• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नीतिहरुमा स्पष्टता, डिपार्चर र परिमार्जन आवश्यक 

गगन थापा बुधबार, जेठ १०, २०८०  १६:३८
1140x725

बुँदा नम्बर ३६ मा कृषि मन्त्रालयले के भन्यो भने बाँझो जमिनको प्रयोग गर्नको लागि मैले सामुदायिक  खेती प्रणालीलाई  प्रोहत्सान गर्छु भनेर भन्यो। त्यो सामुदायिक खेती प्रणाली भेनको के हो? कसले गर्ने अलमल भयो। के को लागि भन्ने स्पष्ट नहुँदा अलमल भयो।

२०७० मा म कृषि समितिको सभापतिको रुपमा काम गरेको थिएँ। संसदीय समितिको विशेष पहल कदमीमा भू–उपयोग नीति सरकारलाइ ल्याउन लगायौं। त्यसको आधारमा भूमिसम्बन्धी ऐन आयो। त्यो ऐनमा हामीले संशोधन राख्यौं। र हामीले भूमि बैंक बनाउने अवधाराणालाई ऐनको अंग बनायौं। तर पछि २०७७ मा नियमावली बनाउने कुरामा त्यसलाई ड्रप गरियो। भूमि बैंकको अवधारणा मात्रै कार्यनव्यन गर्‍यौं भने बाँझो र प्रयोग नभएको जमिनको एउटा कानुनी आधार बनिहाल्छ।

त्यसैगरी कृषि व्यवसाय प्रवर्द्धनसम्बन्धी  ऐनको ड्राफ्ट हामी केही सांसदहरुले मिलेर ८ वर्षअघि कृषि मन्त्रालयमा बुझायौं। त्यो एउटामा मात्रै कानुन बन्यो भने मूल्य शृंखलामा उत्पादन गर्ने कृषक र व्यवसायीबीचको सम्बन्ध कस्तो हुने भन्ने त्यसले परिभाषित गरिहाल्छ। सरकारले चाहिने यो नीतिको लागि चाहिने कानुन के हो भने कृषि व्यवसाय प्रवर्द्धन ऐन बनाउँछु, भू–उपयोग ऐनमा रहेको भूमि बैंकलाई तुरुन्त सूरु गर्छु भन्यो भने यो सरकारले राखेको बाँझो जमिनको प्रयोग गर्ने लक्ष्य प्राप्त हुन्छ।

कुन कुरा राख्यो भने कुन कुरा प्राप्त हुन्छ भन्ने कुरा नीति बनाउँदा यसरी हेर्नुपर्ने हुन्छ। फेरि केही नीतिमा डिपार्चर पनि गर्नुपर्ने हुन्छ। वित्तिय संघियताको सन्दर्भमा हामीले स्थानीय सरकारलाई अनुदान दिँदै आयौं। त्यो अनुदानलाई शसर्त अनुदान भन्यौं। त्यसलाई कस्तो सर्त भने कार्यक्रमको, आयोजनाको सर्त राख्यौं। अनुभवले हामीलाई के सिकायो भने हामीलाई प्रतिफल प्राप्त भएन। अब यसलाई बदल्नुपर्‍यो। 

अहिले हमीले के भन्यौं भने वित्तीय संघीयताको सन्दर्भमा वित्तीय हस्तान्तरणको विषयलाई  कार्यसम्पदानसँग जोड्छौं। अर्थात्, हामी कार्यक्रमको सन्दर्भमा होइन। उपलब्धिका आधारमा अनुदान प्राप्त गर्छौं भन्यौं। हामी विस्तारै शसर्त अनुदान घटाउँछौं। हामीले यो नीति अपनाउँछौं भनेर संघीयताको सन्दर्भमा भन्यौं।

