• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

ॐ हस्पिटलद्वारा बाह्रविसेमा निःशुल्क स्वास्थ्य परीक्षण

64x64
नेपाल लाइभ सोमबार, जेठ १, २०८०  १८:११
1140x725

काठमाडौं– काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सिन्धुपाल्चोकको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ।

‘बाहबिसे प्राथमिक स्वास्थ्य केन्द्र ईसीसीकर’ अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ॐ हस्पिटल र  हरिमाया बाह्रविसे फाउण्डेशनको संयुक्त आयोजनामा बाह्रविसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित शिविरमा बाह्रविसे नगरपालिकालेसमेत सहकार्य गरेको थियो।

IMG_94031684153490.JPG

शिविरको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए। उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधि उपलब्ध गराइएको थियो।

बाह्रविसे वरपरका ग्रामीण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ  अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, मुटुरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, नाक कान घाँटी, स्त्री क्यान्सर परीक्षण, मनोरोग तथा फार्मेसी सेवा लगायतका विषयहरुमा  ३० जना भन्दा बढी विशेषज्ञ चिकित्सकसहित शिविर सञ्चालन गरेको हो।

IMG_94831684153490.JPG

ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्षसमेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परीक्षण शिविरमा वरिष्ठ चिकित्सकहरु द्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परीक्षण र परामर्श गर्न सकिने व्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौं स्थित ॐ हस्पिटलमा विशेष छुटसमेत प्रदान गरिने व्यवस्था गरिएको छ।

IMG_94011684153491.JPG

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष डा श्रेष्ठले सम्बोधनका क्रममा आफ्नो चिकित्सकीय सेवाको सुरुवाती दिनहरुको सम्झना गर्दै बाह्रबिसे आफ्नो दोश्रो घर सरह रहेको बताए। बाह्रविसेका स्थानीयहरु परिवारका सदस्यहरु जस्तै लाग्ने र आफू त्यस समुदायका लागि हरसम्भव सहयोग गर्न सदा तत्पर रहेको बताए।

IMG_95511684153489.JPG

शिविरको उद्घाटन सम्बोधनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीले स्वास्थ्य सेवा केन्द्रमा तत्काल आवश्यक उपकरणहरु उपलब्ध गराउने र निकट भविष्यमा केन्द्रलाई १० देखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यस्तै बाग्मती प्रदेश सभा सांसद मसिना खड्काले प्रदेशका तर्फबाट बाह्रविसेका जनताको स्वास्थ्य उपचार सेवाको स्तर वृद्धिका लागि सहयोग रहने बताइन्।

Xtrem

Xtrem

IMG_93951684153488.JPG

बाह्रविसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले सो स्वास्थ्य सेवा केन्द्रको उपचार सेवा विस्तार र स्तरोन्नतिका लागि नगरपालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

हरिमाया बाह्रबिसे फाउण्डेशनका अध्यक्ष नरेश लाल श्रेष्ठले आमाको सम्झनामा स्थापना गरिएको फाउण्डेसनले स्थानीय र वरपरका जनमानसको सेवाका लागि आयोजित स्वास्थ्य शिविरमा साथ दिएकोमा ॐ हस्पिटल परिवार र अस्पतालका अध्यक्ष डा आननन्द प्रसाद श्रेष्ठलाई विशेष धन्यवाद दिए।

IMG_95141684153489.JPG

ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर लगायतका  विभिन्न सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै जाने योजना रहेको जानकारी गराए।

IMG_93871684153488.JPG

शिविरमा चर्म तथा यौन रोगमा १०१ जना, मनोरोगमा ५० जना , इ.सि.जी.मा ३९ जना, हाडजोर्नीमा २५० जना, दन्त चिकित्सा सेवामा १६० जना, सामान्य चिकित्सा, कलेजो तथा पेटरोग, छाती तथा फोक्सो र नाक कान घाँटी तथा मुटुरोगमा १०० जना, अल्ट्रासाउण्डमा १६० जना, एक्स रे सेवामा १६०  जना स्त्री तथा प्रसुतीमा १८६ जना र स्त्री क्यान्सर परीक्षणमा ५० जना, बालरोग तथा शल्यक्रिया सम्बन्धी २९ जना सहित ‍विभिन्न विधामा एक हजार भन्दा बढी बिरामीले विशेषज्ञहरुसँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
सम्बन्धित सामग्री
अटोमोबाइल उद्योगका अनुभवी मेघराज पौडेललाई एफएनसीसीआईको यातायात समितिमा जिम्मेवारी महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान... बुधबार, असोज ७, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका त्यसपछि सामानको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी 'सामसङ स्पेस १४ अंकको सिरियल नम्बर' लेखेर ३७२७३ मा एस... मंगलबार, असोज ६, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना भाटभटेनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘भाटभटेनी परिवारमा मिरुना मगरलाई हार्दिक स्वागत गर्दछौं ।’ आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्