हस्तलिखित रुपमा लेखिएको एक चिट बरामद गरेको छ । 

टोपबहादुर रायमाझीको ललितपुर महानगरपालिका–१५ स्थित खुमलहाइटस्थित घरमा तलासी लिँदा ठगी तथा संगठित अपराध मुद्दामा प्रमाण लाग्ने कुनै पनि चिज वस्तु सामान फेला नपरेको प्रहरीले जनाएको छ। 

Ncell 2
Ncell 2

त्यस्तै  गोविन्दकुमार चौधरी र रामशरण केसीलाई सिभिल अस्पताल गेट नजिक सडकमा पक्राउ गरिएको र साथबाट मोबाइल र सिम नियन्त्रणमा लिइएको र अन्य विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ। ।

 

348365436_804792847833419_6373868574420661833_n1684994203.jpg

348358027_2085532004984654_5674337133359296670_n1684994203.jpg

shivam cement

shivam cement

349031741_1296395631276186_4752105155947155822_n1684994204.jpg

348356440_1775455066191079_364533015914384084_n1684994204.jpg

348381057_1467281350684608_8126362161134790738_n1684994204.jpg

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तोलामा एक हजार ४ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ?
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता
सम्बन्धित सामग्री
आज ७३औँ कानुन दिवस कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय... शुक्रबार, वैशाख २६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्त... शुक्रबार, वैशाख २६, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन् । पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका... शुक्रबार, वैशाख २६, २०८२
ताजा समाचारसबै
तोलामा एक हजार ४ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ? शुक्रबार, वैशाख २६, २०८२
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध शुक्रबार, वैशाख २६, २०८२
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्