Ncell 2
Ncell 2
nimb
nimb

फेरि केही नीतिमा अभ्यास गर्दै गर्दा अपेक्षीत परिणाम नआएपछि परिमार्जन चाहिन्छ। जस्तो, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति केही वर्षदेखि लियौं। यसले कार्बन उत्सर्जनलाई पनि सहयोग पुग्छ। खासगरी विद्युत उपभोग पनि बढ्छ र पेट्रोलियम पदार्थमाथिको निर्भरता पनि घट्छ। अहिले ठूलो मात्रमा निजी सवारीहरु विद्युतीय सवारी बनाइरहेका छौं। तर हामीले सोचेजस्तो भएन। अर्थात् पेट्रोलियम पदार्थको परनिर्भरता घटाउने भनेका थियौं। सोचेको जस्तो घटेन। केही घटेको छ भन्ने त छ तर उद्योगको कारणले हो। यसलाई परिमार्जन गरेर के थप्नुपर्ने भयो भने निजी सवारी त गर्ने नै हो त्योभन्दा पनि लामो दूरीको सवारीहरु साधनलाई विद्युतीय सवारी साधन नबनाइकन हामीले सोचे जस्तो पेट्रोलियम पदार्थको परनिर्भरता नघट्ने रहेछ। यो नीति परिमार्जन गर्ने कुरा हाम्रो अनभुवले सिकायो। 

यस्तै, सरकारले के भन्यो, ‘भ्रष्टचारलाई न्यून गर्ने, शुसासनलाई कायम गर्ने’ मेरो मुख्य नीति भन्यो। यसका लागि उसले कार्यक्रम लिएर आयो, अख्तियार, भ्रष्टचारसम्बन्धी कुरा, सम्पत्ति शुद्धीकरणका कुरा र राष्ट्रिय सतर्कता केन्द्रको कानुन संशोधन गर्छु भन्यो। यो ठीक छ। हामी संसद्‌मा काम गरिहाल्छौं। 

उच्च पदस्थ व्यक्ति जसले गैरकानुनी सम्पत्ति आर्जन गरेको छ म तीनिहरु एक जनालाई पनि छाड्दिन भन्यो। एकदमै ठीक छ। यसका लागि सरकारले पक्कै पनि कानुनी संरचना सोचेकै होला। भएको कानुनबाट काम गर्ने हो कि नयाँ कानुन बनाउने हो यसमा छलफल गरौं। तर के उपचारात्मक कुराले मात्रै भ्रष्टचारको विकारल समस्या समाधान हुन्छ?, हुँदैन। यसलाई रोक्ने विधि के होला त?

Xtrem
Xtrem

हाम्रो निर्वाचन प्रणाली महंगो भएको छ। निर्वाचन महंगो हुने कुरा केसँग जोडिएको छ। हाम्रो निर्वाचन कानुनसँग जोडिएको छ, राजनीतिक दलको कानुनसँग जोडिएको छ। दलको उम्मेदवार छान्ने कुरासँग जोडिएको छ। दलको कोष पारदर्शी हुने कुरासँग जोडिएको छ।

हाम्रो निजामती कर्मचारी र प्रहरी भर्ना हुने ठाउँमा पहिला भ्रष्टचार थियो। त्यसलाई सुधार्‍यौं। लोकसेवाबाट सुधार्‍यौं। प्रहरीबाट सुधार्‍यौं। तर वृत्ति विकासको सन्दर्भमा हेर्‍यौं भने त्यहाँ भित्र व्यापक अनियमितताहरु छ। एउटा भ्रष्टचारको ठूलो जड यो हो। त्यसो भए निजामती प्रशासनको कानुन, प्रहरी परिचालनको कानुन अर्को कुरा रहेछ।
न्यायलयमा हुने राजनीतिक हस्तक्षेप नियन्त्रण गर्ने कुरा अर्के रहेछ। स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउने भन्यौं त्यो बनाउने अर्को विषय रहेछ। 

यसरी हामीले हेर्‍यौं भने लोकसेवा आयोगको भूमिका बढाउनेदेखि लिएर प्रदेशलाई सञ्चालन गर्ने कुरादेखि लिएर स्वार्थको द्वन्द्वको कानुनदेखि लिएर संवैधानिक निकायको नियुक्तिको विषयहरु एक ठाउँ जोडेर राख्यो भने मात्रै हामीले यो नीतिबाट भ्रष्टाचार नियन्त्रण गर्छौं। सुशासन कायम गर्छौं भन्ने लक्ष्य प्राप्त हुँदो रहेछ। नकि हामीले अख्तियार बलियो बनाउँछौं भनेर मात्र नहुने रहेछ। 

(प्रतिनिधि सभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद थापाले राखेको विषयको संपादित अंश)

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्